PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

बसको ठक्करबाट इनरुवामा एकको मृत्यु



पहिलोपोस्ट

बसको ठक्करबाट इनरुवामा एकको मृत्यु

सुनसरीः सुनसरीको इनरुवा -९ बबियामा गएराति बसको ठक्करबाट एकजनाको मृत्यु भएको छ। राति करिव पौने १० बजे ना २ ख ९८४६ नम्बरको बसको ठक्करबाट इनरुवा ८ डुम्राहाका ३५ वर्षीय करमलाल उरावको मृत्यु भएको हो।

बसको ठक्करबाट गम्भीर घाइते भएका उरावको उपचारका क्रममा इनरुवा अस्पतालमा राति १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। बसका चालक फरार रहेका छन्। फरार फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell