PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

महिला फुटबल : एपीएफले हङकङको राष्ट्रिय टोलीलाई हरायो

महिला फुटबल : एपीएफले हङकङको राष्ट्रिय टोलीलाई हरायो

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : विभागीय टोली एपीएफले मैत्रीपूर्ण खेलमा हङकङको राष्ट्रिय महिला टोलीलाई पराजित गरेको छ।

लुनार न्यु इअरको अवसरमा हङकङको मोङकोङ स्टेडियममा सोमवार भएको उक्त खेलमा एपीएफ ३-१ ले विजयी भएको हो।

एपीएफको जितमा सावित्रा भण्डारीले २ तथा मन्जली कुमारी योन्जनले १ गोल गरे। हङकङको लागि हो मुई मेईले १ गोल गरे।

फोटो : HKFA



ट्रेन्डिङ पोस्ट

Ncell