PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

  • मेलम्चीको पानीले ध्वस्त पार्दै सडक, सतही लोकप्रियताका लागि पुरानै प्रणालीबाट वितरण गर्नुको परिणाम!

    मेलम्चीको पानीले ध्वस्त पार्दै सडक, सतही लोकप्रियताका लागि पुरानै प्रणालीबाट वितरण गर्नुको परिणाम!

    काठमाडौं : हिजोआज काठमाडौंका सडकमा पानी रसाइरहेको देख्न सकिन्छ। कति ठाउँमा पानीको बहाव बढी नै भइरहेको हुन्छ भने कतिपय ठाउँमा छिपछिपे। ठाउँठाउँमा पानी देख्नसाथ यात्रुहरु अनुमान गरिहाल्छन् - यो पक्कै मेलम्चीको पानी हुनुपर्छ। काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले यसरी छतछुल्ल भएको मेलम्चीकै पानी भएको जनाएको छ। पुरानै प्रणालीबाट पानी पठाउँदा उपत्यकाका विभिन्न स्थानका सडकमा पाइप फुटेर पानी छताछुल्ल हुन थालेको…

    विस्तृतमा पढ्नुस्

  • काठमाडौंमा मेलम्चीको पानी आएपछि पानी ट्यांकर बिक्रीमा !

    काठमाडौंमा मेलम्चीको पानी आएपछि पानी ट्यांकर बिक्रीमा !

    काठमाडौं : मेलम्चीको पानी वितरण सुरु भएसंगै ट्यांकरमार्फत बिक्री हुने खानेपानीको व्यापार करिब ७० प्रतिशत घटेको पाइएको छ। चैत १५ गतेदेखि मेलम्चीको पानी राजधानीवासीको धारा छाडिएसँगै ट्यांकर व्यवसायीको व्यापार सुकेको हो। काठमाडौं उपत्यका खानेपानी लिमिटेडले चक्रपथभित्र दिन विराएर प्रत्येक धारामा कम्तीमा हजार लिटर पानी दिन थालेको छ। उपत्यकामा सबैभन्दा बढी ट्यांकरको पानीको माग चक्रपथ भित्र थियो। व्यवसायीहरुका अनुसार चक्रपथभित्र ८०…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीको पानी तयारी नै पुरा नगरी वितरणको प्रचार : न त पाइपलाइन, न त प्रणाली नै

    मेलम्चीको पानी तयारी नै पुरा नगरी वितरणको प्रचार : न त पाइपलाइन, न त प्रणाली नै

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिवार सुन्दरीजल पुगेर मेलम्चीको पानी काठमाडौं भित्र्याए। योसँगै अब चैत दोस्रो साताबाट काठमाडौं उपत्यकाका घरघरमा मेलम्चीको पानी आइपुग्ने भनी सरकारीस्तरबाटै प्रचार हुन थालेको छ। चैत दोस्रो सातादेखि मेलम्चीको पानी काठमाडौंका धारामा छाड्ने भन्दै हल्ला गरिए पनि यसको प्राविधिक पक्षलाई भने कमैले नजरअन्दाज गरेको देखिएको छ। कस्तो छ प्राविधिक अवस्था? चैत दोस्रो साताबाटै मेलम्चीको…

    विस्तृतमा पढ्नुस्

  • प्रचण्डका घरबेटीलाई सरकारको यस्तो अफर !

    प्रचण्डका घरबेटीलाई सरकारको यस्तो अफर !

    काठमाडौं : आन्दोलनरत नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग जोडिने एउटा नाम हो - शारदाप्रसाद अधिकारी। अधिकारी प्रचण्डका घरबेटी र ठेकेदार पनि हुन्। शैलुङ कन्स्ट्रक्सन उनको कम्पनी। उनको कम्पनीले धेरैतिर हात हालेको छ तर पूरा चाहिँ गर्न सकेको छैन। अर्बौको काम लिएर अलपत्र पारेपछि शैलुङ कन्स्ट्रक्सनलाई सरकारले नगरकोट पुग्ने सडक बनाउन 'अफर' दिएको छ। सडक विभागका महानिर्देशक अर्जुनजंग थापा…

    विस्तृतमा पढ्नुस्

  • भारतलाई 'काउन्टर' दिने नाकाको सडक बनाउन नेपालले गरेको प्रस्ताव चीनले गर्‍यो अस्वीकार

    भारतलाई 'काउन्टर' दिने नाकाको सडक बनाउन नेपालले गरेको प्रस्ताव चीनले गर्‍यो अस्वीकार

    काठमाडौं : संविधान जारी लगत्तै भारतले नाकाबन्दी गरेपछि सबैको ध्यान खिचिएको थियो चिनियाँ नाकातिर। तातोपानी नाका भूकम्पले तहसनहस भएपछि सरकारले रसुवाको नाकाबाट केही ट्याङ्करबाट इन्धन भित्र्याउँदै भारतलाई संदेश दियो - हामीसँग बैकल्पिक बाटोको सम्भावना छ। प्रधानमन्त्री केपी शर्मा ओलीकै समयमा चीनले सदासयता देखाउँदै चिनियाँ पेट्रोलियम पदार्थ पठायो पनि। अहिले प्रधानमन्त्रीमा केपी ओली नै छन्। तर, वर्षदिन देखि बन्द भएको चिनियाँ नाका न…

    विस्तृतमा पढ्नुस्

  • तामझामसहित ४ महिना अघि अर्ब खर्चेर रेल त ल्याइयो तर लिकमा दौडाउने मिति चाहिँ कहिले?

    तामझामसहित ४ महिना अघि अर्ब खर्चेर रेल त ल्याइयो तर लिकमा दौडाउने मिति चाहिँ कहिले?

    काठमाडौं : समयमा नै काम भएको भए यतिखेर नेपालमा थोरै दुरीकै भए पनि रेल चलिरहेको हुन्थ्यो। तामझाम र चर्को प्रचारसहित भारतबाट ल्याइएको रेल माघबाट सुरु हुन्छ भनिए पनि अझै त्यसको सुरसार भने छैन। अर्थात्, रेल आयो, सेवा सुरु भएन। दुई रेल सेट गत असोज २ गते धनुषा भित्र्याएर इनर्वामा पहेँला त्रिपाल ओढाएर राखिएका छन्। धनुषावासीका लागि बहुप्रतिक्षित रेल सेवा कहिले सञ्चालनमा आउँछ भन्नेमा…

    विस्तृतमा पढ्नुस्

  • नौ महिनापछि खुल्दैछ सवारी लाइसेन्सको ट्रायल, अब महिना दिनभित्रै लाइसेन्स

    नौ महिनापछि खुल्दैछ सवारी लाइसेन्सको ट्रायल, अब महिना दिनभित्रै लाइसेन्स

    काठमाडौंः लामो समयदेखि बन्द रहेको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा प्रक्रिया पुनः सुरु गरिने भएको छ। नौ महिनापछि सरकारले लाइसेन्सको लिखित र प्रयोगात्मक (ट्रायल) परीक्षा संञ्चालनको तयारी गरेको हो। 'अब केही दिनमै अनलाइन आवेदन खुला गर्छौं,' यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालले भने, 'अबको परीक्षा प्रणाली केही फरक हुनेछ।' गत चैत ११ गतेदेखि सरकारले लकडाउन गरेपछि विभागले लाइसेन्सको लिखित र…

    विस्तृतमा पढ्नुस्

  • के भइरहेको छ मेलम्ची खानेपानी आयोजनामा?

    के भइरहेको छ मेलम्ची खानेपानी आयोजनामा?

    काठमाडौं : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको परीक्षणका क्रममा पहिलो अडिट टनेलको गेट फुस्किएपछि अहिले मर्मतको काम जारी छ। संशोधित पछिल्लो तालिका अनुसार मेलम्चीको पानी काठमाडौं उपत्यकामा आगामी वैशाखसम्ममा ल्याउने लक्ष्य आयोजनाको छ। बर्सेनि बढेको लागत, ठेक्कामा विवाद र ठेकेदार कम्पनी परिवर्तन लगायतले सरकार र खानेपानी मन्त्रालयको टाउको दुखाइ बनेको आयोजनामा यतिबेला काम धमाधम छ।  भित्रबाट खोल्न मिल्नेगरी डिजाइन गरिएको गेट प्राविधिक हिसाबले…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीको भाका फेरि सर्‍यो, वैशाखमा काठमाडौंमा पानी आउने नयाँ बाचा

    मेलम्चीको भाका फेरि सर्‍यो, वैशाखमा काठमाडौंमा पानी आउने नयाँ बाचा

    काठमाडौंः उपत्यकाको खानेपानी समस्या समाधानका लागि बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको सम्पन्न हुने मिति लगातार पछाडि सरिरहेको छ। आयोजनाका अधिकारीहरूका अनुसार अब परीक्षण आगामी पुसबाट हुने भएको छ। बीचमा कुनै ठूलो बाधा नआए आगामी वैशाखसम्म काठमाडौंमा पानी आउने अनुमान गरिएको छ। आयोजनाले रेक्टिफिकेसनको काम सकेर पुन: पुसबाट परीक्षण थाल्ने तयारी गरेको हो। पाँच महिना पहिले परीक्षणका क्रममा पहिलो अडिट टनेलको गेट…

    विस्तृतमा पढ्नुस्

  • प्रधानमन्त्रीले बेचेको पानीजहाज सपनाको बिजोग : पानीजहाज कार्यालय प्रमुखविहीन, कहिले पाइएला टिकट काट्न, कहिले पाइएला चढ्न?

    प्रधानमन्त्रीले बेचेको पानीजहाज सपनाको बिजोग : पानीजहाज कार्यालय प्रमुखविहीन, कहिले पाइएला टिकट काट्न, कहिले पाइएला चढ्न?

    काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओलीले रेलसँगै पानीजहाज चलाउने उद्घोष गरे। उनको उद्घोषपछि सामाजिक सञ्जालमा धेरैले उडाए पनि। कागजका पानीजहाजहरु बनाएर मजाक गरे। यसले उनमा नेपाली झण्डासहितको पानीजहाज चलाउने एजेण्डालाइ स्थापित गर्ने इगो सुरु भयो। २०७५ माघ ३ को मन्त्रिपरिषदको बैठकले पानीजहाज कार्यालय स्थापना गर्ने निर्णय गर्‍यो। निर्णयमात्र भएर त्यसको एक महिनापछि फागुन २ मा ओलीले कार्यालय नै उद्घाटन गरे। एकान्तकुनास्थित…

    विस्तृतमा पढ्नुस्

  • यात्रु नहुँदा योपटक भएन दसैंमा अग्रिम टिकट बुकिङ, सिटभरि समैत छैनन् यात्रु

    यात्रु नहुँदा योपटक भएन दसैंमा अग्रिम टिकट बुकिङ, सिटभरि समैत छैनन् यात्रु

    काठमाडौंः यो दसैंका लागि बस टिकटमा अग्रिम बुकिङ नखुल्ने भएको छ। शनिबारदेखि दसैं सुरू भयो। बस व्यवसायीले नियमित बाहेकका बस थपेनन्, छुट्टै टिकट काउन्टर पनि राखेका छैनन्। नियमित बुकिङ राखेका बसका काउन्सरबाट टिकट सजिलै पाइने अवस्था रहेको यातायात व्यवसायीले बताएका छन्। बसको सिट संख्या अनुपातमा यात्रु संख्या नै पुर्‍याउन गाह्रो परिरहेको उनीहरूको गुनासो छ। यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा…

    विस्तृतमा पढ्नुस्

  • किन बनिरहेको छैन चाबहिलको सडक?

    किन बनिरहेको छैन चाबहिलको सडक?

    काठमाडौं : १५ दिनमा सक्ने भन्दै गत चैत अन्तिम साताबाट निर्माण थालिएको गौशाला-चाबहिल-चुच्चेपाटी सडक अझै अलपत्र छ। ६ महिना थालिएको कामले यो क्षेत्रमा किन गति लिन सकेन भनेर सोध्यो भने आयोजनाका प्राविधिक पन्छिन्छन्। काम थाल्दा नै सडक आयोजनाले उक्त क्षेत्रमा खानेपानीका धेरै पाइपलाइन रहेको र ती ठाउँ ठाउँमा फुटिरहने भएकाले सडक मर्मत गर्दा पनि नटिक्ने समस्या रहेको जनाएको थियो। स्रोतका…

    विस्तृतमा पढ्नुस्

  • 'खिया परिसकेका' बस दशैंमा चल्ला त? सर्वसाधारणको चासो : घर जान पाउने हो कि नाई?

    'खिया परिसकेका' बस दशैंमा चल्ला त? सर्वसाधारणको चासो : घर जान पाउने हो कि नाई?

    काठमाडौं : कोभिड-१९ को असर थामिने लक्षण नभएपछि धेरैसामु एउटा प्रश्न भने उब्जिन थालेको छ - अरुबेलामा त जसो भयो भयो, दशैंमा चाहिँ घर जान पाइएला कि नाई? लामो लकडाउन र त्यसपछिको अहिले जारी निषेधाज्ञाले लामो दुरीका बस सेवालाई निषेध गरेको छ। नजिकिँदो दशैंमा मानिसहरुको आवत जावत कसरी होला त? अघिल्ला वर्षहरुमा नियमित रुटका गाडीले मानिस ओसार्न नभ्याउँदा रुट बाहिरका…

    विस्तृतमा पढ्नुस्

  • सुरुङमार्ग निर्माणका लागि जनशक्ति तयार पारिँदै, ६० इन्जिनियरलाई नागढुंगा-नौबिसे सुरुङमार्गमा तालिम दिइने

    सुरुङमार्ग निर्माणका लागि जनशक्ति तयार पारिँदै, ६० इन्जिनियरलाई नागढुंगा-नौबिसे सुरुङमार्गमा तालिम दिइने

    काठमाडौँः मुलुकभित्र सुरुङमार्ग निर्माणका लागि आवश्यक जनशक्ति उत्पादन गरिने भएको छ। हाल सडक सुरुङमार्ग निर्माणका लागि आवश्यक जनशक्ति छैनन्। अहिलेसम्म जलविद्युतको सुरुङमार्ग निर्माण गर्ने इन्जिनियर मात्रै छन्। जनशक्ति अभावका कारण सरकार विदेशीको भर पर्नुपर्ने अवस्था छ। नागढुंगा-नौबिसे सुरुङमार्ग निर्माण अघि बढेपछि सरकारले ६० जना इन्जिनियरलाई तालिम दिने भएको छ। सडक विभाग अन्तर्गतको वैदेशिक सहयोग कार्यान्वयन महाशाखाले मन्त्रालयका इच्छुक ६० जना इन्जिनियरलाई…

    विस्तृतमा पढ्नुस्

  • ३२ अर्बको रेल ठेक्काः न मुआब्जा वितरण न त कानुनी प्रक्रिया पूरा, सीमित प्रतिस्पर्धा गराउने चलखेल

    ३२ अर्बको रेल ठेक्काः न मुआब्जा वितरण न त कानुनी प्रक्रिया पूरा, सीमित प्रतिस्पर्धा गराउने चलखेल

    काठमाडौँः जग्गा अधिग्रहण र मुआब्जा प्रक्रियाको तयारी नगरी ट्रयाक बेडका लागि हतारिएर ठेक्का आह्वान गरेको रेल विभागमा सीमित कम्पनीलाई ठेक्का दिन चलखेल भएको छ। पूर्व पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गतको इनरुवा-काँकडभिट्टा खण्डको ट्रयाक बेड बिछ्याउन आह्वान गरिएको ३२ अर्ब रूपैयाँ बराबरको ठेक्काको प्रतिस्पर्धामा आवेदक कम्पनीमध्ये निकै थोरैलाई प्रतिस्पर्धामा सहभागी गराउन चलखेल भएको हो। रेल विभागले गत असार १४ र १७ मा दुई…

    विस्तृतमा पढ्नुस्

  • सार्वजनिक सवारी साधन नचलाउन महासंघको सर्कुलर, 'भोलि कोरोना फैलियो भने के गर्ने?'

    सार्वजनिक सवारी साधन नचलाउन महासंघको सर्कुलर, 'भोलि कोरोना फैलियो भने के गर्ने?'

    काठमाडौं : सरकारले १० दिनपछि सार्वजनिक सवारीसाधन संचालन गर्ने निर्णय गरेपनि तत्कालै संचालन नहुने भएको छ। शुक्रवार नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको आकस्मिक रुपमा बसेको बैठकले तत्काल कुनै पनि सवारीसाधन संचालन गर्न नसक्ने निर्णय गरेको हो। महासंघले देशैभर कुनै सवारीसाधन संचालन नगर्न सर्कुलरसमेत जारी गर्ने निर्णय गरेको छ। 'महासंघको बैठकले गाडी संचालन गर्न नसकिने निष्कर्ष निकालेको छ' महासचिव सरोज सिटौलाले…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीको सुरुङमार्ग परीक्षण शुरु, खोला डाइभर्ट गरी यसरी पठाइयो पानी

    मेलम्चीको सुरुङमार्ग परीक्षण शुरु, खोला डाइभर्ट गरी यसरी पठाइयो पानी

    काठमाडौं : मेलम्ची खानेपानी आयोजना 'माइलस्टोन' मानिएको सुरुङमार्गको परीक्षण सुरु भएको छ। आइतवार बिहानदेखि सुरुङमार्गको परीक्षणका लागि पानी पठाउन सुरु गरिएको आयोजनाका प्रमुख इन्जिनियर तिरेशप्रसाद खत्रीले बताए। उनका अनुसार अस्थायी संरचनाबाट मेलम्ची खोलाको पानी डाइभर्ट गरेर सुरुङमार्गतिर पठाउन सुरु गरिएको हो। आयोजना साइट इन्जिनियर शेखर खनालले सुरुङमार्गको ८ सय मिटर परीक्षण थालेको बताए। उनका अनुसार आज जिरो चेनेजबाट ८ सय…

    विस्तृतमा पढ्नुस्

  • स्रोतको भर छैन, प्रधानमन्त्री ओलीको दवावमा रेलमार्गको टेण्डर!

    स्रोतको भर छैन, प्रधानमन्त्री ओलीको दवावमा रेलमार्गको टेण्डर!

    काठमाडौं : प्रधानमन्त्री केपीशर्मा ओलीको ठाडो निर्देशनमा स्रोत सुनिश्चितता नभई पूर्व-पश्चिम विद्युतीय रेलमार्गको ट्रयाक बेड निर्माणको टेण्डर निकालिएको छ। करिब २४ अर्ब खर्चेर निर्माण हुन लागेको इनरुवा-काकडभिट्टा खण्डको ट्रयाक बेडको टेण्डर रेल विभागले निकालेको हो। स्रोत सुनिश्चित नभई ठेक्का निकाल्दा निर्माण हुने तर रकम भुक्तानी नहुने समस्या रहन्छ। कृष्णबहादुर महरा अर्थमन्त्री भएका बेला यसरी नै स्रोत सुनिश्चितता नभई अर्बौ रुपैयाँको…

    विस्तृतमा पढ्नुस्

  • मेलम्चीको पानीमा पनि अर्थमन्त्रीको उद्घोष गयो खेरै

    मेलम्चीको पानीमा पनि अर्थमन्त्रीको उद्घोष गयो खेरै

    काठमाडौं : सरकारको आश्वासनमा भर पारेर धारामा मेलम्ची आउँछ, असारदेखि चाहिनेजति पानी ढुक्कले चलाउँला भन्ने ठानेका उपत्यकाबासीले अझै केही समय कुर्नुपर्ने भएको छ। पानी कहिले आउँछ भनेर आयोजनाले नै ठोकुवा गर्न नसक्दा सरकारी अधिकारी पनि तिथिमितिका बहसमा चुप लागेर बस्नुपर्ने भएको छ। डेढ वर्षअघि इटालियन कम्पनी सीएमसी मेलम्ची खानेपानी आयोजनाको हेडवर्क्स र सुरुङ निर्माण बाँकी नै छाडेर भागेपछि सरकारले गत…

    विस्तृतमा पढ्नुस्

  • सरकारको हाइवेमै प्लेन ओराल्ने त्यो योजना जुन यसपाला बजेटमा नै हुन सकेन ल्यान्ड! गुमनाम भयो मेट्रो र मोनो रेल

    सरकारको हाइवेमै प्लेन ओराल्ने त्यो योजना जुन यसपाला बजेटमा नै हुन सकेन ल्यान्ड! गुमनाम भयो मेट्रो र मोनो रेल

    काठमाडौं : एउटा हास्यास्पद योजनालाई यसापाला अर्थमन्त्री डाक्टर युवराज खतिवडाले गुमनाम बनाइदिए। उनले लगातार तेस्रो पटक बजेट प्रस्तुत गरे तर उनको विद्वतालाई बजेटले कुनै वर्ष पनि देख्न पाएन। रोचक त के भने आफैँले प्रस्तुत गरेको अघिल्लो वर्षको बजेटलाई उनले यस वर्ष समेटेनन्। त्यतिमात्र होइन्, त्यो शीर्षकलाई कोट्याउनसमेत चाहेनन्।   आफ्नो पहिलो बजेटबाट आम अपेक्षालाई निराश बनाएका अर्थमन्त्री डा. युवराज खतिवडाको दोस्रो बजेट…

    विस्तृतमा पढ्नुस्


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell