PahiloPost

May 7, 2024 | २५ बैशाख २०८१

  • मेलम्चीको बाँकी काम अब चिनियाँ कम्पनीलाई ठेक्का

    मेलम्चीको बाँकी काम अब चिनियाँ कम्पनीलाई ठेक्का

    काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको बाँकी कामका लागि चिनियाँ कम्पनी छनौंट भएको छ। मेलम्ची खानेपानी विकास समितिले सुरुङमार्ग फिनिसिङ र हेडवर्क्स निर्माणको जिम्मा चिनियाँ कम्पनी सिनो हाइड्रोलाई दिन लागेको हो। आयोजनाको मूल्यांकन समितिले चिनियाँ कम्पनीलाई छनोट गरेको छ। छनोट प्रक्रिया सकेर ऋणदाता एसियाली विकास बैक(एडीबी)बाट स्वीकृतिका लागि पठाएको आयोजना प्रमुख सूर्यराज कँडेलले जानकारी दिए। उनका अनुसार एडीबीबाट पुन:मूल्यांकन भएर एक…

    विस्तृतमा पढ्नुस्

  • चार मन्त्रालय जोड्नेगरी सरकारी 'ठेक्दार कम्पनी' खडा, हेभी इक्युपमेन्ट किनेर निजीलाई भाडामा लगाउने

    चार मन्त्रालय जोड्नेगरी सरकारी 'ठेक्दार कम्पनी' खडा, हेभी इक्युपमेन्ट किनेर निजीलाई भाडामा लगाउने

    काठमाडौं : सरकारले आफ्नै निर्माण कम्पनी खोलेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बुधवार कम्पनी रजिष्ट्ररको कार्यालयबाट निर्माण सम्वन्धी काम गर्ने कम्पनी दर्ता गरेर प्रमाणपत्र लिएको छ। नेपाल पूर्वाधार निर्माण कम्पनी नामाकरण गरिएको कम्पनीले रजिष्ट्रार कार्यालयबाट दर्ता नम्बर २१८६३३ पाएको छ। विकास निर्माणको क्षेत्रमा हुँदै आएको ढिलाई रोक्न सरकारले आफ्नै कम्पनी स्थापना गर्न लागेको भौतिकका सहसचिव राजेश्वर ज्ञवालीले जानकारी दिए।…

    विस्तृतमा पढ्नुस्

  • कोटेश्वर - कलंकी सडकको त्रुटि अब विस्तार हुने महाराजगञ्ज -कलंकीमा पनि दोहोरिएला?

    कोटेश्वर - कलंकी सडकको त्रुटि अब विस्तार हुने महाराजगञ्ज -कलंकीमा पनि दोहोरिएला?

    काठमाडौं : कलंकीदेखि कोटेश्वरसम्म चिनियाँ सहयोगमा सडक बिस्तार भएर हस्तान्तरण समेत भइसकेको छ। केही प्राविधिक त्रुटिसहित तयार भएर हस्तान्तरण भएको आठ लेनको यो मार्ग पछि केही सुधार पनि भयो। फराकिलो सडक र तीव्र गतिमा सवारी कुदाउने प्रवृत्तिले कलंकी कोटेश्वर खण्डमा दुर्घटना पनि बढ्यो। यस खण्डले दिएको ज्ञान अब बिस्तार हुने सडकमा कति लागू हुन्छ? चक्रपथको दोस्रो खण्ड कलंकी-महाराजगंज सडक विस्तारको काम…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डका घरबेटीलाई काम नगरेको भन्दै कारबाही, तिराइयो १० प्रतिशत जरिवाना

    प्रचण्डका घरबेटीलाई काम नगरेको भन्दै कारबाही, तिराइयो १० प्रतिशत जरिवाना

    काठमाडौं : ने क पाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका घरबेटी शरदाप्रसाद अधिकारीको कम्पनीमाथि कार्वाही भएको छ। नगरकोट जाने सडक समयमा नै निर्माण पूरा गर्न नसकेको भन्दै कार्वाही स्वरुप जरिवाना लगाइएको हो। सडक विभागले भक्तपुरबाट नगरकोट जाने सडक समयमा निर्माण नगरेको भन्दै शैलुङ कन्स्ट्रक्सनलाई जरिवाना तिराउने तय भएको थियो। शैलुङ कन्स्ट्रक्सनका संचालक शारदा अधिकारीलाई ठेक्का रकमको १० प्रतिशत जरिवाना गराइएको हो।…

    विस्तृतमा पढ्नुस्

  • तातोपानी नाका चलाउन चीनको चासो, नेपाल चाहिँ निर्लज्ज

    तातोपानी नाका चलाउन चीनको चासो, नेपाल चाहिँ निर्लज्ज

    काठमाडौं : भारतीय नाकाबन्दीसँगै उत्तरी छिमेकी चीनलाई जोड्ने तातोपानी नाका पुन: संचालनको दवाव दिन तत्कालीन नेकपा एमालेको भातृ संगठन अनेरास्ववियूका नेता कार्यकर्ताले एउटा अभियान नै छेडे। उनीहरुले भूकम्पले तहसनहस भएको तातोपानी नाकामा पहिरोले पुरेको सडक बेल्चाकै भरमा खुलाउन भरमग्दुर प्रयास गरे। भारतसँगको निर्भरता हटाउन चिनियाँ नाका खोल्नुको विकल्प थिएन। त्यसैले अखिलले गरेको त्यो प्रयासलाई सबैले प्रशंसा पनि गरे। तर, विद्यार्थी संगठनको पहलमै पहिरोले…

    विस्तृतमा पढ्नुस्

  • काकाकुल काठमाडौं: दुई महिनामा तीन पटक धारामा पानी आउँछ, त्यो पनि तीन घण्टा मात्रै

    काकाकुल काठमाडौं: दुई महिनामा तीन पटक धारामा पानी आउँछ, त्यो पनि तीन घण्टा मात्रै

    काठमाडौः सुख्खा मौसम सुरु भएसँगै काठमाडौँ उपत्यकामा खानेपानीको हाहाकार सुरु भएको छ। आपूर्ति घटेपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले राजधानीमा २ पानी वितरण थालेको छ। सतही स्रोतहरू सुक्न थालेसँगै उपत्यकामा खानेपानीको हाहाकार सुरु भएको हो। केयुकेएलले दैनिक १७ करोड लिटर पानी वितरण गर्दै आएकोमा अहिले आपूर्ति दैनिक ५ करोड लिटर घटेको छ। उपत्यकामा दैनिक ४१ करोड लिटरभन्दा बढी माग…

    विस्तृतमा पढ्नुस्

  • ठेक्काको कार्टेलिङ रोक्न यस्तो हुँदैछ तयारी

    ठेक्काको कार्टेलिङ रोक्न यस्तो हुँदैछ तयारी

    काठमाडौं : वर्षौदेखि ठूला ठेक्कापट्टामा हुँदै आएको सीमित निर्माण कम्पनीको कार्टेलिङ तोडिने गरी निर्माण व्यवसाय नियमावली ल्याइने भएको छ। सार्वजनिक खरीद ऐन संशोधन गर्दै ठेक्कामा हुने कार्टेलिङ र सिन्डिकेट खारेज गर्ने योजनाका साथ काम अघि बढेको सडक विभागका महानिर्देशक केशवकुमार शर्माले जानकारी दिए। वर्षौदेखि सीमित निर्माण कम्पनीले पहुँच र शक्तिका आडमा ठेक्का पट्टा 'कब्जा' गर्दै आएका छन्। यसरी एउटै कम्पनीले…

    विस्तृतमा पढ्नुस्

  • रत्नपार्कमा भ्युटावर बनाउने भन्दै योजना अलपत्र छाड्ने कम्पनीबाटै खुल्लामञ्चमा सलामी लिँदै सटर बिक्री

    रत्नपार्कमा भ्युटावर बनाउने भन्दै योजना अलपत्र छाड्ने कम्पनीबाटै खुल्लामञ्चमा सलामी लिँदै सटर बिक्री

    काठमाडौं: तीन वर्षअघि पूरानो बसपार्कमा भ्यूटावर बनाउने जिम्मा जलेश्वर स्वच्छन्द विकोईले पायो। तीन वर्षअघि उपराष्ट्रपत्ति नन्दबहादुर पुनले शिलान्यास गरेको यो भ्यूटावरको एक प्रतिशत पनि काम सकेको छैन। यस कम्पनीका संचालक मनोज भेटवाल हुन्। उनी एपेक्स डेभपलमेन्ट बैंकको घोटाला काण्डमासमेत मुछिएका थिए। भेटवालले बैकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ९० लाखभन्दा बढी ऋण लिएको आरोपमा पक्राउ परेका थिए।…

    विस्तृतमा पढ्नुस्

  • बल्लबल्ल बन्यो, अब भत्काउनुपर्ने भो! पप्पुको पुल गाडी गुडाउनै नहुने

    बल्लबल्ल बन्यो, अब भत्काउनुपर्ने भो! पप्पुको पुल गाडी गुडाउनै नहुने

      काठमाडौं : पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको टेकु-कालीमाटी पुल भत्काउनुपर्ने भएको छ। भौतिक, पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले गुणस्तरहीन निर्माण सामाग्री प्रयोग भएको भेटिएकाले पुल भत्काउनु पर्ने बताए। गुणस्तरहीन सामाग्री प्रयोग गरेको पाइएपछि रोक्न निर्देशन दिँदा पनि प्राविधिक नै नराखी ढलान गरेको संसदको विकास तथा प्रविधि समितिको बैठकमा मन्त्री महासेठले  बताए। 'हामीले पुल निर्माण रोक्न लिखित रुपमा निर्देशन दिएका थियौं। तर,…

    विस्तृतमा पढ्नुस्

  • भौतिक तथा यातायातमन्त्री महासेठको वर्ष दिनको प्रगति सूचीमा झुटैझुट, वास्तविकता भने यस्तो

    भौतिक तथा यातायातमन्त्री महासेठको वर्ष दिनको प्रगति सूचीमा झुटैझुट, वास्तविकता भने यस्तो

    काठमाडौं: भौतिक पुर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले पदभार सम्हालेपछि एक बर्षमा गरेका कामको फेहरिस्त सुनाए। फेहरिस्त मात्रै सुनाएनन्, आफूले अरु मन्त्रीका तुलनामा धेरै काम भएको दाबी पनि गरे। मन्त्री भएको एक बर्षमा २५ बर्षदेखि सार्वजनिक यातायातको क्षेत्रमा जरो गाडेर बसेको सिन्डिकेट खारेज गरेको, पूर्व -पश्चिम रेलमार्गको डिपिआर तयार पारेको, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग, पूर्व - पश्चिम राजमार्गलाई गति दिएको…

    विस्तृतमा पढ्नुस्

  • मन्त्रिपरिषदले किन्ने निर्णय गरेको डीइएमयु रेल कस्तो?

    मन्त्रिपरिषदले किन्ने निर्णय गरेको डीइएमयु रेल कस्तो?

    काठमाडौं : रेल किन्न सरकारले ८४ करोड ६५ लाख रुपैयाँ दिने निर्णय गरेको छ। भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्म रेलमार्ग निर्माण भइसकेको छ। यही रेल चलाउन सरकारले रेलसहित डिब्बा किन्न यो रकम दिने निर्णय गरेको हो। डिजेल इलेक्ट्रिक मल्टिपल युनिट (डीइएमयु) मा आधारित रेल किन्न लागेको हो। मन्त्रिपरिषद बैठकले भारतको सरकारी स्वामित्वको कोंकण रेल्वे कर्पोरेशन लिमिटेडसँग दुई सेट रेल किन्न सहमति दिएको हो।…

    विस्तृतमा पढ्नुस्

  • चीन - नेपाल रेलबाट जोड्ने योजना पुग्यो कता?

    चीन - नेपाल रेलबाट जोड्ने योजना पुग्यो कता?

    काठमाडौं : बहुचर्चित र बहुप्रतिक्षित केरुङ - काठमाडौं रेल परियोजना अझै प्रारम्भिक चरणमै रहेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको रेल काठमाडौं जोड्ने घोषणा गरेका थिए। तर, अहिले भने केरुङ-काठमाडौं रेलका बारेमा चर्चा समेत कम हुन थालेको छ। चिनियाँ रेल काठमाडौं ल्याउने भनिएपनि तत्कालै काम सुरु हुनेमा रेल रेल विभागका अधिकारीहरु नै विश्वस्त छैनन्। डिसेम्बरमा काठमाडौं भएको बैठकमा चिनियाँ पक्षले अध्ययन…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीको विषयमा मन्त्री मगरसँग मुखमुखै लागेपछि सचिवको सरुवा!

    मेलम्चीको विषयमा मन्त्री मगरसँग मुखमुखै लागेपछि सचिवको सरुवा!

    काठमाडौं : खानेपानी मन्त्री विना मगर र सचिव गजेन्द्र ठाकुरबीच मेलम्चीको मुख्य ठेकेदार सिएमसी डि रेभेन्नाको विषयमा सोमबार चर्काचर्की परेको खुलेको छ। सिएमसीलाई अढाई अर्ब रुपैयाँ दिएर भए पनि फिर्ता ल्याउनुपर्ने मन्त्री मगरको प्रस्तावमा सचिव ठाकुरले असहमति जनाएका थिए। ‘सोमबार मन्त्री मगर र ठाकुरबीच ठूलै लफडा भयो। मन्त्रीले सिएमसीलाई ल्याउनुपर्छ भन्ने प्रस्तावमा सचिव ठाकुरले असहमति जनाएका थिए,’ मन्त्रालय स्रोतले भन्यो।  सचिव…

    विस्तृतमा पढ्नुस्

  • सातदोबाटोबाट रत्नपार्क हुँदै महाराजगञ्जसम्म मेट्रो रेल : डिपिआरका लागि ग्लोबल टेन्डर

    सातदोबाटोबाट रत्नपार्क हुँदै महाराजगञ्जसम्म मेट्रो रेल : डिपिआरका लागि ग्लोबल टेन्डर

    काठमाडौं : सातदोबाटो- रत्नपार्क- नारायणगोपालचोक रुटमा मेट्रो रेल निर्माण हुने भएको छ। रेल विभागले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर)का लागि ग्लोबल टेण्डर गरेको छ। यो रुटको सम्भाव्यता अध्ययन ( फिजिविलिटी स्टडी ) कोरियन कम्पनीले गरेको थियो । करिव १२ किलोमिटर लामो यो रुटको फिजिविलिटी रिपोर्ट २०११ मै तयार पारेर रेल विभागलाई बुझाइएको थियो । सोही रिपोर्टका आधारमा मेट्रो रेल निर्माण गर्न…

    विस्तृतमा पढ्नुस्

  • अलपत्र मेलम्चीमा अब के गर्न सकिन्छ? कसरी आउँछ पानी?

    अलपत्र मेलम्चीमा अब के गर्न सकिन्छ? कसरी आउँछ पानी?

      काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार सिएमसी दि रिभेन्नासंग ठेक्का तोड्ने प्रक्रिया सुरु गरिएसँगै आयोजनालाई अघि बढाउने विषयमा बहस सुरु भएको छ। आइतबार सरकारले  ठेक्का तोड्नका लागि सिएमसीको मुख्यालय इटालीमा 'नोटिस अफ कन्ट्रयाक टर्मिनेशन' पठाइसकेको छ। १४ दिनसम्म सिएमसी सम्पर्कमा नआए सम्झौता अनुसार स्वत ठेक्का रद्द हुनेछ। सिएमसीसँग भएको सम्झौताको बुँदा १५ को २ मा ठेक्का सम्झौताअनुसार काम…

    विस्तृतमा पढ्नुस्

  • 'टुटल र पठाओलाई कानुनी दायरामा ल्याइँदै, लाइसेन्सको अवधि ५ बाट १० वर्ष पुर्‍याउन प्रस्ताव'

    'टुटल र पठाओलाई कानुनी दायरामा ल्याइँदै, लाइसेन्सको अवधि ५ बाट १० वर्ष पुर्‍याउन प्रस्ताव'

    काठमाडौँः सरकारले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को अवधि ५ बर्षबाट बढाएर १० बर्ष पुर्‍याउने भएको छ। सवारी तथा यातायात व्यवस्था ऐन संशोधन गरेर लाइसेन्सको अवधि १० बर्ष बनाउन लागिएको हो। यातायात व्यवस्था विभागका निर्देशक गोकर्ण उपाध्यायका अनुसार, यातायातलाई सुधार गर्न ऐन संशोधन गर्न लागिएको हो। विभागले सुझावसहितको मस्यौदा बनाइरहेको छ। जसमा लाइसेन्सको अवधि बढाएर १० बर्ष बनाउनुपर्ने सुझाव राखिएको छ।…

    विस्तृतमा पढ्नुस्

  • चीनसँगको व्यापारका लागि अर्को महिनादेखि रसुवामा सुख्खा बन्दरगाह निर्माण सुरु

    चीनसँगको व्यापारका लागि अर्को महिनादेखि रसुवामा सुख्खा बन्दरगाह निर्माण सुरु

    काठमाडौं : रसुवाको टिमुरेमा निर्माण गर्न लागिएको सुख्खा बन्दरगाह अर्को महिनाबाट निर्माण सुरु हुने भएको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक रविशंकर सैंजुले माघ दोस्रो साताबाट निर्माणको काम सुरु हुने जानकारी दिए। उनले केही ढिला भए तेस्रो साताबाट सुरु गरिने जानकारी दिएका हुन्।  चिनियाँ सरकारको आर्थिक तथ प्राविधिक सहयोगमा बन्दरगाह निर्माण गर्न लागिएको हो।  करिब २ अर्ब रुपैयाँ…

    विस्तृतमा पढ्नुस्

  • स्मार्ट बन्दै ललितपुर महानगर: धमाधम पिच हुँदै सडक, राखिँदै स्मार्ट लाइट

    स्मार्ट बन्दै ललितपुर महानगर: धमाधम पिच हुँदै सडक, राखिँदै स्मार्ट लाइट

    ललितपुर: ललितपुर महानरगपालिकाले आफ्नो क्षेत्रभित्र निर्माण हुने सडकको कालोपत्रे १.५ इन्चको हुनुपर्ने नीति बनाएको छ। महानरगपालिकाले कालोपत्रे गरेको एक बर्ष पनि नटिकेको भन्दै गुणस्तरीयता कायम गर्नका लागि कालोपत्रे (पिच) को मोटाई १.५ इन्च न्युनतम कायम गर्ने निर्णय गरेको हो। अहिले ललितपुर महानगरका विभिन्न सडकहरुसमेत धमाधम पिच हुन थालेको छ। भित्री सडकदेखि मुख्य सडकहरु पिच गर्ने क्रम चलिरहेको महानगरले जनायो। महानगर प्रमुख…

    विस्तृतमा पढ्नुस्

  • जनकपुर - जयनगर गुड्ने रेल भारतसँग किन्दै सरकार, अर्ब रुपैयाँ पर्ने पुरानो रेल यस्तो हुनेछ

    जनकपुर - जयनगर गुड्ने रेल भारतसँग किन्दै सरकार, अर्ब रुपैयाँ पर्ने पुरानो रेल यस्तो हुनेछ

    काठमाडौं: सरकारले भारतको जयनगरदेखि जनकपुरको कुर्थासम्मका सञ्चालनका लागि रेल किन्ने प्रक्रिया थालेको छ। रेल विभागका महानिर्देशक बलराम मिश्रले रेल किन्ने निर्णय भएसँगै प्रक्रिया अघि बढाएको जानकारी दिए।उनका अनुसार ६ महिनाभित्रमा नेपालको आफ्नै झण्डा फहराउने रेल कुद्ने छ। नेपाल- भारत क्रस बोर्डर रेल सेवा संचालनसम्वन्धी परियोजना स्टेरिङ कमिटी(पिएससी)को बैठकमा भारतीय रेल 'वेट लिज'मा लिनेदिनेमा दुवै पक्ष सकारात्मक भएका थिए। तर भाडामा…

    विस्तृतमा पढ्नुस्

  • रक्सौल-काठमाडौं रेलमा फेज आउट हुन लागेको ब्रोड गेज, दीर्घकालसम्म भारतकै भर पर्नुपर्ने

    रक्सौल-काठमाडौं रेलमा फेज आउट हुन लागेको ब्रोड गेज, दीर्घकालसम्म भारतकै भर पर्नुपर्ने

    काठमाडौं : रक्सौल-काठमाडौं रेलमार्ग ब्रोड गेजमा निर्माण गर्न लागिएको छ। नेपाल र भारत सरकारका बीचमा द्वीपक्षीय सम्झौता भएर ब्रोड गेज निर्माण गर्न लागिएको हो।  रेल विभागका महानिर्देशक बलराम मिश्रले प्रारम्भिक फेजमा सर्भे गर्ने काम भैरहेकाले पुन सहमति गरेर मात्रै निर्माण कार्य अघि बढ्ने बताए। उनले भारतलाई  स्ट्याण्डर्ड गेजमा नै रेलमार्ग निर्माण गर्नका लागि आग्रह गर्न लागिएको जानकारी दिए। खासगरी अहिले…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell