PahiloPost

Apr 29, 2024 | १७ बैशाख २०८१

  • लकडाउनमा घर तथा भवन निर्माण कार्य नरोकिनेः निर्माण सामाग्री र कामदारलाई सुरक्षित राखेर काम गर्न पाइने

    लकडाउनमा घर तथा भवन निर्माण कार्य नरोकिनेः निर्माण सामाग्री र कामदारलाई सुरक्षित राखेर काम गर्न पाइने

    काठमाडौः लकडाउनमै पनि जलविद्युत, खानेपानी, सडक, पुल, विमानस्थल लगायतका विकास निर्माणका काम धमाधम सुरु भएका छन्। लकडाउन लम्बिएसँगै कोरोना रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिले सुरक्षाका मापदण्ड पूरा गरेर सामाजिक दूरी कायम गर्दै विकास निर्माणका कामहरु गर्न सकिने निर्णय गर्यो। ठूलो स‌ंख्यामा कामदार प्रयोग गरेर मेलम्ची खानेपानी, माथिल्लो तामाकोशी जलविद्युत आयोजनालगायत निर्माण अघि बढाउने निर्णय गरिएको छ। सडक विभागले यहि वर्ष…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनकै बीच पनि मेलम्चीमा यसरी चलिरहेको छ काम, ७० कामदार ड्युटीमा

    लकडाउनकै बीच पनि मेलम्चीमा यसरी चलिरहेको छ काम, ७० कामदार ड्युटीमा

    काठमाडौं : कोरोनाको संक्रमण फैलनबाट रोक्न लकडाउन गरेयता सबैजसो सरकारी आयोजना प्रभावित छन्। तर मेलम्ची खानेपानी आयोजनामा भने कामदार यतिबेला पनि काम गरिरहेका छन्।   आयोजना प्रमुख तिरेश खत्रीका अनुसार घर टाढा भएका कारण चाहेर पनि फर्कन नपाएका ७० कामदार यतिबेला ड्युटीमै छन्। जुम्ला, कैलाली, महेन्द्रनगर र पाल्पा लगायतका कामदारहरु अहिले पनि काम गरिरहेका हुन्।   ‘ठूलो भोलुममा काम भएको…

    विस्तृतमा पढ्नुस्

  • लकडाउनको समयमा कसरी हुँदैछ खानेपानी वितरण?

    लकडाउनको समयमा कसरी हुँदैछ खानेपानी वितरण?

    काठमाडौँः कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि सरकारले देश नै लकडाउन गरेको छ। अत्यावश्यक बाहेक बाहिर निस्किएमा कारवाही गर्नेगरी सुरक्षा निकायलाई समेत परिचालन गरेको छ। लकडाउनपछि काठमाडौँ उपत्यकाका बासिन्दाको त्रास भने खानेपानीको अभावसँग जोडिएको छ। लकडाउनअघि ग्यासको जोहो गर्न दौडिएका उपभोक्ताका लागि खानेपानी वितरण जटिल हुने त्रासले सताएको छ। सरकारले पिउने पानीको वितरण प्रभावकारी बनाउन नसक्दा उपभोक्ता त्रसित बनेका हुन्। उपत्यकाका धेरै…

    विस्तृतमा पढ्नुस्

  • अदालतको फैसलापछि पुन : कार्यान्वयनमा आउँदै इम्बोस्ड नम्बर प्लेट, प्रदेश कार्यालयले पनि सिस्टम तयार पार्दै

    अदालतको फैसलापछि पुन : कार्यान्वयनमा आउँदै इम्बोस्ड नम्बर प्लेट, प्रदेश कार्यालयले पनि सिस्टम तयार पार्दै

    काठमाडौं : मुद्दा परेपछि रोकिएको सवारीसाधनमा डिजिटल प्रविधियुक्त इम्बोस्ड नम्बर प्लेट राख्ने काम सरकारले पुनः थाल्ने भएको छ। २२ महिनाअघि परेको रिट सर्वोच्च अदालतले खारेज गरेसँगै यातायात व्यवस्था विभाग पुरानै प्रक्रियाबाट अघि बढ्ने भएको हो। नयाँ नम्बर प्लेट राख्ने प्रक्रिया पुनः शुरु गर्न विभागले गर्नुपर्ने तयारी पूरा गरिएको महानिर्देशक गोगनबहादुर हमालले बताए। 'विभागले कर्मचारीलाई तालिम दिइसकेको छ', उनले भने, 'इम्बोस्ड नम्बर…

    विस्तृतमा पढ्नुस्

  • एकाएक काठमाडौंका सडकहरु कसरी भए चिल्ला?

    एकाएक काठमाडौंका सडकहरु कसरी भए चिल्ला?

      काठमाडौं : केही ठाउँलाई छाड्ने हो भने धुलो र हिलोले आक्रान्त बनेको काठमाडौंमा सडकको स्वरुप फेरिन थालेको छ। बितेका वर्षहरुमा स्रोत र साधन हुँदाहुँदै पनि सडकको खाल्डाखुल्डी पुर्ने र मर्मतका हुँदैन थियो। अनि घाम चर्केको दिन धुलो र सानो झरी पर्दा हिलाम्मे। आवतजावतमा कठिनाइ हुनु स्वभाविक थियो किनकि एउटै सडकमा सयौं खाल्डाखुल्डी।  तर, यस वर्ष धेरैतिरका सडकका खाल्डाखुल्डी पुरिएको छ।  हिलो र धुलो पनि…

    विस्तृतमा पढ्नुस्

  • रेल लैजान नेपालमाथि भारतीय कम्पनीको ताकेता : आन्तरिक तयार पूरा भएन, सञ्चालनको लागेन टुंगो

    रेल लैजान नेपालमाथि भारतीय कम्पनीको ताकेता : आन्तरिक तयार पूरा भएन, सञ्चालनको लागेन टुंगो

    काठमाडौं : केपी शर्मा ओली सरकारको प्रमुख नारा मध्येको रेल सेवा सञ्चालन योजना मन्त्रालयका प्रक्रियागत झमेलाले अलमलिएको छ। जनकपुर-जयनगर ३५ किमीमा चलाउन नेपालले अर्डर गरेका दुई वटा 'ट्रेन सेट' भारतको चेन्नाई कारखानामा तयार भए पनि तुरुन्त ल्याउन सम्बद्ध विभागमा तयारी नै छैन। चेन्नाईको कोंकर्ण रेलवे कर्पोरेशनले दुई सेट ट्रेन आफ्नो सवारी डिब्बा कारखानामा तयार पारेर परीक्षण समेत गरिसकेको छ। तयार भएको…

    विस्तृतमा पढ्नुस्

  • कोटेश्वरको ट्राफिक जामको अध्ययन गर्न आज जापानबाट आउँदै प्राविधिक टोली, बन्न सक्छ सुरुङ मार्ग

    कोटेश्वरको ट्राफिक जामको अध्ययन गर्न आज जापानबाट आउँदै प्राविधिक टोली, बन्न सक्छ सुरुङ मार्ग

    काठमाडौं : कोटेश्वरको ट्राफिक जामको समस्या समाधानका लागि अध्ययन गर्न जापानबाट प्राविधिकसहितको टोली शनिबार काठमाडौं आउने भएको छ। कोटेश्वरको जामको दीर्घकालिन समस्या समाधानको अध्ययनका लागि प्राविधिक इन्जिनियर सहितको टोली आउन लागेको सडक विभागका विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख अर्जुनजंग थापाले जानकारी दिए। सरकारी अधिकारी सहित आउने टोलीमा को को हुने भने खुलाईएको छैन।  थापाका अनुसार करिव डेढ महिनासम्म जापानका प्राविधिक…

    विस्तृतमा पढ्नुस्

  • जहाँ पहिरो त्यही सुरुङ मार्ग : एक महिना भित्र ठाउँ पहिचानको तयारी

    जहाँ पहिरो त्यही सुरुङ मार्ग : एक महिना भित्र ठाउँ पहिचानको तयारी

    काठमाडौं : सरकारले देशका मुख्य राजमार्गहरुमा सडक सुरक्षा र चुस्त ट्राफिक व्यवस्थापन गर्न छोटा सुरुङमार्ग निर्माण गर्ने योजना बनाएको छ। गुणस्तर अनुसन्धान तथा विकास केन्द्र अन्तर्गतको नव प्रबर्द्धन तथा वैकल्पिक शाखाले छोटा सुरुङमार्ग बनाउन उपयुक्त स्थानहरुको पहिचान गरिरहेको छ। शाखाका इन्जिनियरको टोलीले सडक विभागका देशभरका राजमार्ग हेर्ने इन्जिनियरहरुसँग समन्वय गरेर त्यस्ता स्थानहरु पहिचान गरिरहेको छ। केन्द्रका निर्देशक घनश्याम बस्नेतका अनुसार…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीमा इन्द्रावती थुनेर के मिनी फेवाताल सहितको पार्क बन्न सक्ला?

    मेलम्चीमा इन्द्रावती थुनेर के मिनी फेवाताल सहितको पार्क बन्न सक्ला?

    काठमाडौं : सिन्धुपाल्चोकको मेलम्चीमा इन्द्रावती नदीलाई थुनेर मिनी फेवाताल बनाइने तयारी अगाडि बढेको छ।  'मेलम्ची सपना सरोवर' नाम दिइएको उक्त योजनाका लागि सम्भाव्यता अध्ययन (फिजिविलिटी) प्रतिवेदनसमेत तयार भइसकेको छ। सम्भाव्यता अध्ययन डिजाइन एनट आर्किटेकले गरेको गरेको हो। सम्भाव्यता रिपोर्टले आयोजना निर्माण हुनसक्ने देखाएपछि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) निर्माण गर्न लागिएको मेलम्ची नगरपालिकाका प्रवक्ता जितेन्द्रबहादुर कार्कीले बताए।  'डीपीआरका लागि नगरपालिकाले एक…

    विस्तृतमा पढ्नुस्

  • स्थानीयको अवरोधले नागढुङ्गा-नौबिसे सुरुङमार्गको काम रोकियो, निर्माण कम्पनी कार्यक्षेत्र जान पाएन

    स्थानीयको अवरोधले नागढुङ्गा-नौबिसे सुरुङमार्गको काम रोकियो, निर्माण कम्पनी कार्यक्षेत्र जान पाएन

    काठमाडौं : प्रधानमन्त्री केपी ओलीले शिलान्यास गरेको नेपालकै पहिलो आधुनिक सडक सुरुङमार्ग चार महिनाअघि नै शुरु हुनु पर्नेमा स्थानीय अवरोधका कारण जापानी कम्पनीले थप समय र पैसा माग गरेको छ। सुरुङमार्ग निर्माणको जिम्मा पाएको जापानीज कम्पनी हाज्मारआन्दो कर्पोरेशनले स्थानीय अवरोधले कामै शुरु गर्न नपाएको भन्दै २ महिना समय र थप पैसा मागेको हो। ओली नेतृत्वको सरकारले सर्वाधिक प्रचार गरेको सुरुङमार्ग अब…

    विस्तृतमा पढ्नुस्

  • नेपाली लाइसेन्स अब अन्तर्राष्ट्रियस्तरको बन्दै, १२५ भन्दा बढी देशमा चल्ने, कसलाई हुन्छ सहज?

    नेपाली लाइसेन्स अब अन्तर्राष्ट्रियस्तरको बन्दै, १२५ भन्दा बढी देशमा चल्ने, कसलाई हुन्छ सहज?

    काठमाडौं : नेपालबाट जारी भएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) अन्तर्राष्ट्रियस्तरको हुने भएको छ। यातायात व्यवस्था विभागले नेपाली लाइसेन्सलाई पनि अन्तर्राष्ट्रियस्तरको मान्यता पाउने व्यवस्था मिलाउन लागेको छ। विभागले संघीय सवारी तथा यातायात व्यवस्था ऐनमा नेपाली लाइसेन्सलाई अन्तर्राष्ट्रिय सवारीचालक अनुमति सम्बन्धी व्यवस्था (इन्टरनेशनल ड्राइभिङ परमिट) समावेश गर्न लागेको हो। यसका लागि विभागले ऐनको मस्यौदा तयार पारेर मन्त्रालय पठाइसकेको छ। मन्त्रालयले कानुन र अर्थ…

    विस्तृतमा पढ्नुस्

  • सेनाले फास्ट ट्रयाकमा बजेट खर्च गर्न सकेन, पुलको ठेक्का रद्द हुँदा ५० प्रतिशतमात्र खर्च

    सेनाले फास्ट ट्रयाकमा बजेट खर्च गर्न सकेन, पुलको ठेक्का रद्द हुँदा ५० प्रतिशतमात्र खर्च

    काठमाडौँः राष्ट्रिय गौरवका आयोजना मध्येको काठमाडौं- तराइ/मधेस द्रुतमार्गले करिब ५० प्रतिशत बजेट खर्च गर्न नसकेर 'सरेण्डर' गर्ने भएको छ। उक्त आयोजनाका लागि चालु आर्थिक वर्ष १५ अर्ब रूपैयाँ विनियोजन भएको थियो। विनियोजित रकम खर्च गर्न नसकेर करिब ७ अर्ब ३० करोड रूपैयाँ 'सरेण्डर' गर्न लागिएको रक्षा सचिव रेश्मीराज पाण्डेले बताए। उनका अनुसार पुलको ठेक्का रद्द गरेर पुनः नयाँ प्रक्रियाबाट सुरू गर्नु…

    विस्तृतमा पढ्नुस्

  • ६० वर्ष पुगेपछि सार्वजनिक सवारी चलाउन रोक लगाउने तयारी, के लागू हुनसक्ला?

    ६० वर्ष पुगेपछि सार्वजनिक सवारी चलाउन रोक लगाउने तयारी, के लागू हुनसक्ला?

    काठमाडौं : सरकारले ६० वर्ष पुगेका व्यक्तिले सार्वजनिक यातायात चलाउन नपाउने व्यवस्था गर्ने भएको छ। यातायात व्यवस्था विभागले सवारी तथा यातायात व्यवस्था ऐनको मस्यौंदामा ६० वर्ष नाघेकाले सार्वजनिक यातायात चलाउन नपाउने व्यवस्था गरेको छ। यो व्यवस्था कार्यान्वयनमा ६० वर्ष नाघेपछि बस, ट्याक्सी र ट्रक लगायतका सवारीसाधन चलाउन पाउने छैनन्। तर निजी सवारीसाधनमा भने उमेर हद लागू छैन।  मस्यौदामा १८ वर्ष पुगेकाले मात्रै…

    विस्तृतमा पढ्नुस्

  • नागढुंगा-नौविसे सुरुङमार्ग : मालपोतले मुआब्जा फाइल लुकाउँदा खेर गयो तीन महिना

    नागढुंगा-नौविसे सुरुङमार्ग : मालपोतले मुआब्जा फाइल लुकाउँदा खेर गयो तीन महिना

    काठमाडौं : नागढुंगा-नौविसे सुरुङमार्ग शिलान्यास अघि प्रधानमन्त्री कार्यालयले नेपालस्थित जापानी दूतावास र निर्माण कम्पनी हाज्मा-आन्दो कर्पोरेशनसँग छलफल गर्‍यो।  छलफलको क्रममा निर्माण कम्पनीले तोकिएको समयभन्दा आठ महिना अघि नै सुरुङमार्ग बनाउने प्रतिबद्धता जनायो। कम्पनीले ४२ महिनामा तयार पार्ने समय सीमा पाएकोमा ३६ महिनामै सक्ने प्रतिबद्धता जनायो। ‘साइट क्लियर भयो भने ३६ महिनामा सुरुङ तयार हुनेछ,’ कम्पनीका प्रतिनिधिले भनेका थिए। यो कम्पनीसँग…

    विस्तृतमा पढ्नुस्

  • पुल निर्माणमा रेकर्ड राख्ने गरी हिँडेको सरकार ठेकेदारका कारण अप्ठेरोमा, ९६ पुल समस्याग्रस्त

    पुल निर्माणमा रेकर्ड राख्ने गरी हिँडेको सरकार ठेकेदारका कारण अप्ठेरोमा, ९६ पुल समस्याग्रस्त

    काठमाडौं : चालु आर्थिक बर्षमा देशभर करिब एक हजार छ सय गाडी कुद्ने पुल निर्माणाधीन अवस्थामा छ। गत आर्थिक बर्ष २ सय ४३ पुल निर्माण सम्पन्न गरेको सडक विभाग यो बर्ष ३ सय पुल निर्माण गरेर रेकर्ड बनाउने लक्ष्यका साथ अघि बढेको छ। अघिल्ला बर्षहरुमा सय वटा पनि पुल निर्माण हुने गरेका थिएनन्। पुल निर्माणमा पछिल्लो समय प्रगति भएको भएपनि धेरै पुलहरु…

    विस्तृतमा पढ्नुस्

  • कोटेश्वरको जाम हटाउने सडक विभागको योजना : विकल्पमा सुरुङमार्ग र फ्लाइओभर

    कोटेश्वरको जाम हटाउने सडक विभागको योजना : विकल्पमा सुरुङमार्ग र फ्लाइओभर

    काठमाडौं : उपत्यकाभित्र जाममा बस्नुपर्ने समय बढिरहेको छ। सवारी साधनको चाप बढेसँगै जामको समस्या शुरु हुन थालेको हो। पिक आवरमा धेरै समय जाममा बस्नुपर्ने बाध्यता छ। अहिले काठमाडौंका सबै जसो चोकमा जाम हुन्छ। धेरै जाम हुनेमध्ये एउटा चोक हो- कोटेश्वर। भक्तपुर-काठमाडौं आउजाउको प्रमुख नाका हो कोटेश्वर। विपी र अरनिको राजमार्ग हुँदै यात्रा गर्नेहरू काठमाडौंमा यही नाका हुँदै प्रवेश गर्छन्। काठमाडौं चक्रपथ…

    विस्तृतमा पढ्नुस्

  • पुलमा पप्पु राज : लापरवाही गरेर बनाएको पुल मनलाग्दी हिसाबले मर्मत सुरु

    पुलमा पप्पु राज : लापरवाही गरेर बनाएको पुल मनलाग्दी हिसाबले मर्मत सुरु

    काठमाडौं : पप्पु कन्स्ट्रक्सनले संरचना निर्माणमै गम्भीर लापरवाही गरेको जब्दीघाट पुल एकतर्फी रूपमा मर्मत गर्न थालेको छ। निर्माण हुँदाहुँदै भासिएपछि सडक विभागले गरेको अध्ययन समितिले नयाँ पुल बनाउनुपर्ने सुझाव दिए पनि पप्पुले सामान्य निवेदन दिएर मर्मत थालेको हो। कम्पनीले जब्दीघाट पुल मर्मत गरिदिने भन्दै डिभिजन सडक कार्यालय नेपालगंजमा निवेदन दिएको छ भने अर्कोतर्फ मर्मतका लागि खोलाको बहावलाई डाइभर्ट गर्न सुरू गरेको छ।…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डका घरबेटीलाई जुनसुकै परियोजनामा उन्मुक्ति, दुई वर्षमा सकिने सडक ६ वर्षदेखि अलपत्र

    प्रचण्डका घरबेटीलाई जुनसुकै परियोजनामा उन्मुक्ति, दुई वर्षमा सकिने सडक ६ वर्षदेखि अलपत्र

    काठमाडौँः निर्माण कम्पनी शैलुङ कन्स्ट्रक्सनले भारतीय कम्पनीसँग मिलेर जिम्मा लिएको बालाजु-रानीपौवा-त्रिशुली सडक ६ वर्षदेखि अलपत्र छाडेको छ। नेकपा अध्यक्ष प्रचण्डका घरबेटीसमेत रहेका शारदा अधिकारीको कम्पनीले २०७० सालमा भारतीय कम्पनी एआईपिएलसँग जेभी (जोइन्ट भेञ्चर) बनाएर ठेक्का पाएको मुड्कु रानीपौवा खण्डमा काम नगर्दा सर्वसाधरणले वर्षौदेखि सास्ती खेपिरहेका छन्। ठेकेदार कम्पनी भने आयोजना लम्ब्याउँदै बसेको छ। सरकार कारबाहीको सट्टा म्याद थपको उपहार दिँदै बसेको…

    विस्तृतमा पढ्नुस्

  • १५ दिनमा नेपाल आइपुग्ने गरी चेन्नईबाट हिँड्यो ‘जानकी’ रेल

    १५ दिनमा नेपाल आइपुग्ने गरी चेन्नईबाट हिँड्यो ‘जानकी’ रेल

    काठमाडौं : जनकपुर-जयनगर रूटका लागि भारतमा बनेको रेल सेट चेन्नइबाट नेपालका लागि हिँडेको छ। भारतीय कम्पनी कोंकर्ण रेलवे कर्पोरेसनले एक सेट ट्रेन चेन्नेइस्थित आफ्नो सवारी डिब्बा कारखानाबाट बुधवार जनकपुर पठाएको हो। पेन्टिङको काम पूरा भएसँगै नेपालका लागि रेल सेट पठाएको कम्पनीले जनाएको छ। चेन्नइबाट विभिन्न रुटमार्फत जनकपुरसम्मै रेलवे ट्रयाक जोडिएकाले गुडाएरै ल्याउन लागिएको हो। चेन्नइबाट विजयवाडा, इटारसी, इलाहावाद र पटना…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डका घरबेटी अधिकारी पप्पु पथमा, राजनीतिक आडमा आयोजना हात पार्ने अनि अलपत्र छाड्ने

    प्रचण्डका घरबेटी अधिकारी पप्पु पथमा, राजनीतिक आडमा आयोजना हात पार्ने अनि अलपत्र छाड्ने

    काठमाडौँः पप्पु कन्सट्रक्सनले देशैभर पुलको ठेक्का लिएर अलपत्र पारेको छ। बर्दियाको जब्दिघाटस्थित बबइ नदीको पुल निर्माणाधीन अवस्थामै भाँचिएपछि भ्रष्टाचारको मुद्दा खेपिरहेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले एक वर्षका लागि कुनै पनि ठेक्कामा भाग लिन नपाउने गरि कालोसूचीमा राखेको छ। कामै नगरेपछि जेभी भएर ठेक्का हालेका पार्टनर कम्पनीहरुले पप्पुको काम लिदै आफैं गर्न थालेका छन्। ती परियोजनाको प्रगति राम्रो छ। पप्पुको पथमा छ अर्को…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell