PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • काठमाडौं महानगरपालिकाले न्यूरोडमा बनाउँदैछ स्मार्ट पार्किङ हब, लिफ्टले गाडी पार्किङमा राख्ने

    काठमाडौं :  काठमाडौ महानगरपालिकाले न्यूरोडको धर्मपथमा स्मार्ट कार पार्किङ निर्माण प्रकृया अघि बढाएको छ। न्यूरोडको धर्मपथ र टेकु दुबै स्थानको स्वचालित स्मार्ट कार पार्किङका लागि  सम्भाव्यता अध्ययन सकेको छ। महानगरपालिकाका सहप्रवक्ता नवराज ढकालका अनुसार सम्भाव्यता अध्ययन प्रतिवेदनसमेत प्राप्त भइसकेको बताए। उनले पहिलो चरणमा धर्मपथमा पार्किङ निर्माण हुने बताए। अध्ययन अनुसार  पाँच तले पार्किङस्थल बनाउन सकिन्छ। जमीनमुनी(अन्डरग्राउण्ड) दुर्इतला र जमीनमाथि तीन तला…

    विस्तृतमा पढ्नुस्

  • बुढीगण्डकी बनाउन उठ्यो साढे ११ अर्ब रुपैयाँ इन्धन कर, स्वदेशी लगानीमै बन्ला?

    बुढीगण्डकी बनाउन उठ्यो साढे ११ अर्ब रुपैयाँ इन्धन कर, स्वदेशी लगानीमै बन्ला?

    काठमाडौं : १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाबारे ६ महिनाको बीचमा सरकारले दुई निर्णय गर्‍यो। एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारको आयू तय भइसकेपछि हतारमा आयोजना चाइना जेगुवा ग्रुप अफ कम्पनीज (जिजिजिसी) लाई जिम्मा दिइयो।   पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगायतले बाहिरबाट उक्त निर्णयको विरोध गरे। सत्ता साझेदारको नाताले कांग्रेस त चुप बस्ने भयो, प्रमुख विपक्षी नेकपा एमालेले पनि…

    विस्तृतमा पढ्नुस्

  • ६० वर्षदेखि गुमनाम एउटा सडक, 'असारपछि दुई घण्टामा हेटौंडा'

    ६० वर्षदेखि गुमनाम एउटा सडक, 'असारपछि दुई घण्टामा हेटौंडा'

    काठमाडौं: ६० वर्षअघि काठमाडौंलाई तराईसँग जोड्ने एउटा 'द्रुत मार्ग'को 'ट्र्याक' खुल्यो- कान्ती राजपथ। २०१३ सालमा प्राथमिकतामा राखेर ट्रयाक खुले पनि झण्डै पाँच दशक त्यो सडक गुमनामजस्तै बन्यो। त्रिभुवन राजपथ (हेटौँडा-नौबिसे) बाट काठमाडौं र मधेस जोडिएपछि हेटौँडा- गढी हुँदै बाग्मती तरेर ललितपुरको चापागाउँबाट काठमाडौँ आउने कान्ती राजपथ ओझेल पर्‍यो। यो सडक हेटौँडा-काठमाडौंलाई ९० किलोमिटरमा छोट्याउने 'फाष्ट ट्र्याक' रहे पनि १५८ किलोमिटर…

    विस्तृतमा पढ्नुस्

  • जम्मा ६० लाख रुपैयाँको लागतमा बनेको काठमाडौँको यो बाटो टिकाउ हुनुको रहस्य

    जम्मा ६० लाख रुपैयाँको लागतमा बनेको काठमाडौँको यो बाटो टिकाउ हुनुको रहस्य

    काठमाडौं : मैतीदेवी पुल तरेपछि पुरानो बानेश्वर नपुग्दै देब्रे पट्टीबाट ठाडो उकालो चढेपछि आइपुग्छ रोहिणीमार्ग। त्यो यस्तो बाटो छ जहाँ पुग्दा विदेशको कुनै आवासीय क्षेत्रमै अनुभव हुन्छ। भित्री सडक भए पनि ट्राफिक चिन्ह छन् र कालोपत्रेको चमक पनि उस्तै।   नेपालमा निर्माण हुने अधिकांश सडक कालोपत्रे गरेको केही समयमै उप्किन्छ। अझ काठमाडौंका भित्री सडकमा गरेको पिच त केही सातामै खाल्डो…

    विस्तृतमा पढ्नुस्

  • पुरातत्व विभागलाई मेयरको चुनौती: बागदरबार अस्तित्वमै छैन, हरिभवन भत्काउँछौँ 

    पुरातत्व विभागलाई मेयरको चुनौती: बागदरबार अस्तित्वमै छैन, हरिभवन भत्काउँछौँ 

    काठमाडौं:  पुरातत्व विभागलाई चुनौति दिँदै काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले बागदरबार भत्काएर नयाँ सुविधासम्पन्न भवन निर्माण गरेरै छाड्ने बताएका छन्।  मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै मेयर शाक्यले अहिले बागदबार भनिएको भवन हरिभवन भएको भन्दै त्यसलार्इ भत्काएर नयाँ भवन निर्माण गर्ने महानगरपालिकाको औपचारिक धारणा सार्वजनिक गरेका हुन्। मेयर  शाक्यले भने, ‍’ बागदरबार भन्ने कुनै समयमा थियो । तर दरबार धेरै पहिल्यै…

    विस्तृतमा पढ्नुस्

  • सात वर्षमा यस्तो बन्दैछ धादिङ-काठमाडौँ सुरुङ मार्ग

    सात वर्षमा यस्तो बन्दैछ धादिङ-काठमाडौँ सुरुङ मार्ग

    काठमाडौं : आगामी सात वर्षमा सकिने गरी त्रिभुवन राजपथको नागढुङगा-नौविसे सडकखण्ड अन्तर्गत दहचोकदेखि-सिस्ने खोला २.७ किलोमिटरको सुरुङमार्ग बन्ने भएको छ।    नागढुङ्गाको बढ्दो जामका बीच सडक बिस्तार गर्ने ठाउँ नभएपछि सुरुङ मार्ग बनाउन लागिएको हो। सुरुङ मार्गले सडकको दूरी समेत छोट्याउने छ। सुरुङ मार्ग ९.५ मिटर चौडार्इ हुने प्रारम्भिक अध्ययनले देखाएको छ।  साढे तीन मिटर दरका  दुर्इ लेन सडक र…

    विस्तृतमा पढ्नुस्

  • स्थानीयका अवरोधले उपत्यकाको फोहोर व्यवस्थापन फेरि रोकियो

    स्थानीयका अवरोधले उपत्यकाको फोहोर व्यवस्थापन फेरि रोकियो

    काठमाडौं : काठमाडौं महानगरपालिकाको फोहोर फाल्ने ठाउँ नुवाकोट सिसडोलका वासिन्दाले गरेका अवरोधबाट फोहोर बोकेर जाँदै गरेका गाडीहरु रोकिएका छ्न्। ककनी गाउँपालिका ३ का वडाध्यक्ष घननाथ बजागार्इले दिएको जानकारी अनुसार बिहानैदेखि स्थानीयले गरेको अवरोध ती गाडीहरु रोकिएको हो। सुरुमा ३ वर्षका लागि काठमाडौंको फोहोर सिसडोलमा फाल्ने भने पनि विगत १४ वर्षदेखी काठमाडौंको फोहोर उक्त ठाउँमा विसर्जन गरिदै आएको छ। जसले  गर्दा प्रभावितहरुले…

    विस्तृतमा पढ्नुस्

  • राजधानीमा दैनिक ५१ करोड लिटर पानी ल्याउने तयारीः याङ्ग्री र लार्के खोलाको डीपीआर बन्दै

    राजधानीमा दैनिक ५१ करोड लिटर पानी ल्याउने तयारीः याङ्ग्री र लार्के खोलाको डीपीआर बन्दै

    काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणअन्तर्गत याङ्ग्री र लार्के खोलाको पानी ल्याउन डिपीआर निर्माण छ महिनामा सकिने भएको छ। मेलम्ची खोलाको १७ करोड लिटर पानीले मात्रै उपत्यकाको खानेपानीको मागलाई  दीर्घकालीन रुपमा पूरा गर्न नसक्ने भएपछि याङ्ग्री र लार्के खोलाको  १७/१७ करोड लिटर पानी मेलम्चीसँगै काठमाडौं ल्याउने योजना अघि बढेको हो। प्रारम्भिक चरणको अध्ययन पूरा गरेर परामर्शदाता कम्पनी छनौट गरी, आयोजनाले उक्त…

    विस्तृतमा पढ्नुस्

  • दार्चुलावासीको तिब्बतसँग जोडिने सपना १० वर्ष पर धकेलियो, दार्चुला-तिंकरको काम सुस्त

    दार्चुलावासीको तिब्बतसँग जोडिने सपना १० वर्ष पर धकेलियो, दार्चुला-तिंकरको काम सुस्त

    काठमाडौं :  करिव ९ बर्षअघि ट्रयाक खोल्ने काम सुरु भएको दार्चुला-तिंकर सडक आयोजनाको काम सुस्त हुँदा दार्चुला बासीको राष्ट्रिय सडक सञ्जालबाट तिब्बतसँग जोडिने सपना १० बर्ष पर धकेलिएको छ। कुल लम्बार्इ  एक सय ४० किलोमिटर रहेको सडक आर्थिक वर्ष २०७५र०७६ मा सम्पन्न गर्ने लक्ष्य राखिए पनि आयोजनाका काम १० वर्षपछि धकेलिएको सडक विभागका अधिकारी बताउँछन्। आर्थिक वर्ष २०६६र०६७ मा सरकारले…

    विस्तृतमा पढ्नुस्

  • विद्यासुन्दर सहित देशका १० मेयर स्मार्ट सिटी हेर्न कोरिया जाँदै 

    विद्यासुन्दर सहित देशका १० मेयर स्मार्ट सिटी हेर्न कोरिया जाँदै 

    काठमाडौ : काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यसहित १० जना मेयर साताव्यापी कोरिया भ्रमणमा जाने भएका छन्।  पोखरा, बुटवल, विराटनगर, बनेपा सहितका १० नगरपालिकाका मेयर आजै कोरिया तर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको काठमाडौं महानगरपालिकाका सहप्रवक्ता नवराज ढकालले जानकारी दिए। आजै राति ११ बजेको फ्लाइटमा उनीहरु कोरिया जाँदैछन्।   २५ र २६ गते हुने 'मेयर फोरममा सहभागी हुन नेपालबाट १० जना मेयर…

    विस्तृतमा पढ्नुस्

  • विद्यासुन्दरको सफल काम : वृद्धलाई २ हजार थप, वडामा सीसी क्यामेरा

    विद्यासुन्दरको सफल काम : वृद्धलाई २ हजार थप, वडामा सीसी क्यामेरा

    काठमाडौ : काठमाडौ महानगरपालिकाका जनप्रतिनिधिहरुले कार्यभार सम्हालेको बिहीवार सय दिन पुगेको छ।  सय दिन पुगेको अवसरमा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पत्रकार सम्मेलन मार्फत् कार्य प्रगति सार्वजनिक गरे। सार्वजनिक गरिएको प्रगति विवरणमा सबै वडालार्इ पारदर्शी र भ्रष्टाचार मुक्त बनाउन सिसिटिभी जोड्ने अभियान थालेको उल्लेख छ। त्यसै गरी  महानगरका जेष्ठ नागरिको सम्मान स्वरुप ८८ वर्ष पुगेका जेष्ठ नागरिकको भत्ता २ हजारले बढाएर…

    विस्तृतमा पढ्नुस्

  • नेपालमा इम्वोस्ड नम्बर प्लेट कार्यान्वयनमा,कसरी जोड्ने,कति लाग्छ शुल्क  ?

    नेपालमा इम्वोस्ड नम्बर प्लेट कार्यान्वयनमा,कसरी जोड्ने,कति लाग्छ शुल्क  ?

    काठमाडौः नेपालमा लामो समयदेखि चर्चामा रहेको इम्वोस्ड नम्बर प्लेट कार्यान्वयनमा आएको छ। सोमबार यातायात मन्त्री वीरबहादुर बलायारले  औपचारिक रुपमा नम्वर प्लेटको शुभारम्भ गरेसँगै कार्यान्वयनमा आएको हो।  सवारीसाधनमा भने तीनपछि मात्र जडान हुने यातायात व्यवस्था विभागले जनाएको छ। पहिलो नम्बर प्लेट ०१०१ बाट सुरु हुनेछ। नम्बर प्लेटमा तीनवटा अक्षर तथा चार वटा अङ्क हुनेछन्।  विभागले पहिलोचरणमा सरकारी सवारीसाधनबाट  सुरु गर्ने विभागका प्रवक्ता…

    विस्तृतमा पढ्नुस्

  • ६ वर्षपछि सुरुङमार्गमा गाडी गुडाउने लक्ष्य पूरा होला?

    ६ वर्षपछि सुरुङमार्गमा गाडी गुडाउने लक्ष्य पूरा होला?

    काठमाडौं:  ६ वर्षभित्र नौविसे-नागढुंगा सडकखण्डमा सुरुङमार्ग निर्माण सक्ने लक्ष्यसाथ विस्तृत परियोजना अध्ययन (डीपीआर)को काम सुरु भएको छ। जापानको सहयोग नियोग (जाइका)ले नियुक्त गरेको कन्सलट्यान्ट र सडक विभागको सहयोगमा डीपीआरको काम भइरहेको छ। नेपालकै पहिलो सुरुङमार्ग निर्माणका लागि जापान सरकारले १५ अर्ब रुपैयाँ सहुलियत ऋण दिन सम्झौंता गरिसकेको छ। नागढुङगा-नौविसे सडकखण्ड अन्तर्गत बस्नेतछाप नजिकैको दहचोकदेखि –सिस्नेखोला २.७ किलोमिटरमा सुरुङमार्ग निर्माण गर्न…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौँमा चार ठाउँमा बन्दैछ नयाँ स्मार्टसिटी, साउनदेखि डिपिआर सुरु हुने

    काठमाडौँमा चार ठाउँमा बन्दैछ नयाँ स्मार्टसिटी, साउनदेखि डिपिआर सुरु हुने

    काठमाडौँ : उपत्यकामा निर्माण हुन लागेका चार नयाँ शहर(स्मार्टसिटी)को विस्तृत सम्भाव्यता अध्ययन (डिपिआर) साउनबाट सुरु हुने भएको छ। उपत्यका विकास प्राधिकरणका अनुसार टेण्डर मूल्यांकन सकिएको र साउनदेखि डिपिआरको काम सुरु हुनेछ। 'हामीले टेण्डर प्रकृया असारभित्र सक्छौं। साउन १ गतेदेखि डिपिआरको काम सुरु हुन्छ,' प्राधिकरणका शहरी योजनाकार भागवत खोखालीले भने।   प्राधिकरणले जग्गा यकिन गरेर काठमाडौ,भक्तपुर,ललितपुर तीनै जिल्लाका शहर बन्ने क्षेत्रमा…

    विस्तृतमा पढ्नुस्

  • भारतिय प्रधानमन्त्री मोदी आउने भएपछि काठमाडौंका सडक पुर्न थालियो !

    A PHP Error was encountered

    Severity: Notice

    Message: Undefined offset: 1

    Filename: helpers/MY_date_helper.php

    Line Number: 44

    A PHP Error was encountered

    Severity: Notice

    Message: Undefined offset: 2

    Filename: helpers/MY_date_helper.php

    Line Number: 44

    A PHP Error was encountered

    Severity: Notice

    Message: Undefined index:

    Filename: helpers/MY_date_helper.php

    Line Number: 98

    भारतिय प्रधानमन्त्री मोदी आउने भएपछि काठमाडौंका सडक पुर्न थालियो !

    काठमाडौः सडक विभागले उपत्यकाभित्रको सडकको खाल्डा खुल्डी पुरेर कालोपत्रे र रङरोगन गर्ने भएको छ। काठमाडौमा आगामी भदौ दोस्रो साता (१४ र १५ गते) हुन लागेको विम्स्टेक सम्मेलनका लागि सडक चिल्लो पार्न लागिएको हो। सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य देशका अधिकारीहरु नेपाल आउँदैछन्।   विम्सटेक सम्मलेन लक्षित गर्दै भदौ १० गतेसम्म उपत्यकाका सबै सडकको खाल्डाखुल्डी पुरेर मर्मत गरिसक्ने योजनाका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell