PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

हरर ‘सुनकेसरी’मा यस्तो देखिइन् ऋचा शर्मा



पहिलोपोस्ट

हरर ‘सुनकेसरी’मा यस्तो देखिइन् ऋचा शर्मा

काठमाडौं: अभिनेत्री ऋचा शर्मा निर्मितण हरर फिल्म ‘सुनकेसरी’को टिजर सार्वजनीक गरिएको छ। जेठ ११ गतेदेखि प्रदर्शनमा आउने फिल्मको आधा मिनेट टिजर युट्युवमार्फत रिलिज गरिएको हो।  फिल्मको सम्पूर्ण सुटिङ अष्ट्रेलियामा गरिएको हो।

अर्पण थापाको निर्देशनमा बनेको फिल्ममा ऋचा स्वयंम, रबिन्द्र झा, सन्नी ढकालका साथै अस्ट्रेलियन कलाकार लौरेन लोफ्बेर्गलगायतले अभिनय रहेको छ। फिल्ममा निर्देशक अर्पणकै लेखन रहेको छ। कालीप्रसाद बास्कोटा र बिजय अधिकारीले संगीत दिएको सुनकेसरीको यसअघि पोस्टर रिलिज थियो।

ऋचाका अनुसार फिल्मको पोस्ट प्रोडक्सन चल्दैछ। र निर्माण युनिट चाडै ट्रेलर रिलिजको तयारीमा रहेको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell