समर्थ रञ्जित/पहिलोपोस्ट
20th February 2018 | ८ फागुन २०७४
काठमाडौं : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज तीनकुने नजिकै वाग्मती पुलमा शंकास्पद पदार्थ छाडेको छ। खतरा लेखेर छाडेको वस्तु बम हुनसक्ने भएकाले बाटो पूरै रोकिएको छ पारिएको छ। हेर्नुस् फोटो