PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

  • भारतीय डिब्बा र भारतीय नै चालक राखेर जनकपुर-जयनगर रेल चलाउँदै ओली सरकार, काठमाडौं - रक्सौल पनि छिट्टै

    भारतीय डिब्बा र भारतीय नै चालक राखेर जनकपुर-जयनगर रेल चलाउँदै ओली सरकार, काठमाडौं - रक्सौल पनि छिट्टै

    काठमाडौं : डिब्बा किन्न रकम अपुग भएपछि जनकपुर-जयनगर खण्डमा भारतीय डिब्बा भाडामा लिएर संचालनमा ल्याइने भएको छ।सरकारले पुसभित्रै भारतीय डिब्बा ‘वेट लिज’मा लिएर रेल संचालनमा ल्याउने तयारी गरेको हो। नेपाल भारत क्रस बोर्डर रेल सेवा सञ्चालन सम्वन्धी प्रोजेक्ट स्टेररिङ कमिटी(पिएससी)बैठकमा नेपाली पक्षले ‘वेट लिज’मा रेल दिन भारतलार्इ प्रस्ताव गरेको थियो। भारतीय पक्षले ‘वेट लिज’मा रेलको डिब्बा दिन सहमति जनाएको छ। समितिले…

    विस्तृतमा पढ्नुस्

  • भारतीय रेल भित्र्याउने विषयमा अर्को साता काठमाडौंमा छलफल

    भारतीय रेल भित्र्याउने विषयमा अर्को साता काठमाडौंमा छलफल

    काठमाडौं : रक्सौंल-काठमाडौं रेल परियोजनाबारे छलफल गर्न नेपाल- भारत संयुक्त वर्किङ कमिटिको बैठक अर्को साता काठमाडौंमा हुने भएको छ। मंगलबार रेल मार्गको सर्भेका बारे छलफल गर्न संयुक्त बैठक हुने रेल विभागका सिनियर डिभिजनल इन्जिनियर प्रकाशभक्त उपाध्यायले जानकारी दिए। प्रत्येक ६/६ महिनामा यो वर्किङ ग्रुपको बैठक हुँदै आएको छ।यस अघि बैठक नयाँ दिल्लीमा बसेको थियो। गत चैतमा भएको प्रधानमन्त्री केपी शर्मा…

    विस्तृतमा पढ्नुस्

  • काम नगर्ने ठेकेदार पोसिरहँदा चाबहिल-जोरपाटी-साँखु सडकको यो हालत

    काम नगर्ने ठेकेदार पोसिरहँदा चाबहिल-जोरपाटी-साँखु सडकको यो हालत

    काठमाडौं : चाबहिल- जोरपाटी हुँदै साँखु जाने सडक विस्तार आयोजनाको ठेक्का लागेको तीन वर्ष पुगेको छ। यो सडक विस्तार थालिएसँगै अधिकांश सडक हिउँदमा धुलो उडेर हिँड्न सकिँदैन भने वर्षा याममा असारे खेतजस्तै हिलाम्मे हुन्छ। वर्षौँदेखि यो क्षेत्रमा स्थानीय बासिन्दाले सडकको सास्ती खेप्दै आएका छन्। विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुपा यहीँ पर्छ। सडकमा ठूला-ठूला खाल्डा र पानी जमेका कारण विदेशी…

    विस्तृतमा पढ्नुस्

  • सेनाले सम्हालेको 'ड्रिम प्रोजेक्ट', वर्षायाममा पनि फास्ट ट्रयाकको काम नरोकिने

    सेनाले सम्हालेको 'ड्रिम प्रोजेक्ट', वर्षायाममा पनि फास्ट ट्रयाकको काम नरोकिने

    काठमाडौँः काठमाडौँ तरार्इ-मधेस 'एक्सप्रेस वे' आयोजनाको काम समयमै सम्पन्न गर्न नेपाली सेनाले वर्षामा पनि कामलाई निरन्तरता दिने भएको छ। आयोजनाको काम निर्धारित चार वर्षभित्रै पूरा गर्नुपर्ने भएकाले कामलाई निरन्तरता दिइने सैनिक प्रवक्ता सहायकरथी गोकुल भण्डारीले जानकारी दिए। सेनाले अहिले विभिन्न १० स्थानमा शिविर बनाएर आयोजनाको काम अगाडि बढाइरहेको छ। मख्खुबेसी, कुलेखानी, लेनडाँडा, बुदुने र बागदेवमा स्थायी र अन्य पाँच ठाउँमा अस्थायी…

    विस्तृतमा पढ्नुस्

  • दरवारमार्गमा जग्गाको सरकारी मूल्यांकन आनाकै ६० लाख, अरुतिरको भाऊ कति?

    दरवारमार्गमा जग्गाको सरकारी मूल्यांकन आनाकै ६० लाख, अरुतिरको भाऊ कति?

    काठमाडौं : काठमाडौं महानगरपालिकाले सम्पत्ति कर प्रयोजनका लागि महानगरभित्रका सडकको दायाँबायाँ रहेका जग्गाको मूल्यांकन सार्वजनिक गरेको छ। आगामी आर्थिक वर्ष २०७५/०७६ को बजेट सार्वजनिक गर्दै महानगरपालिकाले जग्गाको नयाँ मूल्यांकन पनि सार्वजनिक गरेको हो।    महानगरले जग्गालाई १ सय ६१ किसिममा वर्गीकरण गरी त्यसैअनुसार मूल्यांकन पनि तय गरेको महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले जानकारी दिइन्।    महानगरका अनुसार मनोहरा पुल, अरनिको राजमार्ग,…

    विस्तृतमा पढ्नुस्

  • मोनोरेलका लागि महानगरले छुट्यायो १५ करोड रुपैयाँ!

    मोनोरेलका लागि महानगरले छुट्यायो १५ करोड रुपैयाँ!

    काठमाडौं : काठमाडौं महानगरपालिकाले १३ अर्ब २ करोड १२ लाख रुपैयाँको बजेट प्रस्तुत गर्ने तयारी गरेको छ। केही समयमा महानगरकी उप्रमुख हरिप्रभा खड्गीले महानगरको सभामा बजेट प्रस्तुत गर्नेछिन्।  आगामी आर्थिक वर्षमा आन्तरिक आयतर्फ ४ अर्ब ९० करोड, बाह्य स्रोतबाट ५ अर्ब १९ करोड रुपैयाँ र अन्य स्रोतबाट अन्य १ अर्ब ४ करोड ११ लाख रुपैयाँ बजेटको स्रोत हुने खड्गीले उल्लेख…

    विस्तृतमा पढ्नुस्

  • प्रम ओलीको चीन भ्रमणमा केरुङ-काठमाडौं रेलको मोडालिटी, ७ नाकासम्म पक्की सडकको प्रस्ताव

    प्रम ओलीको चीन भ्रमणमा केरुङ-काठमाडौं रेलको मोडालिटी, ७ नाकासम्म पक्की सडकको प्रस्ताव

    काठमाडौं : परराष्ट्र मन्त्रालयले असार पहिलो साता प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण  गराउने तयारी गरिरहेको छ। सोही भ्रमणका क्रममा चीन नेपाल जोड्ने केरुङ-काठमाडौं रेल परियोजनाको मोडालिटी टुङ्गो लगाउने तयारी भएको छ। अहिले सरोकारवाला मन्त्रालयहरुसँग परराष्ट्र मन्त्रालय भ्रमणका एजेण्डाहरु तयार पारिरहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले  चीन नेपाल जोड्ने केरुङ-काठमाडौं रेल परियोजना र थप सातवटा नाकासम्म पुग्ने पक्की सडक…

    विस्तृतमा पढ्नुस्

  • टुँडिखेल खुलामञ्चको ६ रोपनी जग्गा महानगरपालिकाले दियो दरबार हाइस्कूललाई, अब विद्यार्थी पढ्ने

    टुँडिखेल खुलामञ्चको ६ रोपनी जग्गा महानगरपालिकाले दियो दरबार हाइस्कूललाई, अब विद्यार्थी पढ्ने

    काठमाडौँ : विभिन्न राजनीतिक परिवर्तनको साक्षी रहेको टुँडिखेलस्थित खुलामञ्च यतिबेला आफै अतिक्रमणमा परेको छ। खुलामञ्चको आधा भाग काठमाडौँ महानगरपालिकाले बसपार्क बनाइसकेको छ भने आधा भागको आधा अंशमा अहिले धमाधम नयाँ संरचना बन्दैछ। त्यहाँ केही समयपछि विद्यार्थीहरु पढ्दै छन्।  काठमाडौँ महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीका अनुसार दरबार हाइस्कुललार्इ टुँडिखेलको करिब ६ रोपनी जमिन छ महिनाका लागि दिएको हो। करिब डेढ महिना अघि…

    विस्तृतमा पढ्नुस्

  • सिन्डिकेट तोडेपछि महानिर्देशक भट्टराईलाई ओली सरकारको 'पुरस्कार' : विभागीय जिम्मेबारीबाट 'किक आउट' 

    सिन्डिकेट तोडेपछि महानिर्देशक भट्टराईलाई ओली सरकारको 'पुरस्कार' : विभागीय जिम्मेबारीबाट 'किक आउट' 

    काठमाडौं : सार्वजनिक यातायातको सिन्डिकेट तोड्न प्रमुख भूमिका खेलेका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टरार्इ भौतिक,पूर्वाधार तथा यातायात मन्त्रालयमा तानिएका छन्। विभागीय मन्त्री रघुवीर महासेठको ‘स्वार्थमा’ भट्टरार्इलार्इ मन्त्रालय तानेर कुनै पनि जिम्मेवारी दिइएको छैन। शुक्रबार मन्त्रालय सरुवा गरिएको पत्र प्राप्त गरेको महानिर्देशक भट्टरार्इले जानकारी दिए। आफूले पाएको पत्रमा दरबन्दी नतोकिएको बताउँदै सरकारले खटाएको ठाउँमा जाने जानकारी दिए। ‘सकेसम्म भौतिक पुर्वाधार…

    विस्तृतमा पढ्नुस्

  • सिन्डिकेट खारेज गर्ने यातायातका महानिर्देशक मन्त्रालय तानिए : सिन्डिकेट हटाउन मन्त्रीकै असहयोग

    सिन्डिकेट खारेज गर्ने यातायातका महानिर्देशक मन्त्रालय तानिए : सिन्डिकेट हटाउन मन्त्रीकै असहयोग

    काठमाडौं: सार्वजनिक यातायातको सिन्डिकेट तोड्न प्रमुख भूमिका खेलेका यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टरार्इ भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा तानिएको छ। भौतिकमन्त्री रघुविर महासेठको स्वार्थमा भट्टरार्इलार्इ मन्त्रालय तानेर कुनैपनि दरवन्दी नतोकी राखिएको छ। शुक्रवार मन्त्रालय सरुवा गरिएको पत्र प्राप्त भएको महानिर्देशक भट्टरार्इले जानकारी दिए। पत्रमा दरबन्दी नतोकिएको बताउँदै सरकारले खटाएको ठाउँमा  आफू जाने जानकारी दिए। ‘सकेसम्म भौतिक पूर्वाधार मन्त्रालय जान्न,'उनले…

    विस्तृतमा पढ्नुस्

  • चीनसँगका यी तीन नाकामा बन्दैछ सुख्खा बन्दरगाह, सहयोग चीनकै

    चीनसँगका यी तीन नाकामा बन्दैछ सुख्खा बन्दरगाह, सहयोग चीनकै

    काठमाडौं : चीन जोड्ने नाकामा तीन वटा सुक्खा बन्दरगाह निर्माण हुने भएका छन्। चीन सरकारको आर्थिक र प्राविधिक सहयोगमा तीनवटै बन्दरगाह निर्माण गर्न लागिएको हो। तातोपानी, रसुवागढी र कोरला जोड्ने नाकाको नजिकै सुक्खा बन्दरगाह बनाउन लागेको बताइएको छ। तातोपानी र रसुवागढी बन्दरगाहका लागि चीन सरकारसँग अनुदान सम्झौता भैसकेको छ भने कोरलाको सम्झौता हुन बाँकी रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिले…

    विस्तृतमा पढ्नुस्

  • रेलको विषयमा अहिलेसम्म 'कुरामात्रै' : न केरुङबाट आउने टुङ्गो छ न रक्सौलबाट

    रेलको विषयमा अहिलेसम्म 'कुरामात्रै' : न केरुङबाट आउने टुङ्गो छ न रक्सौलबाट

    काठमाडौँ :  चीन र भारतले आफ्नो सीमावर्ती क्षेत्रबाट काठमाडौंसम्म जोड्ने रेलमार्ग बनाउन चाहेका छन्। पछिल्लो समय सरकारी ब्यूरोक्रेसी होस् या मन्त्रीदेखि प्रधानमन्त्रीसम्मको भ्रमणमा रेलमार्ग बनाउने विषयले पहिलो प्राथमिकता पाएको छ।  प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणको समयमा बिहारको रक्सौलदेखि काठमाडौंसम्म रेलमार्ग बनाउने सम्झौता भएको छ। त्यसलगत्तै परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको चीन भ्रमणमा चिनियाँ विदेशमन्त्रीसँग केरुङ-काठमाडौं रेलमार्गको सम्भाव्यता अध्ययन गर्ने सहमति भएको…

    विस्तृतमा पढ्नुस्

  • यातायात व्यवसायीले टेके घुँडा, सिन्डिकेट मुद्दामा सरकारको सफलता

    यातायात व्यवसायीले टेके घुँडा, सिन्डिकेट मुद्दामा सरकारको सफलता

    काठमाडौं : आन्दोलनमार्फत् सिन्डिकेट कायम राख्न खोज्ने यातायात व्यवसायी अन्तत सरकारसँग झुकेका छन्। सरकारले सिन्डिकेट कायम राख्न आन्दोलन गर्ने व्यवसायीलार्इ धरपकड गर्न थालेपछि व्यवसायीले यातायात क्षेत्रको सिन्डिकेट हटाउन तयार हुँदै पाँच बुँदे सहमति गरेका छन्। सरकारसँग यातायात व्यवसायीले सार्वजनिक यातायात क्षेत्रलार्इ व्यवस्थित बनाउन चालिएको कदमको स्वागत गर्दै यातायात क्षेत्रको जुनसुकै प्रकारको सिन्डिकेट अन्त्य गर्ने सहमति गरेका हुन्। सिन्डिकेटको खारेजीको विरुद्धमा…

    विस्तृतमा पढ्नुस्

  • चीन - नेपाल जोड्ने रेलको सम्भाव्यता अध्ययनका लागि कम्पनी छनौट

    चीन - नेपाल जोड्ने रेलको सम्भाव्यता अध्ययनका लागि कम्पनी छनौट

    काठमाडौं : चीन नेपाल जोड्ने केरुङ-काठमाडौं रेल परियोजनाको काम अघि बढ्ने भएको छ। चीन र नेपालका बीचमा तत्कालै संभाव्यता अध्ययन थालेर निर्माण प्रक्रिया अघि बढाउने सहमति भएसँगै परियोजना अघि बढ्ने टुङ्गो भएको हो।   गत साता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव मधुसुधन अधिकारीको नेतृत्वमा रेल विभागका प्रतिनिधि सहितको सात सदस्यीय टोली केरुङ-काठमाडौं रेल परियोजना सम्वन्धमा छलफल गर्न चीन गएको…

    विस्तृतमा पढ्नुस्

  • रुट खारेजीमा पहिलो एक्सन : सामाखुशी-पुरानो बसपार्क रुट परमिट खारेज

    रुट खारेजीमा पहिलो एक्सन : सामाखुशी-पुरानो बसपार्क रुट परमिट खारेज

    काठमाडौं : सिन्डिकेट खारेज गरेको विरोधमा हड्ताल गर्दै शुक्रबार गाडी थन्क्याएपछि सरकारले पहिलो 'एक्सन' स्वरुप नयाँ बसपार्कबाट सामाखुशी हुँदै पुरानो बसपार्कसम्मको रुट परमिट खारेज गरेको छ। यातायात व्यवस्था विभागका प्रवक्ता तुल्सीराम अर्यालले उक्त रुटमा इजाजत लिएर पनि कुनै प्राविधिक समस्याविना गाडी नचलाउने व्यवसायीहरुको रुट इजाजत खारेज गरिएको जानकारी दिए। उनका अनुसार उक्त रुटमा नयाँ इजाजत खुला गरिएको छ। सो रुटमा…

    विस्तृतमा पढ्नुस्

  • गाडी नचलाउनेको रुट इजाजत एकै दिन खारेज, नयाँलाई एकै दिनमा इजाजत

    गाडी नचलाउनेको रुट इजाजत एकै दिन खारेज, नयाँलाई एकै दिनमा इजाजत

    काठमाडौं : सिन्डिकेट खारेज गरेको विरोधमा हड्तालको घोषणा गरेका व्यवसायीविरुद्ध सरकारले कठोर कदम चाल्दै एकैदिनमा रुट इजाजत खारेज गर्न सक्ने निर्णय गरेको छ।   सिन्डिकेट पक्षधर व्यवसायीहरुले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अगुवाइमा शुक्रबार गाडीहरु ग्यारेजमा थन्काउँदै सार्वजनिक यातायात अस्तव्यस्त बनाउने निर्णय गरेपछि सरकारले एकै दिनमा रुट इजाजत खारेज गर्ने निर्णय गरेको हो। यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराईले कसैले अत्यावश्यक…

    विस्तृतमा पढ्नुस्

  • तातोपानी नाकामा रहेको सुख्खा बन्दरगाह निर्माण पुनः शुरु हुने

    तातोपानी नाकामा रहेको सुख्खा बन्दरगाह निर्माण पुनः शुरु हुने

    काठमाडौं: भूकम्प गएको करिव ३ बर्षपछि तातोपानी नाका नजिकैको लार्चाको सुक्खा बन्दरगाह निर्माण सुरु हुने भएको छ। तातोपानी सुक्खा बन्दरगाह पुनर्निर्माण सम्वन्धमा भएको सहमति कार्यान्वयनका लागि  नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक लक्ष्मणबहादुर बस्नेत र चीनियाँ इकोनोमिक एण्ड कमर्सियल कन्सुलरका प्रतिनिधि झाङ फ्यानबीच बिहीबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ।   चीनियाँ रेलवे कन्स्ट्रक्सन कम्पनी चीनियाँ रेलवे (सिआरसिसि) ले आजैबाट…

    विस्तृतमा पढ्नुस्

  • अरनिको यातायात फुट्यो, एउटा समूह पुग्यो कम्पनी दर्ता गर्न

    अरनिको यातायात फुट्यो, एउटा समूह पुग्यो कम्पनी दर्ता गर्न

    काठमाडौं : सरकारले आगामी असार मसान्तपछि यातायात समिति दर्ता र नवीकरण नगर्ने निर्णय गरेसँगै अरनिको यातायातकै एक समूहले अरनिको नामकै नयाँ कम्पनी दर्ता गरेका छन्। देशकै शक्तिशाली यातायात समिति मानिएको अरनिको यातायातको नामबाट कम्पनी दर्ता भएको रजिष्टार कार्यालयले जनाएको छ। कम्पनी रजिष्टारको कार्यालयमा दर्ता न १८८३१३ मा वैशाख १३ गते अरनिको यातायात दर्ता भएको देखिन्छ। अरनिको यातायात सेवा समितिका अध्यक्ष…

    विस्तृतमा पढ्नुस्

  • अदालतलाई देखाएर रोकियो उपत्यकाको सडक विस्तार, ठेकेदारले पैसा बुझे काम गरेनन्

    अदालतलाई देखाएर रोकियो उपत्यकाको सडक विस्तार, ठेकेदारले पैसा बुझे काम गरेनन्

    काठमाडौँः सरकारले उपत्यकामा सडक विस्तारका लागि अर्बौ रुपैयाँ खर्च गरे पनि त्यसको प्रगति भने सन्तोषजनक छैन। उपत्यका सडक विस्तार आयोजनाका अनुसार विस्तार थालिएका १० वटा सडकमा दुई अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। उपत्यका सडक विस्तार आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विश्वविजयलाल श्रेष्ठले सडक विस्तारका लागि दुर्इ अर्ब रुपैयाँ खर्च भइसकेको जानकारी दिए। श्रेष्ठका अनुसार चालु आर्थिक वर्षमा ६५ करोड रुपैयाँ छुट्याएर…

    विस्तृतमा पढ्नुस्

  • यातायात व्यवसायीसँग हिजो नरम देखिएका मन्त्री महासेठ आज आक्रमक!

    यातायात व्यवसायीसँग हिजो नरम देखिएका मन्त्री महासेठ आज आक्रमक!

    काठमाडौं : भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघलार्इ तत्काल आन्दोलनका सबै कार्यक्रम फिर्ता लिन आग्रह गरेका छन्। शुक्रबार महासंघको ज्ञापनपत्र बुझ्दै मन्त्री महासेठले आजै पत्रकार सम्मेलन गरेर हडतालका सबै कार्यक्रम फिर्ता लिन भनेका हुन्। बन्द फिर्ता लिएमात्रै निर्देशिका संशोधनका बारेमा छलफल गर्न सकिने उनले प्रस्ट्याए। बिहीवार सफ्ट रहेका महासेठ शुक्रबार भने यातायात व्यवसायीसँग आक्रामक देखिएका…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell