PahiloPost

Sep 12, 2025 | २७ भदौ २०८२

प्रधानमन्त्री देउवाद्वारा राजीनामा



पहिलोपोस्ट

प्रधानमन्त्री देउवाद्वारा राजीनामा

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएका छन्। बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले राजीनामा दिने घोषणा गरेका हुन्। 
सम्बोधनको अन्त्यमा प्रधानमन्त्रीले भने 'आजबाट मैले राजीनामा  दिएको छु। जनताको सुःख दुःखमा सधैं साथ रहने छु।'

माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजीनामा दिएपछि देउवा जेठ २३ गते प्रधानमन्त्री निर्वाचित भएका थिए।

सम्बोधनमा उनले स्थानीय तह, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु सरकारको उपलव्धि भएको बताए। उनले भने 'शान्तिपूर्ण निर्वाचन गराउने प्रतिवद्धता पूरा भएको छ।'

सम्बन्धित सामाग्री
देउवाले गरेको सम्बोधनको पूर्ण पाठ



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell