PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

१७ मन्त्रालय कायम गर्ने सरकारको निर्णय



पहिलोपोस्ट

१७ मन्त्रालय कायम गर्ने सरकारको निर्णय

काठमाडौँः सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले हाल कायम रहेका ३० वटा मन्त्रालयलार्इ घटाएर १७ मा झार्ने निर्णय गरेको छ। 

जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पन्डितका अनुसार बैठकले मन्त्रालयको संख्या १७ वटा कायम गर्ने निर्णय गरेको हो। 

अब प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १८ वटा कार्यालयहरू काम हुने मन्त्री पन्डितले जानकारी दिए।  यद्यपी मन्यालको नाम के-के राख्ने भने अझै टुङ्गो नभएको पन्डितले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell