PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

दाजुद्वारा बहिनीको हत्या



पहिलोपोस्ट

दाजुद्वारा बहिनीको हत्या

बर्दियाः जिल्लाको बर्दिया नगरपालिका ३ का १७ वर्षिय श्याम थारुले आफ्नै बहिनीको हत्या गरेका छन्। 

थारुले शुक्रवार बिहान घरमा सुतिरहेको बेला १५ वर्षिया सावित्री थारुको हत्या गरेको प्रहरीले जनाएको छ। घरायसी बिबाद हुँदा थारुले आवेशमा आएर बहिनीलार्इ कोदालाले हानेका थिए। 

दाजुको अाक्रमणबाट घाइते भएकी सावित्रीको उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हो। हत्या गर्ने श्यामलाई प्रहरीले नियन्त्रणमा लिइ अनुसन्धान गरिरहको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell