PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

२८ वर्षीया महिलालाई दुर्व्यवहार गर्ने १९ वर्षीय युवक पक्राउ



पहिलोपोस्ट

२८ वर्षीया महिलालाई दुर्व्यवहार गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं: २८ वर्षीया महिलालाई करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन्।

रोल्पा रुन्टिगढी–३ जवाङ बस्ने १९ वर्षीय दिलिप घर्तीलाई करणीको अभियोगमा पक्राउ परेका हुन्।

उनलाई शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ। घर्तीले सोही ठाउँ बस्ने २८ वर्षीया महिलालाई गाउँकै किराना पसलबाट सामान किनी फर्कने क्रममा कुटपिट गर्नुका साथै करणी समेत गरेको प्रहरीले जनाए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell