PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

प्रिमियर लिग : ह्यारी केनले खेल सकिन २ मिनेट अगाडि गोल गरेपछि टोटनहम विजयी



पहिलोपोस्ट

प्रिमियर लिग : ह्यारी केनले खेल सकिन २ मिनेट अगाडि गोल गरेपछि टोटनहम विजयी

ह्यारी केनले खेल सकिन दुई मिनेट अगाडी गोल गरेपछि आइतवार प्रिमियर लिगमा टोटनहमले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ।

केनको एक मात्र गोल निर्णायक बन्दा टोटनहमले १-० को जित हात पार्‍यो।

जितपछि २८ खेलबाट ५५ अंक जोडेको टोटनहम अंक तालिकामा चौथो स्थानमा उक्लेको छ।

लिगमा अहिले म्यानचेष्टर युनाइटेड र चेल्सीबीच खेल भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell