PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

राष्ट्रपति निर्वाचन फागुन २९ गते: यस्तो छ कार्यतालिका



पहिलोपोस्ट

राष्ट्रपति निर्वाचन फागुन २९ गते: यस्तो छ कार्यतालिका

काठमाडौं: निर्वाचन आयोगले राष्ट्रपतिको निर्वाचन मिति सार्वजनिक गरेको छ। आयोगले फागुन २९ गतेको लागि राष्ट्रपति निर्वाचनको मिति तोकेको छ। 

प्रधानमन्त्री केपी शर्मा ओली र अन्य राजनितिक दलहरुको परामर्शमा मिति तय भएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए। २९ गते मंगलबार बिहान १० बजेदेखि  अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ। 

बिहिबार बसेको आयोगको बैठकले राष्ट्रपति तथा उपर्राष्ट्रपति निर्वाचन ऐन, २०७४ को दफा ४ को उपदफा (२) को व्यवस्था बमोजिम निर्वाचन मिति तय भएको जानकारी गराएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell