PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

भारतीय ट्रक दुर्घटनामा एकको मृत्यु



पहिलोपोस्ट

भारतीय ट्रक दुर्घटनामा एकको मृत्यु

चितवन: नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको घुमाउनेमा एउटा भारतीय ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्लाको भरतपुर-२९ स्थित घुमाउनेमा विहान ३ः५० बजे भारतीय ट्रक बीअार ३२ बीएन ३१०९ नं. ट्रक सडकबाट ५० मिटर तल खसेको हो। 

दुर्घटनामा परी दुईजना गम्भीर घाइते भएका छन्। उनीहरूको उपचारका लागि भरतपुर ल्याइएको छ।  

मृतकहरूको पहिचान खुल्न सकेको छैन्। 

सुनौलीबाट काठमाडौँ जाँदै गरेको ट्रक निर्माणधीन नारायणगढ-मुग्लिन सडकमा अर्को गाडीलार्इ अोभरटेक गर्दा अनियन्त्रित भई सडकबाट खसेको प्रहरीले जनाएको छ। रासस
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell