PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

मोन्टेग्रोस्थित अमेरिकी दुतावासमा विष्पोट



पहिलोपोस्ट

मोन्टेग्रोस्थित अमेरिकी दुतावासमा विष्पोट

पोडगोरिकाः मोन्टेनेग्रोमा रहेको अमेरिकी राजदुतावासमा विष्पोट भएको छ। राजधानी पेडगोरिका स्थित अमेरिकी दुतावासमा अात्मघाती हमलाकारीले ग्रिनेट विस्पोट गराएको बीबीसीले जनाएको छ। लगत्तै ती अात्मघाती हमलाकारीले अाँफैलार्इ विष्पोट गराएको समाचारमा उल्लेख छ। 

विस्पोटमा कुनै मानविय क्षती भने भएको छैन्। यसअघि अमेरिकी दुतावासले अाफ्ना नागरिकलार्इ सतर्क रहन सूचना जारी गरेको थियो।

सन् २००६ मा जनमत संग्रहबाट स्वतन्त्र राष्ट्रको मान्यता पाएको थियो। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell