PahiloPost

Apr 12, 2026 | २९ चैत्र २०८२

बानेश्वर पुलमा खतरा लेखेर शंकास्पद वस्तु



पहिलोपोस्ट

बानेश्वर पुलमा खतरा लेखेर शंकास्पद वस्तु

काठमाडौं : बानेश्वरको पुलमा शंकास्पद वस्तु फेला परेको छ। पुलमाथि खतरा लेखिएको झोला फेला परेको महानगरीय प्रहरी बृत्त बानेश्वरका डिएसपी रवि पौडेलले जानकारी दिए।

खतरा देखिएकाले स्थानीय र पैदल यात्रु त्रसित बनेका छन्। प्रहरीले शंकास्पद वस्तु बिस्फोटक पदार्थ हुन सक्ने आशंकमा अनुसन्धान थालेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell