PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

  • यातायात व्यवसायीको हड्तालमै ८० कम्पनीका ६ सय गाडी गुड्ने

    यातायात व्यवसायीको हड्तालमै ८० कम्पनीका ६ सय गाडी गुड्ने

    काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आन्दोलन अवज्ञा गर्दै ८० वटा कम्पनीले सार्वजनिक यातायात संचालनमा ल्याउने भएका छन्। महासंघले वैशाख २१ गते एक दिन र वैशाख २७ गतेपछि अनिश्चितकालीन बन्दको घोषणा गरेका थिए। यो आन्दोलनको अवज्ञा गर्दै कम्पनीमा दर्ता भएका ८० कम्पनीका सार्वजनिक यातायात संचालन आउनेछ। यो सवारी साधन संचालनमा आउँदा सर्वसाधरणलार्इ समेत केही राहत हुनेछ। यातायात व्यवस्था विभागबाट…

    विस्तृतमा पढ्नुस्

  • यातायातमा सिन्डिकेट बचाउन कांग्रेसी व्यवसायीको नेतृत्व, वामपन्थी व्यवसायी उनीहरुका पछिपछि

    यातायातमा सिन्डिकेट बचाउन कांग्रेसी व्यवसायीको नेतृत्व, वामपन्थी व्यवसायी उनीहरुका पछिपछि

    काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवार्इमा सार्वजनिक यातायात नै ठप्प पार्ने आन्दोलन गर्ने विषयमा व्यवसायी विभाजित बनेका छन्। यातायात व्यवसायीका विभिन्न संस्थाका उच्च तहमा नेपाली कांग्रेस र वामपन्थीको दुर्इवटा खेमा छ जुन यतिखेर सिन्डिकेटविरुद्ध सरकारको अडानविरुद्ध कसरी प्रस्तुत हुने भन्नेमा विभाजित छ। यही दुर्इवटा खेमाबीच आन्दोलनका बारेमा दुर्इवटा धार देखिएको हो। महासंघकै एक पदाधिकारीका अनुसार कांग्रेस पक्षका यातायात…

    विस्तृतमा पढ्नुस्

  • सांसद्को निर्माण कम्पनीको बदमासी: निर्माण नसकिँदै भाँचियो पुल, महालेखाले भन्यो 'गुणस्तरहीन काम'

    सांसद्को निर्माण कम्पनीको बदमासी: निर्माण नसकिँदै भाँचियो पुल, महालेखाले भन्यो 'गुणस्तरहीन काम'

    काठमाडौँः महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले पप्पु कन्स्ट्रक्सनले पाएका आयोजना गुणस्तरहीन रहेको देखाएको छ। प्रतिवेदन अनुसार पप्पु कन्स्ट्रक्सनले निर्माण थालेका पुल आयोजनामा गुणस्तरीयता कायम गर्न नसकेको तथा निर्माण अवधिमा काम नसकेको उल्लेख छ। पप्पु कन्स्ट्रक्सनले बर्दियाको जब्दिघाटमा बनाएको पुलमा गुणस्तरहीन निर्माण सामाग्री प्रयोग गरेका कारण सञ्चालनमा नआउँदै भाँचिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। पुलको अधिकांश संरचना निर्माण सम्पन्न भएपछि…

    विस्तृतमा पढ्नुस्

  • यातायात व्यवसायीविरुद्ध सरकार कडा रुपमा प्रस्तुत: सुरक्षा निकायले गाडी कब्जामा लिएर चलाउने

    यातायात व्यवसायीविरुद्ध सरकार कडा रुपमा प्रस्तुत: सुरक्षा निकायले गाडी कब्जामा लिएर चलाउने

    काठमाडौं: सरकारले सार्वजनिक यातायातमा हड्ताल निषेध गर्दै व्यवसायीले गाडी नचलाए नियन्त्रणमा लिएर सुरक्षा निकायले संचालन गर्ने भएको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सिन्डिकेट कायम राख्न वैशाख २० गते सार्वजनिक यातायात बन्दको घोषणा गरेपछि सरकारले आन्दोलन निस्तेज पार्न सुरक्षा निकाय परिचालनको तयारी गरेको हो।महासंघले वैशाख २६ गतेदेखि भने अनिश्चितकालिन चक्काजामको घोषणा गरेका छन्। गृहसचिव प्रेमकुमार रार्इले सार्वजनिक यातायात अत्यावश्यक सेवा…

    विस्तृतमा पढ्नुस्

  • सरकारको घुँडा टेकाउने यातायात व्यवसायीको दाउ, देशव्यापी चक्काजामको निर्णय

    सरकारको घुँडा टेकाउने यातायात व्यवसायीको दाउ, देशव्यापी चक्काजामको निर्णय

    काठमाडौं : सरकारलार्इ 'घुँडा टेकाउन' यातायात व्यवसायीले वैशाख २० गते सबै भाडाका यातायात ठप्प पार्ने निर्णय गरेका छन्। सरकारले सिन्डिकेट खारेज गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाइमा वैशाख २० गते देशव्यापी चक्काजाम गर्ने निर्णय गरेका हुन्। आइतबार बसेको विभिन्न यातायात सम्वद्ध संस्थाको बैठकले सरकारले सुनुवाइ नगरे वैशाख २६ गतेदेखि अनिश्चितकालीन बन्दको घोषणा गरेका छन्। महासंघले आन्दोलनका कार्यक्रमलार्इ गोप्य राखेको…

    विस्तृतमा पढ्नुस्

  • आन्दोलन गर्ने यातायात व्यवसायीको निर्णय

    आन्दोलन गर्ने यातायात व्यवसायीको निर्णय

    काठमाडौं : नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सिन्डिकेट हटाउन ल्याएको यातायात व्यवस्थापन कार्यविधि निर्देशिका खारेजीको मागसहित आन्दोलनमा जाने निर्णय गरेको छ। महासंघको सोमबार काठमाडौंमा भएको भेलाले आन्दोलनमा जाने निर्णय गरेको हो।महासंघका उपमहासचिव डेकनाथ गौतमले भेलाले चरणवद्ध आन्दोलन गर्न म्यान्डेट दिएको बताए।‘सरकारले एकतर्फी रुपमा ल्याएको निर्देशिका खारेजीको माग गर्दै आन्दोलनमा जान म्यान्डेट दिएको छ’उनले भने,अब महासंघको केन्द्रीय समिति बसेर आन्दोलनको कार्यक्रम…

    विस्तृतमा पढ्नुस्

  • रुट खारेज गर्ने चेतावनीपछि डराए व्यवसायी, अनिश्चितकालीन हड्ताल एक दिनमा सीमित

    रुट खारेज गर्ने चेतावनीपछि डराए व्यवसायी, अनिश्चितकालीन हड्ताल एक दिनमा सीमित

    काठमाडौँः सरकारले रुट परमिट खारेज गर्ने चेतावनी दिएपछि मयुर यातायात विरुद्ध उत्रिएका व्यवसायीले हड्तालका कार्यक्रम छोट्याएका छन्। मयुर यातायात सञ्चालनमा आएको विरोधमा अनिश्चितकालीन हड्तालको घोषणा गरेका कोटेश्वर पूर्वका व्यवसायीले बुधबार मात्रै गाडी बन्द गर्ने निर्णय गरेका हुन्। गृहमन्त्री रामबहादुर थापा र यातायात व्यवस्था विभागले हड्ताल गर्ने गाडीको रुट नै खारेज गर्ने चेतावनी दिएपछि उनीहरूले हड्तालको कार्यक्रम छोट्याएको एक व्यवसायीले बताए।…

    विस्तृतमा पढ्नुस्

  • साझाले भोलिबाट धुलिखेलसम्मै बस चलाउने: आज बनेपासम्म

    साझाले भोलिबाट धुलिखेलसम्मै बस चलाउने: आज बनेपासम्म

    काठमाडौं: सिन्डिकेटको पक्षमा रहेका बिभिन्न बस ब्यवासायीहरुले कोटेश्वर पूर्व सेवा ठप्प पारेपछि साझा यातायातले सेवा  सुरु गरेको छ। साझाले आजदेखि १६ वटा बसबाट बनेपासम्मको सेवा सुरु गरेको जनाएको छ। साझा यातायातले काभ्रेका यात्रुहरुलाई सेवा दिन स्वयम्भूदेखि रत्नपार्क हुँदै बनेपासम्म सेवा बिस्तार गरेको हो। साझा यातायातले भोलिदेखि २० वटा बस धुलिखेलसम्म पठाउने तयारी गरेको साझा यातायातका लेखा अधिकृत गोपालप्रसाद पन्तले बताए।…

    विस्तृतमा पढ्नुस्

  • सरकार यातायात सिन्डिकेटविरुद्ध आक्रामक: एकै दिन पाँच कम्पनीलार्इ रुट परमिट

    सरकार यातायात सिन्डिकेटविरुद्ध आक्रामक: एकै दिन पाँच कम्पनीलार्इ रुट परमिट

    काठमाडौं: सिन्डिकेट विरुद्ध आक्रामक बनेको सरकारले एकैदिन चार वटा कम्पनीलार्इ धुलिखेल र पनौतीका लागि अस्थायी रुट दिएको छ। मयुर यातायात विरुद्ध हड्तालमा उत्रिएका कोटेश्वर पूर्वका बस व्यवसायीलार्इ लक्षित गर्दै यातायात व्यवस्था विभागले अस्थायी रुट इजाजत दिएको हो। सरकारले सम्भवत इतिहासमै पहिलो पटक यस्तो निर्णय गरेर रुट इजाजत दिएको हो। यातयात व्यवस्था विभागका अनुसार साझा यातायात,सिटी मेट्रो यातयात,अन्नपूर्ण यातायात, शिवदर्शन प्राली…

    विस्तृतमा पढ्नुस्

  • केरुङ-काठमाडौँ रेलमार्गः तीन खर्बमा पाँच वर्षभित्र बन्ने, ओलीको चीन भ्रमणमा होला सम्झौता?

    केरुङ-काठमाडौँ रेलमार्गः तीन खर्बमा पाँच वर्षभित्र बन्ने, ओलीको चीन भ्रमणमा होला सम्झौता?

    काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणपछि चीन जाने तयारीमा छन्। भारतबाट फर्किएसँगै बेइजिङ जाने तयारी समेत भइरहेको छ। अप्रिल ८ देखि चीनको हेनान प्रान्तको बोआओमा हुने एसियाका लागि बोआओ मञ्ज (बोआओ फोरम फर एसिया)को वार्षिक सम्मेलनमा ओली सहभागी हुने सम्भावना छ। ओलीको चीन भ्रमणका बेलामा केरुङ -काठमाडौं रेलमार्ग निर्माणसम्वन्धी सम्झौता होला? रेलमार्ग निर्माणका लागि नेपाल कति तयार छ? भौतिक पूर्वाधार…

    विस्तृतमा पढ्नुस्

  • सिन्डिकेट विरुद्ध सरकार आक्रामकः कोटेश्वर पूर्वको रुट परमिट खारेज गर्ने चेतावनी

    सिन्डिकेट विरुद्ध सरकार आक्रामकः कोटेश्वर पूर्वको रुट परमिट खारेज गर्ने चेतावनी

    काठमाडौं: सरकारले कोटेश्वर पूर्वका व्यवसायीले सार्वजनिक यातायात  नचलाए रुट परमिट खारेज गर्ने चेतावनी दिएको छ। मयुर यातायात संचालनमा आएको विरोधमा कोटेश्वर पूर्वका व्यवसायीले सवारी साधन ठप्प पार्ने जनाएपछि सरकारले रुट परमिट खारेज गर्ने भएको हो। यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टरार्इले सवारी साधन नचलाए रुट परमिट खारेज गर्ने बताए। ‘हामीले उहाँहरुलार्इ गाडी सञ्चालन नगर्नुस भनेका छैनौ, कानुनबमोजिम स्वच्छ प्रस्तिपर्धाबाट  जुनसुकै रुटमा…

    विस्तृतमा पढ्नुस्

  • सांसद् रौनियारको निर्माण कम्पनीको बदमासी, कतै पुल भाँचिए, कतै नदीमा भासिए

    सांसद् रौनियारको निर्माण कम्पनीको बदमासी, कतै पुल भाँचिए, कतै नदीमा भासिए

    काठमाडौंः रौतहटको लालबकैया नदीमा निर्माण भएको पुल एक वर्ष नपुग्दै भासियो। पुलको पिल्लर भासिएपछि पप्पु कन्सट्रक्सन आफैंले मर्मत गरेर सञ्चालनमा ल्यायो। त्यसको केही समयमा नै अर्कोतर्फको पिल्लर भासियो। पुल निर्माणका क्रममा गुणस्तरहीन सामग्री प्रयोग गरेको ठहर सडक विभागको अनुगमनले देखायो। महेन्द्र राजमार्ग र बर्दियाको ग्रामीण क्षेत्र जोड्ने जब्दिघाट पुल निर्माण सम्पन्न हुन नपाउँदै भाँच्चियो। गत भदौमा बबई नदीमा आएको बाढीका…

    विस्तृतमा पढ्नुस्

  • मेलम्ची सुरुङमार्गको काम रोकेको रोक्यै: ठेकेदारले ब्ल्याकमेलिङ गरेको मन्त्रालयको आरोप

    मेलम्ची सुरुङमार्गको काम रोकेको रोक्यै: ठेकेदारले ब्ल्याकमेलिङ गरेको मन्त्रालयको आरोप

    काठमाडौं: मेलम्ची खानेपानी आयोजनामा काम गरिरहेको मुख्य ठेकेदार कम्पनी सिएमसी दि रिभेन्नाले काम रोकेको छ। गत शुक्रबार देखि नै काम रोकेको मेलम्ची खानेपानी आयोजनाका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्रप्रसाद पन्तले जानकारी दिए। विभिन्न वहानामा कम्पनीले काम रोकेको यो छैठौं पटक हो।अहिले कम्पनीले काम गरेवापतको रकम सरकारले नदिएको भन्दै काम रोकेको हो। ।आयोजना निर्माणको अन्तिम चरणमा आएपछि कम्पनीले विभिन्न बहाना बनाउँदै निर्माण…

    विस्तृतमा पढ्नुस्

  • ओली प्रधानमन्त्री भएपछि चीनले देखायो रेलमार्ग निर्माणमा अग्रसरता: माग्यो प्रस्ताव

    ओली प्रधानमन्त्री भएपछि चीनले देखायो रेलमार्ग निर्माणमा अग्रसरता: माग्यो प्रस्ताव

    काठमाडौं: केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त हुनेवित्तिकै चीनले रेल निर्माणको औपचारिक प्रस्ताव मागेको छ। चीनले परराष्ट्र मन्त्रालयमार्फत केरुङ-काठमाडौ-पोखरा-लुम्विनी रेलमार्ग निर्माणको लागि प्रस्ताव मागेको हो। रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायले चीनको प्रस्ताव अनुसार निर्माणको मोडालिटीसहितको प्राविधिक प्रस्ताव तयार गरिसकेको बताए। उनले भने 'रेलमार्ग निर्माणका लागि कुन मोडालिटीमा हुने भन्ने विषयमा निर्णय हुनुपर्छ, अरु प्राविधिक समस्या छैन् हामी तयार छौ।'…

    विस्तृतमा पढ्नुस्

  • बौद्धको १२ किमी बाटोमा बाधैबाधा : सडक विस्तार रोक्न ११२ स्टे अर्डर

    बौद्धको १२ किमी बाटोमा बाधैबाधा : सडक विस्तार रोक्न ११२ स्टे अर्डर

    काठमाडौं: निर्माणाधीन चाबहिल-साँखु  १२ किलोमिटरको सडकमा १ सय १२ वटा स्टे अर्डर जारी  भएको छ। यसैगरी विस्तारमा खानेपानीका पाइप, नेपाल विद्युत प्राधिकरणका पोल, सामुदायिक वनका रुख, सीमांकन विवाद, नयाँ नापीका विवाद, मुआब्जा लगायतका सयौं  समस्या छन्। स्टे अर्डर र स्थानीयका अवरोधका  कारण २०७२ असोजबाट निर्माण थालिएको सडक साढे दुर्इ वर्ष भइसक्दा पनि बल्ल २५ प्रतिशत मात्रै निर्माण पूरा भएको उपत्यका…

    विस्तृतमा पढ्नुस्

  • यस्तो छ साझाको अपाङ्गमैत्री बस: खाल्डाखुल्डी भएका सडकमा चलाउन नमिल्ने

    यस्तो छ साझाको अपाङ्गमैत्री बस: खाल्डाखुल्डी भएका सडकमा चलाउन नमिल्ने

    काठमाडौं: साझा यातायातले नेपालमै पहिलो पटक अपाङ्गमैत्री 'सेमी लो फ्लोर बस'ल्याएको छ। सोमबार विहान मात्रै कार्यालयमा बस आइपुगेको साझा यातायातका प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए। अधिकृत पाण्डले साझा यातायातले आफ्ना मेकानिकहरुबाट प्राविधिक जाँचपास, गाडी दर्ता गराएर रुट परमिट ल्याएपछि सञ्चालन ल्याउने बताए। साझा  यातायातले अपाङ्ग र अशक्तहरुका लागि विशेष सेवा दिने गरी बस  ल्याएको हो । रुट परमिट…

    विस्तृतमा पढ्नुस्

  • चीनको सहयोगमा रसुवाको टिमुुरेमा बन्दैछ सुविधासम्पन्न बन्दरगाह

    चीनको सहयोगमा रसुवाको टिमुुरेमा बन्दैछ सुविधासम्पन्न बन्दरगाह

    काठमाडौं : नेपाल - चीनबीचको व्यापारिक नाका रसुवागढीलार्इ अन्तर्राष्ट्रिय स्तरको बनाउन सुख्खा बन्दरगाह निर्माणको प्रकृया अगाडि बढेको छ। टिमुरेमा निर्माण हुन लागेको सुख्खा बन्दरगाहको डिजाइन स्वीकृत भएको छ। यो सुख्खा बन्दरगाह चीनको सहयोगमा निर्माण हुनेछ। नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेतले बन्दरगाहको डिजाइन स्वीकृत भइसकेको जानकारी दिँदै दुर्इ महिनाभित्रै ठेक्का दिइने जानकारी दिए। 'हामीले चिनियाँ परामर्शदाता कम्पनीले बनाएको…

    विस्तृतमा पढ्नुस्

  • मेलम्ची खानेपानी काठमाडौं आउन अझै दुर्इ वर्ष लाग्ने

    मेलम्ची खानेपानी काठमाडौं आउन अझै दुर्इ वर्ष लाग्ने

    काठमाडौं :  प्रधानमन्त्री बन्नेवित्तिकै प्रचण्ड मेलम्ची खानेपानी आयोजनाको निर्माणस्थल पुगे।०७३ असोज ७ गते सिन्धुपाल्चोकको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरीक्षण गर्दै भने, ‘म निरीक्षणका लागि भन्दा पनि अनुगमनका लागि आएको हुँ। राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न हुनुपर्छ भन्ने सरकारको स्पष्ट धारणा छ। त्यसैले म आफैं महत्व दिएर भ्रमणमा आएको छु। मेरो निर्देशन छ, निर्धारित समयभन्दा पहिल्यै आयोजना सम्पन्न गरेर पुरस्कृत हुनुहोस्।’ यो…

    विस्तृतमा पढ्नुस्

  • देशभर बन्दैछ २७ व्यवस्थित नयाँ शहर,१३ स्मार्ट सिटी र ४ स्याटलाइट सिटी

    देशभर बन्दैछ २७ व्यवस्थित नयाँ शहर,१३ स्मार्ट सिटी र ४ स्याटलाइट सिटी

    काठमाडौं : सरकारले व्यवस्थित शहरी विकाससँगै जीवनस्तर उकास्न देशका विभिन्न स्थानमा नयाँ शहर स्थापना गर्ने भएको छ। विभिन्न नयाँ लोकमार्ग र बन्ने हुलाकी राजमार्गमा शहर स्थापना हुनेछन्। नयाँ शहरमा सबै भौतिक पूर्वाधार हुनेछन्। व्यवस्थित शहरको अवधारणाले समुचित विकास र आयआर्जनलार्इ समेत बढावा दिनेछ। शहरी विकास मन्त्रालयका अनुसार २७ नयाँ शहर,१३ स्मार्ट सिटी र ४ स्याटेलाइट शहर निर्माण प्रक्रिया अघि बढाएको…

    विस्तृतमा पढ्नुस्

  • ५ हजारको ट्रायल लिँदा ४ सयमात्रै छपार्इ! कहिले पर्ला अढाई लाख चालकको हातमा स्मार्ट लाइसेन्स?

    ५ हजारको ट्रायल लिँदा ४ सयमात्रै छपार्इ! कहिले पर्ला अढाई लाख चालकको हातमा स्मार्ट लाइसेन्स?

    काठमाडौं :  देशभरबाट परम्परागत लार्इसेन्स हटाएर स्मार्ट लार्इसेन्स कार्यान्वयनमा आएपनि चालकहरुले स्मार्ट लाइसेन्स पाउन लामै  प्रतिक्षा गरिरहेका छन्। साढे दुर्इलाख सवारीसाधनका चालकले ट्रायलपास गरी प्रक्रिया पूरा गरेपनि  स्मार्ट लार्इसेन्स हात पार्न सकेका छैनन्।  अहिले यातायात व्यवस्था विभागमा ४ वटा स्मार्ट कार्ड छाप्ने मेसिन छन् जसमा एउटा मेसिन पूर्ण रुपले विग्रिएको  छ भने भएका तीनवटा मेसिनले पनि राम्रोसँग काम गर्न सकेका छैनन्।…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell