PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

डिभिजन टू फाइनल : युएईले टस जित्यो, नेपालले पहिले फिल्डिङ गर्दै



पहिलोपोस्ट

डिभिजन टू फाइनल : युएईले टस जित्यो, नेपालले पहिले फिल्डिङ गर्दै

काठमाडौं : आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन टू को फाइनलमा आज नेपालले युएईसँग खेल्दैछ। विन्डहोकस्थित वन्डर्रस मैदानमा युएईले टस जितेर ब्याटिङ रोजेको छ।

नेपालले पहिले फिल्डिङ गर्ने भएको छ।

यस खेलको विजेता डिभिजन टू को च्याम्पियन बन्नेछ।

डिभिजन टू अन्तर्गत राउण्ड रोविन लिग खेलपछि अंक तालिकामा शीर्ष दुई स्थानमा ह्दै नेपाल र युएई अर्को महिना जिम्वावेमा हुने वान डे वर्ल्ड कप क्वालिफायरमा छनोट भइसकेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell