PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

चुरेको फेदीमा भेटियो महिलाको शव



पहिलोपोस्ट

चुरेको फेदीमा भेटियो महिलाको शव

कञ्चनपुरः कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ चुरे फेदीमा बिहीबार करिब ३५ वर्षीया महिलाको शव फेला परेको छ।

शव गलेको अवस्थामा फेला परेकाले पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ। शवबारे अनुसन्धान कार्यअगाडि बढाइएको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell