PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

फिल्म‘हिरोज’ले गर्‍यो रिलिज टार्गेट तय



पहिलोपोस्ट

फिल्म‘हिरोज’ले गर्‍यो रिलिज टार्गेट तय

काठमाडौं: फिल्म‘हिरोज’ युनिटले रिलिज टार्गेट तय गरेको छ। अभिनेत्री पूर्णिमा लामा निर्मित फिल्म चैत २३ गतेदेखि प्रदर्शनमा आउने भएको छ।

एनबि महर्जनको निर्देशनमा गरेको फिल्मले बेरोजगारीको पीडा, महिला हिंसा, राजनीतिक विकृति, अन्याय विरुद्धको कथा भन्‍छ। फिल्ममा करिश्मा मानन्धर, जयकिशन बस्नेत, पूर्णिमा लामा, मुकेश ढकाल,संजोग राणा, दिलकृष्ण श्रेष्ठ, सहिन प्रजापति, दिनेश डिसीलगायतका कलाकारले अभिनय गरेका छन् ।

शिब ढकाल र रामशरण उप्रेतीले खिचेको फिल्म कमल राई,कबिराज गहतराज र रामजी लामीछानेको कोरियोग्राफी छ। फिल्मको द्धन्द्ध शंकर महर्जनले निर्देशन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell