PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

सिराहाको लहानमा कुकर बम विस्फोट: गोइत समूहको पर्चा भेटियो



पहिलोपोस्ट

सिराहाको लहानमा कुकर बम विस्फोट: गोइत समूहको पर्चा भेटियो

काठमाडौं: सिराहामा बिहिबार दिउसो करिब साढे १ बजे प्रेसर कुकर बम विस्फोट भएको छ। लहान नगरपालिका १ स्थित लोकतन्त्र चोकबाट १ मिटर पश्चिममा रहेको  शुभ लाभ स्टोर नजिकै बम विस्फोट भएको हो।

विस्फोटनमा परी लहानका ४५ बर्षीय अनिल अग्रवाल घाइते भएको इलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दले बताए। विस्फोट भएको स्थानमा जनतान्त्रिक तराई मुक्ति मोर्चा गोइत समूहको पर्चा भेटिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell