PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

प्याराग्लाइडिङ दुर्घटनामा एकको मृत्यु



नरहरि पौड्याल

प्याराग्लाइडिङ दुर्घटनामा एकको मृत्यु

पोखरा : प्याराग्लाइडिङ दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ। 

पोखरामा सराङकोटबाट उडेको प्याराग्लाइडिङ फेवातालमा खसेको थियो। भारतीय नागरिक मारियाता शिवराजको फेवामा डुबेर मृत्यु भएको हो। शिवराज कर्नाटकका हुन्।

प्रतिकूल मौसमका कारण प्याराग्लाइडिङ तालमा खसेको अनुमान गरिएको छ। घटनाबारे थप विवरण आउन बाँकी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell