PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

प्रधानमन्त्री ओलीलाई कांग्रेस प्रवक्ता विश्वप्रकाशको चुनौति: विपक्षीको सामना गर्न तयार रहनुस



पहिलोपोस्ट

प्रधानमन्त्री ओलीलाई कांग्रेस प्रवक्ता विश्वप्रकाशको चुनौति: विपक्षीको सामना गर्न तयार रहनुस

काठमाडौं: नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विपक्षी दलको सामना गर्न तयार रहन चुनौति दिएका छन्।

प्रजातन्त्र दिवसको अवसरमा सामाजिक सञ्जाल टवीटरमार्फत शर्माले भनेका छन्, 'नयाँ प्रधानमन्त्री प्रमुख विपक्षी दलको विश्वास लिएर कि द्वन्द्वको स्थिति निम्त्याएर अघि बढ्न चाहनुहुन्छ?'
 

उनले सरकारमात्र फेरिएको र राज्यसत्ता परिवर्तन नभएको भन्दै ओलीलाई लेखेका छन्, 'हेक्का रहोस् संसदीय प्रक्रियाभित्रै सरकार फेरिएको मात्र हो राज्यसत्तानै परिवर्तन भएको होइन!'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell