काठमाडौं : नामिबियामा भइरहेको आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को अन्तिम लिग खेलमा नेपालले क्यानडा विरुद्ध टस जितेको छ।
विन्डहोकस्थित वन्डर्स मैदानमा नेपालले टस जेर फिल्डिङ रोजेको छ र क्यानडालाई पहिले ब्याटिङको निम्तो दिएको छ।