PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

ओली प्रधानमन्त्री भएपछि चीनले देखायो रेलमार्ग निर्माणमा अग्रसरता: माग्यो प्रस्ताव



दिनेश खड्का

ओली प्रधानमन्त्री भएपछि चीनले देखायो रेलमार्ग निर्माणमा अग्रसरता: माग्यो प्रस्ताव

काठमाडौं: केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनेवित्तिकै चीनले रेल निर्माणको औपचारिक प्रस्ताव मागेको छ।

चीनले परराष्ट्र मन्त्रालयमार्फत केरुङ-काठमाडौ-पोखरा-लुम्विनी रेलमार्ग निर्माणको लागि प्रस्ताव मागेको हो। रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायले चीनको प्रस्ताव अनुसार निर्माणको मोडालिटीसहितको प्राविधिक प्रस्ताव तयार गरिसकेको बताए। उनले भने 'रेलमार्ग निर्माणका लागि कुन मोडालिटीमा हुने भन्ने विषयमा निर्णय हुनुपर्छ, अरु प्राविधिक समस्या छैन् हामी तयार छौ।' अघिल्लो शेरबहादुर देउवाका पालामा रेल सम्वन्धी कुनै प्रस्ताव बनेको थिएन।चीनले पनि कुनै प्रस्ताव पठाएको थिएन।तर चीनसँग नजिक रहेका ओली प्रधानमन्त्री बनेपछि तत्कालै प्रस्ताव पठाएको हो।

निर्वाचनमा पहिलो पार्टी बने लगत्तै ओली  रसुवागढी पुगेका थिए। अघिल्लो पटक ओली प्रधानमन्त्री भएका वेला चीनसँग पारवाहन तथा अन्तरदेशीय रेलमार्ग निर्माण गर्ने सम्झौता भएको थियो। तर उनी हटेपछि कुनै प्रगति भएन। गत  कार्तिक २४ गते चार्इना रेलवे एडमिनिस्ट्रेसनका उपप्रमुख झङ चियानको नेतृत्वमा २३ सदस्यीय टोली आएर केरुङ-काठमाडौ-पोखरा लुम्विनी रेलमार्ग विकास गर्न सकिने प्रतिवेदन दिएर गइसकेको छ।

पाँच दिनसम्म स्थलगत अध्ययन गरेर टोलीले प्रारम्भिक प्रतिवेदन दिएको थियो। प्रतिवेदन अनुसार यो रेलमार्ग निर्माणका लागि लागि ३ खर्ब लाग्ने  प्रारम्भिक अनुमान गरिएको छ।भौगोलिक रुपले भने केही कठिन भएपनि निर्माण गर्न सम्भव रहेको बताएका थिए।  चीनले करिव ११ सय किमी लामो रेलमार्ग तिब्बतको राजधानी ल्हासासम्म ल्यार्इसकेको छ। रेलमार्गलार्इ नेपालको सिमावर्ती क्षेत्र केरुङसम्म ल्याउने योजनाका साथ चीनतर्फ काम भैरहेको छ। सोही रेलमार्गलार्इ काठमाडौ ल्याएर पोखरा हुँदै लुम्विनीसम्म विस्तार गर्ने सरकारको योजना रहेको छ।

रेलमार्ग निर्माणका लागि रसुवागढीसम्म निर्माण भइरहेको सडक छिट्टै निर्माण हुन आवश्यक हुन्छ। सडक सञ्जालमार्फत केरुङसम्मको दुरी १ सय ८५ किमी रहेको छ। नेपालको सिमावर्ती क्षेत्र रसुवाबाट केरुङसम्मको दुरी २५ किमी रहेको छ। रेलमार्ग निर्मांण गर्न गर्दा करिव केरुङ र काठमाडौको दुरी १ सय किमी मात्रै हुने रेल विभागले जनाएको छ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6a7133a458ca61.53250432): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6a7133a458ca61.53250432,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a7133a4591d21.27060577): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a7133a4591d21.27060577,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a7133a45c4aa1.99508911): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a7133a45c4aa1.99508911,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293