PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

भारतबाट फर्किएका राजालाई देश बचाउन गुहार, फूलमाला दिन नपाउँदा राजावादी हिस्स

भारतबाट फर्किएका राजालाई देश बचाउन गुहार, फूलमाला दिन नपाउँदा राजावादी हिस्स

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाह दुई साता लामो भारत भ्रमणबाट फर्केका छन्। माघ २२ गते भारत भ्रमणमा पुगेका शाह आज दिउँसो ४ बजे आइपुगेका हुन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई स्वागत गर्नेको भीड लागेको थियो। पूर्वराजालाई फूलमालाले स्वागत गर्न बसेकाहरु भने हिस्स परेका थिए।

भीडले गर्दा माला शाहलाई माला लगाइदिन र फूलमाला दिन नपाएपछि उनीहरु हिस्स परेका हुन्। राजालाई स्वागत गर्न जम्मा भएको जुलुसमा ‘राजा आऊ देश बचाऊ’को नारा लागेको थियो।

हेर्नुस् प्रविण रानाभाटले खिचेका फोटो


ट्रेन्डिङ पोस्ट

Ncell