PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

डिस्कोका मालिकलाई धम्क्याएर रकम असुल्ने सई प्रहरीको फन्दामा



पहिलोपोस्ट

डिस्कोका मालिकलाई धम्क्याएर रकम असुल्ने सई प्रहरीको फन्दामा

काठमाडौंः डिस्कोमा पस्तोल देखाई रकम असुल्ने एक प्रहरी पक्राउ परेका छन्। प्रहरी नायव निरीक्षक (सई) राजकुमार श्रेष्ठलाई महानगरीय प्रहरी बृत्त दरबारमार्गको टोलीले मंगलबार नियन्त्रणमा लिएको हो।

सई श्रेष्ठले मदिरा सेवन गरी दरबारमार्गको आइक्लबमा ग्राहक तथा व्यापारीलाई धम्काएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell