PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

ला लिगा : रियल मड्रिडको जितमा रोनाल्डोको दुई गोल



पहिलोपोस्ट

ला लिगा : रियल मड्रिडको जितमा रोनाल्डोको दुई गोल

गारेथ बेल, करिम बेन्जामा र क्रिस्टियानो रोनाल्डो (बिबिसी) ले गोल गरेपछि रियल मड्रिडले स्पानिस ला लिगामा अलाभेजलाई ४-० ले पराजित गरेको छ।

घरेलु मैदान सान्टियागो वर्नावेउमा शनिवार भएको खेलमा रियलका लागि रोनाल्डोले दुई तथा गारेथ बेल र करिम बेन्जामाले एक-एक गोल गरे।

जितपछि २५ खेलबाट ५१ अंक जोडेको रियल मड्रिडले दोस्रो स्थानको एथ्लेटिकोसँग अंकदूरी ४ मा झारेको छ। तर एथ्लेटिकोले एक खेल कम खेलेको छ। २४ खेलबाट ६२ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell