PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

  • सरकारले भाडाको रेल नचलाउने, एक अर्बमा भारतसँग किन्दै: आवश्यक जनशक्ति भारतबाटै ल्याइने   

    सरकारले भाडाको रेल नचलाउने, एक अर्बमा भारतसँग किन्दै: आवश्यक जनशक्ति भारतबाटै ल्याइने   

    काठमाडौं: सरकारले जयनगरदेखि जनकपुरको कुर्थासम्म आफ्नै रेल किनेर संचालन गर्ने भएको छ। सुरुमा भारत सरकारसँग भाडामा लिएर संचालन गर्ने योजना थाँती राख्दै रेल किनेर नै चलाउन लागिएको हो। रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल किनेर संचालन गर्न लागिएको जानकारी दिए। उनका अनुसार १ अर्ब रुपैयाँमा रेल किन्न लागिएको हो। १० डिब्बा सहितको दुर्इ सेट रेल किन्ने योजना बनाएको महानिर्देशक मिश्रले…

    विस्तृतमा पढ्नुस्

  • सूर्यविनायक-धुलिखेल सुरुङमार्ग निर्माणबारे छलफलका लागि जापानी टोली नेपालमा, ऋण सम्झौता वैशाखमा

    सूर्यविनायक-धुलिखेल सुरुङमार्ग निर्माणबारे छलफलका लागि जापानी टोली नेपालमा, ऋण सम्झौता वैशाखमा

    काठमाडौंः अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायकदेखि धुलिखेलसम्म ८ लेनको सडक तथा सुरुङमार्ग निर्माणको ऋण सम्झौता ६ महिनापछि हुने भएको छ। सुरुङमार्ग निर्माणका बारेमा छलफल गर्न आइतबार जापानबाट एक टोली नेपाल आएको छ। त्यही टोलीसँगको छलफलमा ऋण सम्झौता वैशाखमा गर्ने जानकारी दिएको सडक विभाग अन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठले बताए। जापानी टोलीसँग ऋणको मोडालिटीका बारेमा छलफल हुनेछ। यो छलफल तीन दिनसम्म…

    विस्तृतमा पढ्नुस्

  • तातोपानी नाका खोल्न धमाधम कामः चीनले बनाउँदैछ सडक र पुल, नेपालतर्फको काम सुस्त

    तातोपानी नाका खोल्न धमाधम कामः चीनले बनाउँदैछ सडक र पुल, नेपालतर्फको काम सुस्त

    काठमाडौँः भूकम्पअघि नेपाल-चीनको प्रमुख व्यापारिक नाका पुनर्निर्माणका लागि सडक विभागले ३० करोड रुपैयाँ माग गरेको छ। वैशाखसम्म बाह्रविसे-तातोपानी हुँदै चीन जोड्ने लिपिङ बजारको मितेरी पुलसम्मको सडक पुनर्निर्माणका लागि विभागले यो रकम मागेको हो। भूकम्पपछि यो नाका बन्द छ। भूकम्पपछि खासा बजार क्षेत्रका वासिन्दालार्इ समेत सिगात्से पुनर्स्थापना गरेको छ। चीनले यो नाका खोल्नेगरि आफ्नो तर्फको पुनर्निर्माण गरिरहेको छ। विभागका अनुसार चीनले मितेरी…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौं जोड्ने भनिएको चिनियाँ रेल कहाँ पुग्यो?

    काठमाडौं जोड्ने भनिएको चिनियाँ रेल कहाँ पुग्यो?

    काठमाडौं : गत असारमा बेइजिङ पुगेका प्रधानमन्त्री ओलीसँग चिनियाँ राष्ट्रपति सी जिनपिङले भने 'चीनको रेल  छिट्टै काठमाडौं पुग्नेमा मेरो विश्वास छ।' त्यही बेला द्वीपक्षीय पारवहन तथा अन्तर्देशीय रेलमार्ग निर्माण सम्झौता अनुसार केरुङ-काठमाडौं इलेक्ट्रिक कार्गो रेल निर्माणका लागि समझदारी बन्यो। स्थलगत अध्ययन गरेर रेलमार्ग निर्माण गर्न सकिन्छ भन्ने प्रतिक्रिया चिनियाँ प्राविधिकहरुले दिएका थिए। भदौ ४ गते करिव तीन महिना अध्ययन गरेर…

    विस्तृतमा पढ्नुस्

  • चीनमा सिकेको डिजाइनबाट यसरी तयार हुँदैछ मुग्लिनमा आर्क ब्रिज

    चीनमा सिकेको डिजाइनबाट यसरी तयार हुँदैछ मुग्लिनमा आर्क ब्रिज

    काठमाडौं : पृथ्वी राजमार्ग अन्तर्गत त्रिशुली नदीमा बनिरहेको आर्क ब्रिजमा आगामी फागुनदेखि गाडी चलाउने योजनाका साथ काम भइरहेको छ। यसको प्रयोगसँगै नेपाली आफैले डिजाइन गरेर आर्क ब्रिज निर्माण गर्न सक्छन् भन्ने पनि प्रमाणित हुनेछ। १ सय ६० मिटर लामो चितवनको मुग्लिन र तनहुँ जोड्ने यो पुलको ७५ प्रतिशतभन्दा बढी निर्माण कार्य पूरा भइसकेको सडक विभाग अन्तर्गतको पुल महाशाखा प्रमुख अर्जुनजंग…

    विस्तृतमा पढ्नुस्

  • रफ्तारमा मध्य पहाडी लोकमार्ग : कहाँ भइरहेको छ के?

    रफ्तारमा मध्य पहाडी लोकमार्ग : कहाँ भइरहेको छ के?

    काठमाडौं : नेपालका २५ जिल्लालाई जोड्ने मध्य पहाडी लोकमार्गको निर्माणको रफ्तारले देखाउँछ – देशमा विकासको गति निराशाजनक मात्रै छैन। पछिल्लो दुर्इ वर्ष मध्य पहाडी लोकमार्गमा शतप्रतिशत खर्च भएको छ भने भौतिक प्रगति उत्तिकै उत्साहजनक छ। पूर्वदेखि पश्चिम नेपालका जिल्ला २६ जोड्ने मध्य पहाडी लोकमार्गमा रफ्तारमा काम भइरहेको छ। यद्यपि, केही खण्डमा अवरोध नभएको होइन। पाँचथरको चियोभन्ज्याङबाट सुरु भएर बैतडीको झुलाघाटमा…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकलपछि अब अन्य सवारी पनि प्रदेशको आधारमा दर्ता, प्राविधिक तयारी एक सातामा सकिने

    मोटरसाइकलपछि अब अन्य सवारी पनि प्रदेशको आधारमा दर्ता, प्राविधिक तयारी एक सातामा सकिने

    काठमाडौँः यातायात व्यवस्था विभागले सबै किमिसका सवारीसाधन प्रादेशिक संरचना अनुसार दर्ता गर्ने तयारी थालेको छ। प्रदेश अनुसार सवारी साधन दर्ता गर्न विभागले प्राविधिक काम थालेको छ। विभागका निर्देशक गोकर्ण उपाध्यायले देशैभर प्रदेशका आधारमा सवारीसाधन दर्ता सुरु गर्ने तयारी भइरहेको बताए। 'अञ्चल अनुसार दर्ता भएका सवारीसाधनहरुलार्इ प्रदेशमा दर्ता गर्न नयाँ प्रणाली बनाउनुपर्छ, यसका लागि हामी सफ्टवेयर अपग्रेड गर्दैछौँ', उनले भने, 'प्राविधिक टोलीले…

    विस्तृतमा पढ्नुस्

  • सरकारले लागू गर्‍यो तीन लाइनको नयाँ नम्बर प्लेट, पुरानो नम्बर प्लेट भएकाले के गर्ने?

    सरकारले लागू गर्‍यो तीन लाइनको नयाँ नम्बर प्लेट, पुरानो नम्बर प्लेट भएकाले के गर्ने?

    काठमाडौँ : सरकारले सवारी साधन दर्ताका लागि नयाँ व्यवस्था लागू गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आज राजपत्रमा सूचना प्रकाशित गर्दै सवारी तथा यातायात व्यवस्था नियमावली २०५४ मा भएको नम्बर प्लेट सम्बन्धी पुरानो व्यवस्थालाई हेरफेर गरेको हो।  असोज १६ गते बागमती अञ्चलस्थित यातायात व्यवस्था कार्यालयले मोटरसाइकल दर्तामा ९९ सय लट पुगेपछि १०० लटमा प्रवेश गर्न कानुनी अड्चन परेको भन्दै…

    विस्तृतमा पढ्नुस्

  • प्रदेशका आधारमा मोटरसाइकल दर्ता सुरु, अब यसरी राखिनेछ नम्बर प्लेट

    प्रदेशका आधारमा मोटरसाइकल दर्ता सुरु, अब यसरी राखिनेछ नम्बर प्लेट

    काठमाडौं: मोटरसाइकल प्रदेशका आधारमा दर्ता सुरु भएको छ। साविकको बागमती अंचलमा ९९ लट पुगेर मोटरसाइकल दर्ता रोकिएपछि प्रदेशका आधार नयाँ सिस्टमबाट दर्ता सुरु गरिएको हो। सरकारले राजपत्रमै सुचना प्रकाशित गरेर आजैबाट दर्ता सुरु गरेको हो। यातयाता व्यवस्था विभाग अन्तगर्तको मोटरसाइकल दर्ता कार्यालय प्रमुख गणेश अर्यालले दर्ता सुरु गरिएको जानकारी दिए। उनका अनुसार अहिले कार्यालयबाट मोटरसाइकल दर्ता भैरहेको छ। यातायात व्यवस्था…

    विस्तृतमा पढ्नुस्

  • मोटरसाइकल दर्ता अब प्रदेश अनुसार, राजपत्रमा सूचना आउँदै, बाग्मतीमा '१००'लटबाट दर्ता हुने

    मोटरसाइकल दर्ता अब प्रदेश अनुसार, राजपत्रमा सूचना आउँदै, बाग्मतीमा '१००'लटबाट दर्ता हुने

    काठमाडौँः मोटरसाइकल दर्ता अब प्रदेश अनुसार हुने भएको छ। प्रदेश अनुसार दर्ता गर्नेगरि मन्त्रिपरिषद्ले स्वीकृति दिएको यातायात व्यवस्था विभागका महानिर्देशक लावण्यकुमार ढकालले जानकारी दिए। ढकालका अनुसार राजत्रमा सूचना प्रकाशित हुने वित्तिकै प्रदेशका आधारमा  दर्ता सुरु हुनेछ। केही दिनभित्रै दर्ता सुरु हुने विभागले जनाएको छ।असोज १६ गते  साविकको बाग्मती अञ्चलमा ९९ सय लट पुगेपछि १०० लटमा प्रवेश गर्न कानुनी अड्चन परेपछि मोटरसाइकल…

    विस्तृतमा पढ्नुस्

  • नागढुंगादेखि मुग्लिनसम्म सडक ४ लेन बन्ने, साँघुरो ठाउँमा त्रिशुलीपारी दुई लेन

    नागढुंगादेखि मुग्लिनसम्म सडक ४ लेन बन्ने, साँघुरो ठाउँमा त्रिशुलीपारी दुई लेन

    काठमाडौं : काठमाडौंको नागढुंगा-नौविसे-मुग्लिन सडक चार लेनमा विस्तार हुने भएको छ। सडक विस्तारका लागि सर्भे र डिजाइन सकेर सडक  विभाग अन्तर्गतको वैदेशिक सहायता कार्यान्वयन महाशाखाले विश्व बैकसँग लगानीका प्रस्ताव पेश गरेको छ। महाशाखा प्रमुख सञ्जयकुमार श्रेष्ठका अनुसार विश्व बैकसँग लगानीका लागि अहिले छलफल अघि बढेको छ। उनका अनुसार करिब ९६ किलोमिटर लामो यो सडक विस्तारका लागि करिब २० अर्ब रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • १० प्रतिशत भाडा बढे पनि राजधानीभित्र र छोटा रुटमा न्यूनतम भाडा १५ रुपैयाँभन्दा बढी नतिर्नुस् : विभाग

    १० प्रतिशत भाडा बढे पनि राजधानीभित्र र छोटा रुटमा न्यूनतम भाडा १५ रुपैयाँभन्दा बढी नतिर्नुस् : विभाग

    काठमाडौं : सरकार र यातायात व्यवसायीबीच आइतबारदेखि लागू हुने गरी सार्वजनिक सवारी साधनमा १० प्रतिशत भाडा बढाउने सहमति भएको छ। तर यसले राजधानी र स्थानीय छोटा रुटमा हाल लिइँदै आएको न्यूनतम भाडा १५ रुपैयाँ नबढ्ने भएको छ।  दशैँमा राजधानीबाट घर जानेहरुका लागि अग्रिम टिकट बुकिङ खोल्न नमानेपछि सरकार बाध्य भएर १० प्रतिशत भाडा बढाउन सहमत भएको हो। अहिले काठमाडौं उपत्यका…

    विस्तृतमा पढ्नुस्

  • सेना भन्छ : डिपिआर तयार गर्ने कम्पनी छनोट भइसक्यो, चार वर्षमा फास्ट ट्र्याक बन्छ

    सेना भन्छ : डिपिआर तयार गर्ने कम्पनी छनोट भइसक्यो, चार वर्षमा फास्ट ट्र्याक बन्छ

    काठमाडौं : नेपाली सेनाले काठमाडौं निजगढ द्रुतमार्ग समयमा नै सम्पन्न गर्ने गरी काम भइरहेको जनाएको छ। बिहीवार सैनिक जंगी अड्डाले आयोजना गरेको पत्रकार सम्मेलनमा सेनाले कार्यतालिका अनुसार नै काम भइरहेको जनाएको हो। सुरुमा सेनाले नै डिपीआर तयार गर्ने भनिए पनि डिपिआरको लागि कोरियाली परामर्शदाता कम्पनी सुसुङ छनोट गरिएको उपरथी योगेन्द्र बहादुर खाँणले बताए। उनले भने, 'भदौ २९ गते नै छनोट…

    विस्तृतमा पढ्नुस्

  • उपभोक्ताले तिरेको करमा आयल निगमले खोज्यो भाग, बुढीगण्डकीको २५ प्रतिशत सेयर माग

    उपभोक्ताले तिरेको करमा आयल निगमले खोज्यो भाग, बुढीगण्डकीको २५ प्रतिशत सेयर माग

    काठमाडौँः नेपाल आयल निगमले बुढीगण्डकी जलविद्युत आयोजनाको २५ प्रतिशत सेयर मागेको छ। निगमले जलविद्युत निर्माणका लागि लिएको पेट्रोलियम कर आफ्नो ‘इनिसियसन’मा उठेको र त्यसबापतको सेयर खोजेको हो। निगमले १० वर्षमा बुढीगण्डकी जलविद्युत निर्माणमा लाग्ने कुल लागतको ५० प्रतिशत पेट्रोलियम करबाट उठ्ने दाबी गर्दै २५ प्रतिशत सेयर मागेको हो। निगमले सेयर माग्दै गत माघ १४ गते आपूर्ति मन्त्रालयलार्इ पत्र पठाएको थियो।…

    विस्तृतमा पढ्नुस्

  • गोकर्ण रिसोर्टमा लैजाने दाउमा रातारात काम, लैजान नसकेसँगै अलपत्र बौद्ध-साँखु सडक

    गोकर्ण रिसोर्टमा लैजाने दाउमा रातारात काम, लैजान नसकेसँगै अलपत्र बौद्ध-साँखु सडक

    काठमाडौं  : प्रधानमन्त्री केपी शर्मा ओलीका ‘प्रियपात्र’ आङछिरिङ शेर्पाको गोकर्ण गल्फ रिसोर्टमा बिम्स्टेकका पाहुनालाई रिट्रिट दिने भन्दै रातारात सडक बनाउन थालेपछि ४ वर्षदेखि कालोपत्रे सडकको प्रतीक्षामा रहेका यहाँका वासिन्दा निक्कै उत्साही बनेका  थिए। प्रधानमन्त्री कार्यालयकै निर्देशनमा गोकर्ण रिसोर्टसम्म पुग्ने बाटो पिच हुँदै थियो।  बिम्स्टेकको रिट्रिट गोकर्णमा हुने निर्धक्कका साथ भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जोरपाटी चोक, वाग्मती पुल र दक्षिणढोकामा…

    विस्तृतमा पढ्नुस्

  • ग्यासमा चर्को घाटा तर 'फ्लप' भइसकेको योजना बनाउँदै आयल निगम

    ग्यासमा चर्को घाटा तर 'फ्लप' भइसकेको योजना बनाउँदै आयल निगम

     काठमाडौं : अन्तर्राष्ट्रिय बजारमा कच्चा तेल र डलरको भाउ बढ्दै गएपछि नेपाल आयल निगम फेरि नोक्सानीमा जान थालेको छ। सेप्टेम्बरमा इण्डियन आयल कर्पोरेसन(आइओसी)ले पठाएको नयाँ मूल्य अनुसार निगमको घाटा ६२ करोड रुपैयाँ हुने अनुमान गरिएको छ। निगमका अनुसार खाना पकाउने ग्यासमा मात्रै ८० करोड घाटा छ। निगमलार्इ एक सिलिण्डर ग्यासमा ३ सय ३१ रुपैयाँ घाटा छ। पेट्रोल र डिजलमा क्रमश:…

    विस्तृतमा पढ्नुस्

  • खाना पकाउने ग्यासमा घाटा चुलिएपछि निगमको नयाँ विकल्प, दुईथरी मूल्य लागू गर्ने तयारी

    खाना पकाउने ग्यासमा घाटा चुलिएपछि निगमको नयाँ विकल्प, दुईथरी मूल्य लागू गर्ने तयारी

    काठमाडौँः नेपाल आयल निगमले व्यावसायिक र घरायसी प्रयोजनको ग्यास सिलिण्डरको मूल्य दुई थरी कायम गर्ने तयारी थालेको छ। घरायसी प्रयोजनको रातो सिलिण्डरको मूल्य कम र व्यावसायिक प्रयोजनको निलो सिलिण्डरको मूल्य धेरै कायम गर्ने तयारी निगमले गरेको हो। खाना पकाउने ग्यासको मूल्यमा बढ्दो घाटा कम गर्ने उपायस्वरुप निगमले सिलिण्डरको मूल्य दुई थरी बनाउन लागेको हो। निगमले अहिले व्यासायिक र घरायसी प्रयोजनको…

    विस्तृतमा पढ्नुस्

  • 'जयनगर-जनकपुर रेलमार्गमा कुद्न थाल्यो रेल, परीक्षण सकिएपछि पुसदेखि नियमित चलाउने तयारी'

    'जयनगर-जनकपुर रेलमार्गमा कुद्न थाल्यो रेल, परीक्षण सकिएपछि पुसदेखि नियमित चलाउने तयारी'

    काठमाडौँः जयनगर¬जनकपुर रेलमार्गको परीक्षण सुरु भएको छ। रेलमार्ग निर्माण गरिरहेको भारतीय कम्पनीले ब्रोड गेज रेलमार्ग बिछ्याउने काम करिब अन्तिम अवस्थामा पुर्‍याएसँगै परीक्षण सुरु गरेको हो। बुधबार जयनगरदेखि -खजुरी करिब ९ किलोमिटर खण्डको परीक्षण गरिएको रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभकत उपाध्यायले जानकारी दिए। उनका अनुसार आज थप १० किमी खण्डको थप परीक्षण भइरहेको छ। यसपछि बाँकी  सबै खण्डको परीक्षण गरिने रेल विभागले…

    विस्तृतमा पढ्नुस्

  • मोदी आउने भएपछि सडक विभाग सक्रिय: खाल्डाखुल्डी पुर्न थालियो, सडक आसपास फूलबारी बनाइने!

    मोदी आउने भएपछि सडक विभाग सक्रिय: खाल्डाखुल्डी पुर्न थालियो, सडक आसपास फूलबारी बनाइने!

    काठमाडौं: सडक विभागले उपत्यकाभित्रको सडकको खाल्डा खुल्डी पुरेर कालोपत्रे र रङरोगन गर्ने भएको छ। काठमाडौंमा आगामी भदौ दोस्रो साता (१४ र १५ गते) हुन लागेको बिम्स्टेक सम्मेलनका लागि सडक चिल्लो पार्न लागिएको हो। सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित अन्य देशका अधिकारीहरु नेपाल आउँदैछन्। बिम्स्टेक सम्मलेन लक्षित गर्दै भदौ १० गतेसम्म उपत्यकाका सबै सडकको खाल्डाखुल्डी पुरेर मर्मत गरिसक्ने योजनाका साथ…

    विस्तृतमा पढ्नुस्

  • कलंकीदेखि महाराजगंजसम्म यस्तो हुनेछ चक्रपथ : अन्डरपास, फ्लाइओभर र झिलमिल सडक

    कलंकीदेखि महाराजगंजसम्म यस्तो हुनेछ चक्रपथ : अन्डरपास, फ्लाइओभर र झिलमिल सडक

    काठमाडौं : चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा विस्तार गर्न लागिएको चक्रपथको कंलकी-महारागञ्ज खण्डमा डिजाइन परिवर्तन हुने भएको छ। कोटेश्वर-कंलकी पहिलो खण्डमा डिजाइनमै त्रुटी भेटिएपछि दोस्रो खण्डमा डिजाइन नै परिवर्तन  गरेर विस्तार गर्न लागिएको हो। अघिल्लो खण्डमा विस्तार गर्दा धेरै कमीकमजोरीहरु भेटिएकाले नयाँ डिजाइन बनाएर विस्तार गर्न लागिएको चक्रपथ सुधार योजना प्रमुख प्रकाशचन्द्र भण्डारीले जानकारी दिए। उनका अनुसार सडक विस्तार…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell