PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

आइसीसी वान डे वरीयतामा रसिद खानको ठूलो फड्को, बुमराहसँगै शीर्ष स्थानमा, अलराउण्डरमा चौथो



पहिलोपोस्ट

आइसीसी वान डे वरीयतामा रसिद खानको ठूलो फड्को, बुमराहसँगै शीर्ष स्थानमा, अलराउण्डरमा चौथो

अफगानिस्तानका युवा बलर रसिद खानले आइसीसी वान डे वरीयतामा ठूलो फड्को मारेका छन्। आइसीसीले जारी गरेको नयाँ वरीयता अनुसार रसिदले ८ स्थान फड्को मार्दै जसप्रित बुमरासमान ७८५ अंक जोडेका छन्। बुमराहले २ स्थान फड्को मारेका हुन्।

समान अंक भएपनि आइसीसीले रसिदलाई शीर्ष स्थानमा राखेको छ।

यस्तै वान डे वरीयताको अलराउण्डरतर्फ ११ स्थान फड्को मार्दै रसिद चौथो स्थानमा उक्लेका छन्।

यसैगरी भारतीय टिमका कप्तान विराट कोहली टेष्ट र वान डे दुवैतर्फ शीर्ष वरीयतामा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell