PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

सरकारले चाँडै पूर्णता पाउनेछः प्रधानमन्त्री ओली



पहिलोपोस्ट

सरकारले चाँडै पूर्णता पाउनेछः प्रधानमन्त्री ओली

काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारले चाडै पूर्णता पाउने बताएका छन्। 

शुक्रवार ग्याल्पो लोसारको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भने, 'निर्वाचनको परिणाम अनुसार नै देशले नयाँ प्रधानमन्त्री पाएको हो। अब चाडै नै सरकारले पूर्णता पाउने विश्वास दिलाउँछु।'

‌ओलीले निर्वाचनपछि देशमा संक्रमणकाल सकिएकाले अब देश विकासको क्रममा लम्किने बताए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell