PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त



पहिलोपोस्ट

प्रदेश २ को मुख्यमन्त्रीमा लालबाबु राउत नियुक्त

जनकपुरधाम : प्रदेश २ को मुख्यमन्त्रीमा मोहम्मद लालबाबु राउत नियुक्त भएका छन्। बुधबार एक समारोहका बीच दुई नम्बर प्रदेशका प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्तले राउतलाई नियुक्तको पत्र दिएका छन्।

सपथ ग्रहण भने बिहीबार हुनेछ।

संघीय समाजवादी फोरम नेपालका संसदीय दलका नेता राउतले हिजो मुख्यमन्त्रीका लागि प्रदेश प्रमुख कायस्तसँग दाबी पेस गरेका थिए। दुई नम्बर प्रदेशमा फोरम र राजपासहितको मधेशी गठबन्धनको सरकार बन्दैछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell