PahiloPost

May 16, 2024 | ३ जेठ २०८१

पुल निर्माणमा रेकर्ड राख्ने गरी हिँडेको सरकार ठेकेदारका कारण अप्ठेरोमा, ९६ पुल समस्याग्रस्त



दिनेश खड्का

पुल निर्माणमा रेकर्ड राख्ने गरी हिँडेको सरकार ठेकेदारका कारण अप्ठेरोमा, ९६ पुल समस्याग्रस्त

काठमाडौं : चालु आर्थिक बर्षमा देशभर करिब एक हजार छ सय गाडी कुद्ने पुल निर्माणाधीन अवस्थामा छ।

गत आर्थिक बर्ष २ सय ४३ पुल निर्माण सम्पन्न गरेको सडक विभाग यो बर्ष ३ सय पुल निर्माण गरेर रेकर्ड बनाउने लक्ष्यका साथ अघि बढेको छ। अघिल्ला बर्षहरुमा सय वटा पनि पुल निर्माण हुने गरेका थिएनन्।

पुल निर्माणमा पछिल्लो समय प्रगति भएको भएपनि धेरै पुलहरु समस्याग्रस्त अवस्थामा छन्। पुल महाशाखाले उपलब्ध गराएको विवरण अनुसार सबैभन्दा बढी पुल निर्माण व्यवसायीका कारण समस्याग्रस्त बनेका छन्। ९६ वटा पुल निर्माण व्यवसायीका कारण समस्याग्रस्त बनेको छ।

सरकारी कार्यालयहरुको कमजोरीका कारण करिव ३७ वटा पुल समस्याग्रस्त बनेका छन्। जसमा अधिकांश डिजाईनको समस्या छ। काबु बाहिरको परिस्थितिका कारण ५१ वटा पुल समस्याग्रस्त बनेको पुल महाशाखाले जनाएको छ।

कार्यालयसँग सम्वन्धीत विषयमा कारण समस्याग्रस्त पुलहरु

पुलको नाम

जिल्ला

कार्यालय

समस्या

मेवा खोला पुल

ताप्लेजुङ

ओखलढुङगा

साईटमा नभेटेको

वणालु र मामखा आडार ठाट्न खोलामा मोटर पुल

ओखलढुङगा

हर्कपुर

एप्रोचमा जग्गाको समस्या

बासबारी भलुवा समरिया बुढीखोला पुल

मोरङ

विराटनगर

सुपरस्ट्रक्चर डिजाईन रिभ्यु रिक्वायर

च्यात्रा खोला पुल

चितवन

भरतपुर

डिजाईनमा समस्या

मगनीपुल खैरहनी न.पा. मगनी

चितवन

भरतपुर

डिजाई स्वीकृति अहिलेसम्म नभएको

भलुई खोला पुल

पर्सा

हेटौडा

प्राविधिक समस्याका कारण पर्याप्त पुलको लम्वाई नभएको

गंगोल नदि पुल

पर्सा

हेटौडा

पुल पुरा भएको तर एप्रोच रोडमा डिप्स्युटमा गएको ।

अरुण नदीपुल (भोजपुर जोड्ने)

भोजपुर

तुम्लिङटार

डजाईन रिभ्यु

मनुष्मारा पुल

सर्लाही

चपुर डिभिजन

डिजाईन रिभ्युको प्रक्रियामा रहेको

चमरघाटमा पुल

सर्लाही

चपुर डिभिजन

डिजाईन रिभ्यु प्रक्रियामा

कटहरिया गरुडा जोड्ने झाँझ खोलामा स्व.अनिरुद्र यादव पुल,

रौतहट

चपुर डिभिजन

विद्युतको पोल सार्नुपर्ने

 

झाँझ नदी पुल

रौतहट

चपुर डिभिजन

सुपर स्ट्रक्चर डिजाईनको रिभ्यु स्वीकृत नभएको

 

एकादशी खोला पुल

सर्लाही

चपुर डिभिजन

एप्रोच रोड बनाउन घर हटाउनुपर्ने

नख्खुखोला पुल

ललितपुर

ललितपुर डिभिजन

डिजाईन रिभ्यु गर्न आवश्यक

सिभ्रुत सडक पुल

रुकुम

चौरजाहारीया

डिजाईन रिभ्यु

सेती नदि पुल

कास्की

व्रिज सेक्टर ४

डडिजाई अझै फाईनल हुन नसकेको

करुङगा खोला पुल

दाङ

दाङ

डिजाईन रिभ्यु

दशरथपुर पुल

सुर्खेत

सुर्खेत

डिजाईन रिभ्यु फाईनल भएको तर भिओ नसमेटिएको

नाउली खोला पुल

डडेलधुरा

डोटी

 

 

निर्माण व्यवसायीका कारण समस्याग्रस्त बनेका पुल

पुलको नाम

जिल्ला

कार्यालय

समस्या

बागमती नदि पुल ललितपुर

काठमाडौं

ब्रिज सेक्टर २

 

महादेव खोला पुल काठमाडौं

काठमाडौं

ब्रिज सेक्टर २

 

त्रिशुली नदी पुल

गोरखा

११ किलो छेपेटार

 

आधी खोला पुल स्याङजा

स्याङजा

पोखरा

 

सिसाई कोलुवा पुल

रुपन्देही

बुटवल

१ बर्षमा सकिने

सियारीया

रुपन्देही

बुटवल

कार्य अझै पुरा नभएको

बगाहा खोला पुल

नवलपरासी

बुटवल

एप्रोच सडकमा समस्या

भुमही खोला पुल

नवलपरासी

बुटवल

ठेकेदारले काम पुरा नगरेको

दानब नदी पुल

रुपन्देही

बुटवल

ठेकेदारले काम पुरा नगरेको

तिनाउ नदी पुल

रुपन्देही

बुटवल

ठेकेदारले काम पुरा नगरेको

कालीगण्डकी पुल तनहु

तनहु

ब्रिज सेक्टर ४

सुस्त

बडीगार्ड खोला पुल

गुल्मी

 

डिजाईन ठिक भएपनि ठेकेदारले फाउण्डेसनको डिजनाईनमा समस्या रहेको भन्दै काम नगरेको

कालीगण्डकी पुल

गुल्मी

 

वेल फाउण्डेसनमा समस्या

तुहीसोता कज्वे

दाङ

दाङ

 

हापुर खोला पुल कोठरी

दाङ

दाङ

 

शारदा नदी पुल

सल्यान

दाङ

सुपरस्ट्रक्चर रिमेनिङ

मया खोला

दाङ

दाङ

समस्याग्रस्त निर्माण व्यवसायी

कर्णाली नदी पुल

दैलेख

सुर्खेत

डिजाईन रिभ्यु स्वीकृत भएर अघि बढेको

बाङगडुङगसेन पुल डडेल्धुरा सडक डोटी

डोटी

डोटी

सुस्त

पछैटा सडक पुल

डडेलधुरा

डोटी

 

डाँडा बन जोड्ने पुल

डडेलधुरा

डोटी

एब्युटमेन्ट उडाएको

मलेरिया नालामा पुल

कंन्चनपुर

महेन्द्रनगर

ढिला सुस्ती,बदमास निर्माण व्यवसायी

शिवगंगा नदी पुल

कैलाली

महेन्द्रनगर

 

 

ठोट्ने खोला पुल

ओखलढुङगा

हर्कपुर

तिनवटा पुलकव ठेक्का पाएकाले ठेकेदारले विस्तारै काम गरेको

बालुवा खोला पुल

झापा

दमक

 

हरिया खोला पुल

झापा

दमक

 

ज्वाला खोला

सुनसरी

विराटनगर

 

 

सिङगिया पुल

 

विराटनगर

 

गेउरिया खोला पुल

 

विराटनगर

ठेकेदारले वास्ता नगरेको

धनिबानी पुल

 

विराटनगर

ठेकेदारले वास्ता नगरेको

मारिया बकहा खोला पुल

 

विराटनगर

 

टेग्रा खोला पुल

 

विराटनगर

 

थलाहा खोला पुल

 

विराटनगर

 

सिङगिया नदि पुल

 

विराटनगर

 

जरुवापानी पुल

 

विराटनगर

 

दुधकोशी पुल

उदयपुर

ब्रिज सेक्टर १

फाउण्डेसनको काम पुरा अझै नभएको

तुरके खोला पुल

मोरङ

ब्रिज सेक्टर १

 

सिङगीयानी नदि पुल

मोरङ

 

कन्ट्रयाक्टर बैक करप्टेट

अधेरी खोला पुल

सुनसरी

सेक्टर १

 

बेलउती खोला पुल

धनुषा

जनकपुर

 

घट्टेखोला पुल

दोलखा

चरिकोट

 

जिरी खोला पुल

दोलखा

चरिकोट

 

आखु नदि पुल

धादिङ

भरतपुर

निर्माण व्यवसायीलाई कालोसुचीमा राख्न सिफारिस गरिएको

तिलावे पुल

पर्सा

हेटौडा

 

 

काबु बाहिरको परिस्थितिका कारण समस्याग्रस्त पुलहरु

पुलको नाम

जिल्ला

कार्यालय

समस्या

रुम्जाटार र मामखा विच धनमुढामा क्षतिग्रस्त मोटरेवल पुल

ओखलढुङगा

हर्कपुर

जग्गाको समस्या

त्रियुगा पुल उदयपुर

उदयपुर

गाईघाट दिक्तेल

 

याक्थुङ चोकदेखि हसिना सिमसार जाने बुढीखोलामा पुल

मोरङ

विराटनगर

एक्वाईफर समस्या

रतुवा खोला पुल

झापा

ब्रिज सेक्टर १

फाउण्डेसन डिजाईन रिभ्यु गर्न आवश्यक

सुनकोशी सुकुटे पुल सिन्धुपाल्चोक

सिन्धुपाल्चोक

चरिकोट

एप्रोच रोड को ठेक्का मात्रै लागेको

पम्पा खोला पुल

चितवन

भरतपुर

डिजाईन रिभ्यु प्रक्रियामा रहेको

ढुङग्रे खोल कठार चितवन

चितवन

भरतपुर

डिजाईन रिभ्यु प्रक्रियामा रहेको

हेडियाही पुल विरगंज

पर्सा

हेटौडा

 

श्री दुग्देश्वरनाथ धाम जाने सडकको बेकुली बेलवा नदीमा पुल,पर्सा

पर्सा

हेटौडा

 

फुलजोर नदी पुल

सर्लाही

 

 

भकुवा पुल

रौतहट

 

 

लौकहा खोला

रौतहट

 

 

लाल बकैया पुल

रौतहट

चपुर डिभिजन

 

हनुमन्ते गोदावरी पुल

ललितपुर

ललितपुर डिभिजन

साईट विवाद

धोविखोला पुल

काठमाडौं

ब्रिज सेक्टर २

 

काठमाडौं पुल

काठमाडौं

ब्रिज सेक्टर २

 

बल्खुखोला पुल

काठमाडौं

 

 

मैदीखोला पुल

स्याङजा

पोखरा

 

मल्टिसेल सानो भुमरी जोड्ने पुल

रुपन्देही

बुटवल

स्टेअर्डर

तिनाउ नदी पुल

रुपन्देही

बुटवल

डिजाईन रिभ्यु

कालीगण्डकी पुल

स्याङजा

ब्रिज सेक्टर ४

डिजाईन रिभ्यु

कालीगण्डकी पुल

स्याङजा

ब्रिज सेक्टर ४

डिजाईन रिभ्यु

कालीगण्डकी पुल

गुल्मी

 

कठिन

सानीभेरि नदी कुना खोला पुल

रुकुम

ब्रिज सेक्टर ३

सुरु नभएको

भेरि नदी पुल

जाजरकोट

ब्रिज सेक्टर ३

 

दोदी नदीमा पुल

कंचनपुर

महेन्द्रनगर

 

तुलतुले नाला पुल

कंचनपुर

महेन्द्रनगर

स्याण्ड वोईलिङ साईट

घलघले खोला राजघोटमा पुल

कैलाली

महेन्द्रनगर

 

थिवाखोला पुल

ताप्लेजुङ

 

ल्याण्ड स्लाईड डिजाईन रिभ्यु

 

धौलिगाड खोला पुल

दार्चुला

बैतडी डिभिजन

विवाद

घर्ती खोला ईलाम

इलाम

इलाम डिभिजन

ट्रान्सपोटेशनको समस्या

भेरी पुल तल्लो बगर

डोल्पा

 

ल्याण्ड स्लाईड भएका कारण ठेक्का तोडिएको

कोटेश्वर आकाशेपुल पुलहरु निर्माण

काठामाडौं

 

जग्गा विवाद

तामाकोशी पुल

दोलखा

 

बाया एब्युटमेन्टमा मुआब्जा समस्या

बालिम खोलामा पुल

दाङ

दाङ डिभिजन

एलाईन्टमेन्ट सिफ्ट

नाथे खोला

सल्यान

दाङ डिभिजन

मुआब्जा

लुङग्रेली गाड पुल

अछाम

साफेबगर डिभिजन

एक्सेस रोडमा जग्गा विवाद-

 

कार्यालयसँग सम्वन्धीत विषयमा कारण समस्याग्रस्त पुलहरु

पुलको नाम

जिल्ला

कार्यालय

समस्या

मेवा खोला पुल

ताप्लेजुङ

ओखलढुङगा

साईटमा नभेटेको

वणालु र मामखा आडार ठाट्न खोलामा मोटर पुल

ओखलढुङगा

हर्कपुर

एप्रोचमा जग्गाको समस्या

बासबारी भलुवा समरिया बुढीखोला पुल

मोरङ

विराटनगर

सुपरस्ट्रक्चर डिजाईन रिभ्यु रिक्वायर

च्यात्रा खोला पुल

चितवन

भरतपुर

डिजाईनमा समस्या

मगनीपुल खैरहनी न.पा. मगनी

चितवन

भरतपुर

डिजाई स्वीकृति अहिलेसम्म नभएको

भलुई खोला पुल

पर्सा

हेटौडा

प्राविधिक समस्याका कारण पर्याप्त पुलको लम्वाई नभएको

गंगोल नदि पुल

पर्सा

हेटौडा

पुल पुरा भएको तर एप्रोच रोडमा डिप्स्युटमा गएको ।

अरुण नदीपुल (भोजपुर जोड्ने)

भोजपुर

तुम्लिङटार

डजाईन रिभ्यु

मनुष्मारा पुल

सर्लाही

चपुर डिभिजन

डिजाईन रिभ्युको प्रक्रियामा रहेको

चमरघाटमा पुल

सर्लाही

चपुर डिभिजन

डिजाईन रिभ्यु प्रक्रियामा

कटहरिया गरुडा जोड्ने झाँझ खोलामा स्व.अनिरुद्र यादव पुल,

रौतहट

चपुर डिभिजन

विद्युतको पोल सार्नुपर्ने

 

झाँझ नदी पुल

रौतहट

चपुर डिभिजन

सुपर स्ट्रक्चर डिजाईनको रिभ्यु स्वीकृत नभएको

 

एकादशी खोला पुल

सर्लाही

चपुर डिभिजन

एप्रोच रोड बनाउन घर हटाउनुपर्ने

नख्खुखोला पुल

ललितपुर

ललितपुर डिभिजन

डिजाईन रिभ्यु गर्न आवश्यक

सिभ्रुत सडक पुल

रुकुम

चौरजाहारीया

डिजाईन रिभ्यु

सेती नदि पुल

कास्की

व्रिज सेक्टर ४

डडिजाई अझै फाईनल हुन नसकेको

करुङगा खोला पुल

दाङ

दाङ

डिजाईन रिभ्यु

दशरथपुर पुल

सुर्खेत

सुर्खेत

डिजाईन रिभ्यु फाईनल भएको तर भिओ नसमेटिएको

नाउली खोला पुल

डडेलधुरा

डोटी

 

 

निर्माण व्यवसायीका कारण समस्याग्रस्त बनेका पुल

पुलको नाम

जिल्ला

कार्यालय

समस्या

बागमती नदि पुल ललितपुर

काठमाडौं

ब्रिज सेक्टर २

 

महादेव खोला पुल काठमाडौं

काठमाडौं

ब्रिज सेक्टर २

 

त्रिशुली नदी पुल

गोरखा

११ किलो छेपेटार

 

आधी खोला पुल स्याङजा

स्याङजा

पोखरा

 

सिसाई कोलुवा पुल

रुपन्देही

बुटवल

१ बर्षमा सकिने

सियारीया

रुपन्देही

बुटवल

कार्य अझै पुरा नभएको

बगाहा खोला पुल

नवलपरासी

बुटवल

एप्रोच सडकमा समस्या

भुमही खोला पुल

नवलपरासी

बुटवल

ठेकेदारले काम पुरा नगरेको

दानब नदी पुल

रुपन्देही

बुटवल

ठेकेदारले काम पुरा नगरेको

तिनाउ नदी पुल

रुपन्देही

बुटवल

ठेकेदारले काम पुरा नगरेको

कालीगण्डकी पुल तनहु

तनहु

ब्रिज सेक्टर ४

सुस्त

बडीगार्ड खोला पुल

गुल्मी

 

डिजाईन ठिक भएपनि ठेकेदारले फाउण्डेसनको डिजनाईनमा समस्या रहेको भन्दै काम नगरेको

कालीगण्डकी पुल

गुल्मी

 

वेल फाउण्डेसनमा समस्या

तुहीसोता कज्वे

दाङ

दाङ

 

हापुर खोला पुल कोठरी

दाङ

दाङ

 

शारदा नदी पुल

सल्यान

दाङ

सुपरस्ट्रक्चर रिमेनिङ

मया खोला

दाङ

दाङ

समस्याग्रस्त निर्माण व्यवसायी

कर्णाली नदी पुल

दैलेख

सुर्खेत

डिजाईन रिभ्यु स्वीकृत भएर अघि बढेको

बाङगडुङगसेन पुल डडेल्धुरा सडक डोटी

डोटी

डोटी

सुस्त

पछैटा सडक पुल

डडेलधुरा

डोटी

 

डाँडा बन जोड्ने पुल

डडेलधुरा

डोटी

एब्युटमेन्ट उडाएको

मलेरिया नालामा पुल

कंन्चनपुर

महेन्द्रनगर

ढिला सुस्ती,बदमास निर्माण व्यवसायी

शिवगंगा नदी पुल

कैलाली

महेन्द्रनगर

 

 

ठोट्ने खोला पुल

ओखलढुङगा

हर्कपुर

तिनवटा पुलकव ठेक्का पाएकाले ठेकेदारले विस्तारै काम गरेको

बालुवा खोला पुल

झापा

दमक

 

हरिया खोला पुल

झापा

दमक

 

ज्वाला खोला

सुनसरी

विराटनगर

 

 

सिङगिया पुल

 

विराटनगर

 

गेउरिया खोला पुल

 

विराटनगर

ठेकेदारले वास्ता नगरेको

धनिबानी पुल

 

विराटनगर

ठेकेदारले वास्ता नगरेको

मारिया बकहा खोला पुल

 

विराटनगर

 

टेग्रा खोला पुल

 

विराटनगर

 

थलाहा खोला पुल

 

विराटनगर

 

सिङगिया नदि पुल

 

विराटनगर

 

जरुवापानी पुल

 

विराटनगर

 

दुधकोशी पुल

उदयपुर

ब्रिज सेक्टर १

फाउण्डेसनको काम पुरा अझै नभएको

तुरके खोला पुल

मोरङ

ब्रिज सेक्टर १

 

सिङगीयानी नदि पुल

मोरङ

 

कन्ट्रयाक्टर बैक करप्टेट

अधेरी खोला पुल

सुनसरी

सेक्टर १

 

बेलउती खोला पुल

धनुषा

जनकपुर

 

घट्टेखोला पुल

दोलखा

चरिकोट

 

जिरी खोला पुल

दोलखा

चरिकोट

 

आखु नदि पुल

धादिङ

भरतपुर

निर्माण व्यवसायीलाई कालोसुचीमा राख्न सिफारिस गरिएको

तिलावे पुल

पर्सा

हेटौडा

 

 

काबु बाहिरको परिस्थितिका कारण समस्याग्रस्त पुलहरु

पुलको नाम

जिल्ला

कार्यालय

समस्या

रुम्जाटार र मामखा विच धनमुढामा क्षतिग्रस्त मोटरेवल पुल

ओखलढुङगा

हर्कपुर

जग्गाको समस्या

त्रियुगा पुल उदयपुर

उदयपुर

गाईघाट दिक्तेल

 

याक्थुङ चोकदेखि हसिना सिमसार जाने बुढीखोलामा पुल

मोरङ

विराटनगर

एक्वाईफर समस्या

रतुवा खोला पुल

झापा

ब्रिज सेक्टर १

फाउण्डेसन डिजाईन रिभ्यु गर्न आवश्यक

सुनकोशी सुकुटे पुल सिन्धुपाल्चोक

सिन्धुपाल्चोक

चरिकोट

एप्रोच रोड को ठेक्का मात्रै लागेको

पम्पा खोला पुल

चितवन

भरतपुर

डिजाईन रिभ्यु प्रक्रियामा रहेको

ढुङग्रे खोल कठार चितवन

चितवन

भरतपुर

डिजाईन रिभ्यु प्रक्रियामा रहेको

हेडियाही पुल विरगंज

पर्सा

हेटौडा

 

श्री दुग्देश्वरनाथ धाम जाने सडकको बेकुली बेलवा नदीमा पुल,पर्सा

पर्सा

हेटौडा

 

फुलजोर नदी पुल

सर्लाही

 

 

भकुवा पुल

रौतहट

 

 

लौकहा खोला

रौतहट

 

 

लाल बकैया पुल

रौतहट

चपुर डिभिजन

 

हनुमन्ते गोदावरी पुल

ललितपुर

ललितपुर डिभिजन

साईट विवाद

धोविखोला पुल

काठमाडौं

ब्रिज सेक्टर २

 

काठमाडौं पुल

काठमाडौं

ब्रिज सेक्टर २

 

बल्खुखोला पुल

काठमाडौं

 

 

मैदीखोला पुल

स्याङजा

पोखरा

 

मल्टिसेल सानो भुमरी जोड्ने पुल

रुपन्देही

बुटवल

स्टेअर्डर

तिनाउ नदी पुल

रुपन्देही

बुटवल

डिजाईन रिभ्यु

कालीगण्डकी पुल

स्याङजा

ब्रिज सेक्टर ४

डिजाईन रिभ्यु

कालीगण्डकी पुल

स्याङजा

ब्रिज सेक्टर ४

डिजाईन रिभ्यु

कालीगण्डकी पुल

गुल्मी

 

कठिन

सानीभेरि नदी कुना खोला पुल

रुकुम

ब्रिज सेक्टर ३

सुरु नभएको

भेरि नदी पुल

जाजरकोट

ब्रिज सेक्टर ३

 

दोदी नदीमा पुल

कंचनपुर

महेन्द्रनगर

 

तुलतुले नाला पुल

कंचनपुर

महेन्द्रनगर

स्याण्ड वोईलिङ साईट

घलघले खोला राजघोटमा पुल

कैलाली

महेन्द्रनगर

 

थिवाखोला पुल

ताप्लेजुङ

 

ल्याण्ड स्लाईड डिजाईन रिभ्यु

 

धौलिगाड खोला पुल

दार्चुला

बैतडी डिभिजन

विवाद

घर्ती खोला ईलाम

इलाम

इलाम डिभिजन

ट्रान्सपोटेशनको समस्या

भेरी पुल तल्लो बगर

डोल्पा

 

ल्याण्ड स्लाईड भएका कारण ठेक्का तोडिएको

कोटेश्वर आकाशेपुल पुलहरु निर्माण

काठामाडौं

 

जग्गा विवाद

तामाकोशी पुल

दोलखा

 

बाया एब्युटमेन्टमा मुआब्जा समस्या

बालिम खोलामा पुल

दाङ

दाङ डिभिजन

एलाईन्टमेन्ट सिफ्ट

नाथे खोला

सल्यान

दाङ डिभिजन

मुआब्जा

लुङग्रेली गाड पुल

अछाम

साफेबगर डिभिजन

एक्सेस रोडमा जग्गा विवाद-



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell