PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

  • माथिल्लो कर्णालीमा लगानी जुटाउन भारतीय कम्पनी जीएमआरलाई सर्वोच्चले दियो अन्तिम मौका

    माथिल्लो कर्णालीमा लगानी जुटाउन भारतीय कम्पनी जीएमआरलाई सर्वोच्चले दियो अन्तिम मौका

    काठमाडौं :सर्वोच्च अदालतले माथिल्लो कर्णाली जलविद्युत आयोजना पाएको भारतीय कम्पनी जीएमआरलाई दुई वर्ष समय थप्ने सरकारको निर्णय सदर गरेको छ। कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, आनन्द मोहन भट्टराई, सपना प्रधान मल्ल, टंकबहादुर मोक्तानको संयुक्त संवैधानिक इजालसले सरकारको निर्णयलाई सदर गरेको हो। केही समयअघि भएको फैसलाको पूर्णपाठपछि जीएमआरलाई वित्तीय व्यस्थापनका लागि बाटो खुलेको छ। २०७९ असार ३१ गते बसेको…

    विस्तृतमा पढ्नुस्

  • भारतले नेपालबाट किन्दैछ थप बिजुली, प्राधिकरणले पठायो ४ आयोजनाको प्रस्ताव

    भारतले नेपालबाट किन्दैछ थप बिजुली, प्राधिकरणले पठायो ४ आयोजनाको प्रस्ताव

    काठमाडौं : नेपाल विद्युत प्राधिकरणले ५ वर्षका लागि विद्युत खरिद सम्झौता (पीपीए) गर्न चार जलविद्युत आयोजनाको नाम भारत पठाएको छ। दैनिक विद्युत बजार (डे-अहेड मार्केट)मा बिक्री गर्दै आएको प्राधिकरणले ५ वर्षका लागि ती आयोजनाको विद्युत बिक्री गर्न नाम पठाएको हो। प्राधिकरण स्रोतका अनुसार ८६ मेगावाटको सोलुखोला (दुधकोसी), ३६ मेगावाटको अपर बलेफी, २२ मेगावाटको माथिल्लो चाकु-‘ए’ र २८ मेगावाटको तल्लो लिखु…

    विस्तृतमा पढ्नुस्

  • विद्युत उत्पादन घट्यो, भारतबाट दैनिक १ करोड युनिट ‍आयात

    विद्युत उत्पादन घट्यो, भारतबाट दैनिक १ करोड युनिट ‍आयात

    काठमाडौंः हिउँदमा वर्षात नहुँदा गत बर्षको तुलनामा करिब २० प्रतिशत विद्युत उत्पादन घटेको छ। उत्पादन घट्दा विद्युत आपूर्तिमा व्यवस्थापनमा नेपाल विद्युत प्राधिकरणलाई हम्मेहम्मे भएको छ। त्यही भएर प्राधिकरणले बिहान र साँझको उच्च माग हुने (पिक आवर)मा औद्योगिक क्षेत्रको विजुली कटौती गरेको छ।यो वर्ष हिउँदमा माघ तेस्रो साता वित्दा पनि पानी परेको छैन। हिमाली क्षेत्रमा हिउँ परेको छैन। जसका कारण खोलामा…

    विस्तृतमा पढ्नुस्

  • विद्युत वितरण सुधार्ने प्राधिकरणको योजना, लाइन नकाटिने प्रणाली बनाउन जीआइएस म्यापिङ गरिँदै

    विद्युत वितरण सुधार्ने प्राधिकरणको योजना, लाइन नकाटिने प्रणाली बनाउन जीआइएस म्यापिङ गरिँदै

    काठमाडौं : बिजुलीको खपत कहाँ कति भइरहँदा लोड थप्नुपर्छ, कहाँ माग उच्च हुने संकेत छ र धान्न तत्काल के-के गर्ने भन्ने योजना नहुँदा लाइन जाने-आउने समस्या छ। लोड धान्न पूर्वाधार थप्न पनि ढिला निर्णय हुने गरेको छ। यी समस्या हटाएर वितरण प्रणाली व्यवस्थित गर्न नेपाल विद्युत प्राधिकरणले उपत्यकाको नक्सांकन गर्ने भएको छ। जहाँ जति बिजुली चाहिन्छ, त्यहाँ लोड धान्ने, लाइन…

    विस्तृतमा पढ्नुस्

  • दाङमा रातारात रुख काटेर 'ठूलो षड्यन्त्रको प्लट' सिर्जना गरिएको एमसीसीको दाबी, सडक मर्मतको योजनामा पुनर्विचार गर्दै

    दाङमा रातारात रुख काटेर 'ठूलो षड्यन्त्रको प्लट' सिर्जना गरिएको एमसीसीको दाबी, सडक मर्मतको योजनामा पुनर्विचार गर्दै

    काठमाडौं : दाङमा आफ्नो परियोजना आसपासको रुख रातारात अनधिकृत रुपमा काटिएपछि एमसीसीले सडक मर्मतको योजनामा पुनर्विचार गर्ने भएको छ। एमसीसी कम्प्याक्ट अन्तर्गत ३१५ किमी प्रसारणलाइनसँगै सडक निर्माण र ७७ किमी सडक मर्मतको योजना छ। सडक मर्मत परियोजना अन्तर्गत दाङको धानखोलादेखि लमहीसम्म ७७ किमी सडक मर्मत गर्ने योजना राखेको थियो। रुख काटिएको विषयलाई गम्भीर रुपमा लिँदै सडक परियोजनामा एमसीसीले पुर्नविचार गर्ने…

    विस्तृतमा पढ्नुस्

  • एमसीसी परियोजना बदनाम गराउन दाङमा कसले काट्यो सयौं रुख? सिडिओदेखि मेयरसम्म मच्चियो खैलाबैला

    एमसीसी परियोजना बदनाम गराउन दाङमा कसले काट्यो सयौं रुख? सिडिओदेखि मेयरसम्म मच्चियो खैलाबैला

    अमेरिकी दूतावासले यो विषयलाई गम्भीरतापूर्वक लिँदै रुख काटिएकोबारे अनुसन्धान अघि बढायो। यसरी अमेरिकी दूतावास नै सक्रिय हुनुको प्रमुख कारण थियो - एमसीसीलाई बदनाम गराउन नियोजित रुपमा चालिएको कदम भन्ने थियो। एमसीसी परियोजना अन्तर्गत लमहीदेखि भालुवाङ सडक स्तरोन्नति हुँदैछ। यो सडक स्तरोन्नतिको परियोजना अघि बढाउन ठेक्का लगायतका प्रक्रिया अघि बढ्दै थियो। तर अचानक कुनै अध्ययन विना स्थानीय प्रशासन, स्थानीय तहको समेत…

    विस्तृतमा पढ्नुस्

  • अमेरिका इरान संकटले पाँच वर्ष पछि धकेलियो नेपालको उत्तरगंगा जलविद्युत आयोजना, किन रद्द भयो ठेक्का?

    अमेरिका इरान संकटले पाँच वर्ष पछि धकेलियो नेपालको उत्तरगंगा जलविद्युत आयोजना, किन रद्द भयो ठेक्का?

    काठमाडौं : अमेरिकी प्रतिबन्ध सूचीमा परेको इरानी कम्पनीलाई परामर्शदाताको ठेक्का दिँदा उत्तरगंगा जलविद्युत आयोजना ५ वर्ष पछाडि धकेलिएको छ। उत्तरगंगा पावर कम्पनी लिमिटेडले इरानी कम्पनी महब गोड्स कन्सल्टिङ इन्जिनियरिङलाई परामर्शदाताको ठेक्का दिएको थियो। डेढ वर्षमा काम सक्ने गरि २०२१ अगष्टमा ठेक्का सम्झौता भएको थियो। तर, कम्पनीले सम्झौता अनुसार काम गर्न सकेन। एक वर्षसम्म कम्पनीले नेपालमा कार्यालय नै खोल्न नसकेपछि ठेक्का सम्झौता अन्त्य गरिएको छ। ३०…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंका सडकमा पनि बल्ने भए बत्ती, ६० प्रतिशत तिर्न महानगर तयार

    काठमाडौंका सडकमा पनि बल्ने भए बत्ती, ६० प्रतिशत तिर्न महानगर तयार

    काठमाडौं : काठमाडौं महानगरपालिका सम्झौता बमोजिम ६० प्रतिशत रकम दिन तयार भएपछि स्मार्ट स्ट्रीट लाइट (सडक बत्ती) जडानको काम अघि बढ्ने भएको छ। ६० प्रतिशतमा वार्गेन गरेर बस्दा ललितपुर र भक्तपुर झिलिमिल हुँदा पनि काठमाडौं महानगरको सडक भने अँध्यारो थियो।  ‘सुरुमा महानगरका प्रमुख नै अन्योलमा हुनुहुन्थ्यो। तर, अहिले उहाँहरु थप सम्झौता गरेर अघि बढ्न तयार भएका छन्’, ऊर्जा दक्षता तथा…

    विस्तृतमा पढ्नुस्

  • कसको स्वार्थमा रोकियो विद्युत व्यापार सम्बन्धी अध्यादेश?

    कसको स्वार्थमा रोकियो विद्युत व्यापार सम्बन्धी अध्यादेश?

    काठमाडौं : राष्ट्रपतिको कार्यालयले अध्यादेश प्रमाणीकरण नगर्दा निजी क्षेत्रलाई विद्युत व्यापारको लाइसेन्स दिने योजना अलपत्र परेको छ। असोज दोस्रो साता नै मन्त्रिपरिषद्ले निर्णय गरेर प्रमाणीकरणका लागि पठाएको थियो। तर, अहिलेसम्म पनि प्रमाणीकरण नहुँदा निजी क्षेत्रलाई लाइसेन्स दिने योजनामा ब्रेक लागेको हो। विभिन्न कम्पनीले विद्युत व्यापारका लागि आवेदन दिएपनि कानुनको अभावमा ऊर्जा मन्त्रालयले लाइसेन्स दिन सकेको छैन। प्रतिनिधिसभाबाट प्रस्तावित नयाँ विद्युत…

    विस्तृतमा पढ्नुस्

  • दुई वर्षअघि नै फुकोट कर्णालीको डीपीआर तयार, तर लगानी जुट्न नसकेपछि अलपत्र

    दुई वर्षअघि नै फुकोट कर्णालीको डीपीआर तयार, तर लगानी जुट्न नसकेपछि अलपत्र

    काठमाडौं : लगानी जुटाउन नसक्दा दुई वर्षअघि नै विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको ४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना निर्माणको काम अघि बढ्न सकेको छैन। पूर्व तयारी भएर निर्माणमा लैजान सक्ने अवस्थामा रहेको आयोजनामा लगानी नै जुटाउन नसक्दा दुई वर्षदेखि मुख्य संरचना निर्माणको काम सुरु हुन नसकेको हो। ‘डीपीआर तयार अवस्थामा छ। एक्सेस रोड पनि पुगेको छ। कर्णालीमा राजमार्ग…

    विस्तृतमा पढ्नुस्

  • भक्तपुर र ललितपुरका सडक झिलिमिली हुँदा काठमाडौंका सडक भने अन्धकार, बत्ती राख्न प्राधिकरणसँग 'बार्गेनिङ' गर्दै महानगर

    भक्तपुर र ललितपुरका सडक झिलिमिली हुँदा काठमाडौंका सडक भने अन्धकार, बत्ती राख्न प्राधिकरणसँग 'बार्गेनिङ' गर्दै महानगर

    काठमाडौं : साँझमा कोटेश्वरबाट जडीबुटीतर्फ लाग्दा सडक झिलिमिली हुन्छ। भक्तपुरका धेरैजसो सडकमा बत्ती बलेको हुन्छ। ललितपुर महानगरपालिकाका गल्ली-गल्ली पनि सडक बत्ती राखेर झिलिमिली छन्। ललितपुरका मेयर चिरिबाबु महर्जनले धेरैजसो टोलको सडकमा बत्ती पुर्‍याइसकेका छन्। तर, देशको राजधानी काठमाडौं महानगरका मुख्य सडकहरु अँध्यारा छन्। भक्तपुर र ललितपुरका गल्ली-गल्ली झिलिमिली हुँदा पनि काठमाडौं किन छ अँध्यारो? काठमाडौं महानगरपालिकाले अनावश्यक सर्त राखेर सडक बत्ती राख्न आफैं ढिलाइ गरिरहेको स्रोतले बताएको…

    विस्तृतमा पढ्नुस्

  • कुलमानको महत्वाकांक्षी योजना कछुवा गतिमा, तार भूमिगत गर्न के के छन् बाधा?

    कुलमानको महत्वाकांक्षी योजना कछुवा गतिमा, तार भूमिगत गर्न के के छन् बाधा?

    काठमाडौं : नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकालाई सफा र विद्युत प्रणाली भरपर्दो बनाउने भन्दै सुरु गरेको तार भूमिगत (अण्डरग्राउण्ड केबलिङ) गर्ने काम अत्यन्त सुस्त भएको छ। यो परियोजना प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङको महत्वाकांक्षी योजनाभित्र पर्छ। हाल उपत्यकामा मुख्य-मुख्य स्थानमा ३ वर्षभित्र अण्डरग्राउण्ड केबलिङ गरिसक्ने भन्दै चारवटा ठेक्कामार्फत काम भइरहेको छ। तर, कुनै पनि ठेक्काको काम सन्तोषजनक छैन। रत्नपार्क वितरण…

    विस्तृतमा पढ्नुस्

  • रफ्तारमा काठमाडौं महानगरले पसल-पसलमा राखेका बोर्ड किन हटाइरहेको छ?

    रफ्तारमा काठमाडौं महानगरले पसल-पसलमा राखेका बोर्ड किन हटाइरहेको छ?

    काठमाडौं : काठमाडौं महानगरपालिकाले सहरमा व्यावसायिक पहिचानका लागि राखिएका अनधिकृत होर्डिङ बोर्ड हटाउन थालेको छ। सोमवारदेखि महानगर प्रहरीको नेतृत्वमा टोली बनाएर त्यस्ता बोर्ड हटाउन थालेको हो। पहिलो दिन गौशाला, कालिमाटी, महाराजगंज, पुतलीसडक लगायतका स्थानबाट २७५ वटा त्यस्तो बोर्ड हटाएको छ। दोस्रो दिन महानगरको टोलीले बानेश्वर लगायतका स्थानबाट २६० वटा हटाएको छ। महानगरले यसलाई निरन्तरता दिएको छ। महानगरले ३० दिने सूचना नै दिएर…

    विस्तृतमा पढ्नुस्

  • कोरोनाकाललाई देखाउँदै खिम्ती शिवालय जलविद्युत आयोजनाको समय एक वर्ष थप

    कोरोनाकाललाई देखाउँदै खिम्ती शिवालय जलविद्युत आयोजनाको समय एक वर्ष थप

    काठमाडौं : खिम्ती शिवालय जलाशययुक्त जलविद्युत आयोजनाको सम्भाव्यता (फिजिविलिटी) अध्ययन पूरा नभएपछि एक वर्ष समय थपिएको छ। २०७६ चैत १० गते सम्भाव्यता अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन साढे दुई वर्षमा सक्ने गरि सम्झौता भएको थियो। त्यसको भोलिपल्ट अर्थात चैत ११ गतेदेखि कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले लक डाउन जारी गर्‍यो। कोरोनालाई देखाएर एक वर्ष समय थपिएको आयोजनाका…

    विस्तृतमा पढ्नुस्

  • विद्युत प्राधिकरणका कारण रोकिए एचआइडीसीएलका ३५ अर्बका दुईवटा आयोजना

    विद्युत प्राधिकरणका कारण रोकिए एचआइडीसीएलका ३५ अर्बका दुईवटा आयोजना

    काठमाडौं : विद्युत खरिद बिक्री सम्झौता (पीपीए) नहुँदा हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टेमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)का दुई आयोजना अलपत्र परेका छन्। अध्ययन सकेर निर्माणमा जान तयार अवस्थामा रहेका ७७.५ मेगावाटको घुन्साखोला र ७०.३४ मेगावाटको सिम्बुवा खोला जलविद्युत आयोजना पीपीएकै नभएकै कारण रोकिएका हुन्। पीपीए नहुँदा फाइनान्सियल क्लोजरलगायतको प्रक्रिया सुरु गर्न नसकिएको कम्पनी प्रमुख कार्यकारी अधिकृत (सीईओ) अर्जुन कुमार गौतमले बताए। उनका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • विद्युत प्राधिकरणका कारण रोकिए एचआइडीसीएलका ३५ अर्बका दुईवटा आयोजना

    विद्युत प्राधिकरणका कारण रोकिए एचआइडीसीएलका ३५ अर्बका दुईवटा आयोजना

    काठमाडौं : विद्युत खरिद बिक्री सम्झौता (पीपीए) नहुँदा हाइड्रोइलेक्ट्रिसीटी इन्भेष्टेमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) कादुई आयोजना अलपत्र परेका छन्। अध्ययन सकेर निर्माणमा जान तयार अवस्थामा रहेका ७७.५ मेगावाटको घुन्साखोला र ७०.३४ मेगावाटको सिम्बुवा खोला जलविद्युतआयोजना पीपीए नभएकै कारण रोकिएका हुन्। पीपीए नहुँदा फाइनान्सियल क्लोजरलगायतको प्रक्रिया सुरु गर्न नसकिएको कम्पनीप्रमुख कार्यकारी अधिकृत (सीइओ) अर्जुन कुमार गौतमले बताए। उनका अनुसार पीपीएका लागि नेपाल विद्युत प्राधिकरणमा आवेदन दिइएको छ। प्राधिकरणले कोटा सकिएको र हिउँदको मागनदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिका आयोजनाहरुले पूरा नगर्ने भन्दै साढे तीन वर्षदेखि रोकेको छ। दुवै आयोजना आरओआरप्रकृतिका हुन्। जसका कारण पूर्व तयारी सकेर निर्माणमा जानुपर्ने आयोजनाको भविष्य नै अन्योलमा परेको छ। 'हामीले प्राधिकरणदेखि ऊर्जा मन्त्रालयसम्मै आग्रह गरिरहेका छौं। हाम्रा लागि मात्रै पीपीए खुलाउने कुरा भएन,' कम्पनीका एकअधिकारीले भने, 'मन्त्रालय पनि निरीह छ।' यी दुई आयोजना विकासका लागि करिब ३५ अर्ब रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ। घुन्साखोला एचआइडीसीएलको सहायक कम्पनी रेमिट हाइड्रो लिमिटेडमार्फत निर्माण गर्न लागेको छ भने सिम्बुवा रेमिट हाइड्रो लिमिटेडमार्फत सिम्बुवा खोला निर्माण गर्न लागिएको छ। एचआइडीसीएलले नेपालमा भित्रने रेमिट्यान्सको केही अंश प्रयोग गरेर निर्माण गर्नेगरिनयाँ अवधारणा बनाएर यो आयोजना निर्माण अघि बढाउन लागेको हो। रेमिट हाइड्रो २०१४ मा स्थापना गरेर अध्ययन सुरु गरिएको थियो। ८ वर्ष अध्ययनमै सीमित भएको छ। एचआइडीसीएलका एकइन्जिनियरले लगानीका लागि स्थापना भएको कम्पनीलाई आयोजना विकासको जिम्मेवारी दिन नहुने बताउँछन्। 'जुन कम्पनी जे उद्देश्यका लागि स्थापना भएको त्यही काम गर्नुपर्छ। हामी वित्तीय संस्था हौ। हामीलाई आयोजना विकासको जिम्मादिन हुँदैन,'उनले भने,' विद्युत उत्पादनका लागि स्थापना भएका कम्पनीलाई त्यस्तो जिम्मेवारी दिनुपर्छ।' घुन्साखोला जलविद्युत आयोजना घुन्साखोला जलविद्युत आयोजना ताप्लेजुङको घुन्सा खोलामा निर्माणको प्रस्ताव गरिएको छ। जसको विस्तृत अध्ययन प्रतिवेदन ( डीपीआर) र वातावरणीय प्रभाव मुल्यांकन प्रतिवेदन (इआइए) रिपोर्ट तयार भएको छ। आयोजनाबाट वार्षिक सरदर ४५९ गिगावाट आवर विद्युत उत्पादन हुनेछ। यसको डिजाइन बहाव २१.२८ घनमिटर प्रतिसेकेण्ड छ। कुलहेड ग्रस हेड ४३२ मिटर छ। सम्भाव्यता अध्ययन अनुसार यो आयोजनाको सम्पूर्ण मुख्य संरचना घुन्सा खोलाको दायाँ किनारमा रहनेछन्। हेडवर्क्स फक्ताङलुङगाउँपालिकामा रहेको लामाटारमा प्रस्ताव गरिएको छ। ३२ मिटर लम्बाई र ६.७५ मिटर उचाइको बाँध निर्माण गरिनेछ। विद्युत उत्पादन भएपछि दायाँ किनारमा निर्माण गरिने २८.४ मिटर टेलरेसआउटलेट मार्फत पुन: घुन्सा-तमोर दोभान नजिकै पानी छाडिनेछ। ग्रस हेड ४३२ मिटर हुनेछ। आयोजनामा २८८ मिटर डाइभर्सन टनेल प्रस्ताव गरिएको छ। हेडरेस टनेल ४३१९ मिटर हुनेछ। चारवटा अडिट टनेल रहेका छन्।अण्डरग्राउण्ड पावर हाउस  हुनेछ। तीनवटा पेनस्टक पाइप रहेका छन्। ३५.७८ मिटरको दुईवटा र ३० मिटरको एउटा पेनस्टक रहनेछ। सिम्बुवा खोला जलविद्युत आयोजना सिम्बुवा जलविद्युत आयोजना ताप्लेजुङको सिम्बुवाखोलामा पहिचान भएको छ। आयोजना यसाङ, तामेवा, फक्ताङलुङमा निर्माणहुनेछ।  हेडवर्क्स यसाङ गाउँ नजिकै प्रस्ताव गरिएको छ। पावर हाउस तामेवा गाउँ नजिकै निर्माण हुनेछ। ४३९२.६९ मिटरको हेडरेस टनेल प्रस्ताव गरिएको छ। यो आयोजनामा पनि अण्डरग्राउण्ड पावर हाउस हुनेछ। ग्रस हेड ८८८.८६ मिटरहुनेछ। उत्पादित विद्युतलाई ३५.४४ किमीको १३२ केभी सिंगल सर्किटको प्रसारणलाइन निर्माण गरेर नेपाल विद्युत प्राधिकरणको ढुंगेसाँघु सवस्टेसनमार्फत राष्ट्रिय प्रणालीमा जोड्ने योजना छ। आयोजना निर्माणका लागि २९ किमी पहुँचमार्ग निर्माण गर्नुपर्नेछ। निर्माण थालेको चार वर्षमा सक्ने योजना छ। यो आयोजनाकोअन्तिम चरणमा विस्तृत अध्ययन भइरहेको छ।

    विस्तृतमा पढ्नुस्

  • किमाथांका-अरुण जलविद्युत आयोजनाको टनेल निर्माणमा विस्फोटक पदार्थ सापटी लिएर काम चलाइँदै

    किमाथांका-अरुण जलविद्युत आयोजनाको टनेल निर्माणमा विस्फोटक पदार्थ सापटी लिएर काम चलाइँदै

    काठमाडौं : विस्फोटक पदार्थको अभावमा एक वर्षभन्दा लामो समयदेखि रोकिएको ४५४ मेगावाट क्षमताको किमाथांका-अरुण जलविद्युत आयोजनाको काम सुरु भएको छ। कास्कीको सुपरमादी जलविद्युत आयोजनाबाट करिब ४० टन विस्फोटक पदार्थ सापटी लिएर अडिट टनेल खन्ने काम सुरु गरिएको हो। अहिले विस्फोटक पदार्थको अभावमा रोकिएका काम अब भने अघि बढ्ने आयोजना प्रमुख हिरामान वाइबाले बताए। उनका अनुसार करिब ४० मिटर अडिट टनेल…

    विस्तृतमा पढ्नुस्

  • ऊर्जा मन्त्री पम्फा भुसाललाई प्रश्न : कुलमान घिसिङ तपाईंभन्दा पनि शक्तिशाली हो?

    ऊर्जा मन्त्री पम्फा भुसाललाई प्रश्न : कुलमान घिसिङ तपाईंभन्दा पनि शक्तिशाली हो?

    काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि पेट्रोलियम पदार्थको मूल्य आकासिएको छ। पेट्रोलियम पदार्थको मूल्य बढ्दा सार्वजनिक यातायातदेखि ढुवानी भाडा समेत महँगिएको छ। आम जनता मूल्यवृद्धिको मारमा छन्। पेट्रोलियम पदार्थको मूल्यकै कारण देशको विदेशी मुद्रा सञ्चितिमा समेत चाप परेर अर्थतन्त्र नै समस्यामा परेको छ। यो चुनौतीपूर्ण अवस्थामा ऊर्जा क्षेत्रप्रति सबैको नजर छ। पेट्रोलियम पदार्थको विकल्पमा बिजुलीलाई बढावा दिनुपर्छ भन्ने…

    विस्तृतमा पढ्नुस्

  • किसान मल नपाएर चिन्तामा, ५०० टन एक महिनादेखि भन्सारमै अलपत्र!

    किसान मल नपाएर चिन्तामा, ५०० टन एक महिनादेखि भन्सारमै अलपत्र!

    काठमाडौं : देशैभरका किसानले रासायनिक मलको चरम अभाव खेपिरहेका छन्। मकै लगाउँदा रासायनिक मल नपाएका किसानहरु धान लगाउने सिजनमा समेत मल नपाएपछि नजिकको बजार र सहकारीहरुमा घण्टौंसम्म लाइनमा बसेर रित्तो हात फर्कन बाध्य छन् यतिबेला। यसरी वर्षभरको मुख्य बाली धान लगाउने सिजनमा समेत मलको हाहाकारले देशैभरका किसान बेचैन रहेको बेला पाँच सय टन युरिया भने गोदाममा थन्किएर बसेको फेला परेको…

    विस्तृतमा पढ्नुस्

  • उद्योगमा बुधबारदेखि लोडसेडिङ

    उद्योगमा बुधबारदेखि लोडसेडिङ

    काठमाडौँः नेपाल विद्युत प्राधिकरणले उद्योगहरुमा सेड्युल लोडसेडिङ गर्ने भएको छ। भारतीय बजारबाट आवश्यक विद्युत किन्न नपाएपछि प्राधिकरणले बुधबारबाट पूर्व जानकारी दिएर उद्योगहरुमा लोडसेडिङ गर्ने भएको हो। भारतमा महँगो भएको भन्दै झण्डै एक महिना अघिदेखि प्राधिकरणले औद्योगिक क्षेत्रमा विद्युत कटौती गर्न थालेको थियो। उर्जा संकट अझै लम्बिने देखेपछि प्राधिकरणले सेड्युल लोडसेडिङ गर्ने निष्कर्षमा पुगेको हो। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारतमा…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell