PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

प्रधानमन्त्रीको सम्बोधनको समय तय, सम्बोधनबाटै राजीनामाको घोषणा हुने



पहिलोपोस्ट

प्रधानमन्त्रीको सम्बोधनको समय तय, सम्बोधनबाटै राजीनामाको घोषणा हुने

काठमाडौँः प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले सवा दश बजे राष्ट्रका नाममा सम्वोधन गर्ने भएका छन्। राष्ट्रका नाममा सम्वोधनसँगै देउवाले राजीनामा दिने तयारी गरेका छन्।

देउवाका प्रेस संयोजक गोविन्द परियारका अनुसार सवा दश बजे प्रधानमन्त्रीले सम्वोधन गर्ने कार्यक्रम तय भएको छ। 

यसबीचमा वाम गठबन्धनका नेताहरुले प्रधानमन्त्रीमा दाबी पेश गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दाबी पत्र पेश गरिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell