A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6a7c7ad9d2b003.87186670): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6a7c7ad9d2b003.87186670,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a7c7ad9f12631.20731870): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a7c7ad9f12631.20731870,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

'ह्याप्पी डेज'को चौथो रिलिज टार्गेटसँगै कभर भिडियो प्रतियोगिता आह्वान
PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

'ह्याप्पी डेज'को चौथो रिलिज टार्गेटसँगै कभर भिडियो प्रतियोगिता आह्वान



पहिलोपोस्ट

'ह्याप्पी डेज'को चौथो रिलिज टार्गेटसँगै कभर भिडियो प्रतियोगिता आह्वान

काठमाडौं: फिल्म 'ह्याप्पी डेज'ले चौथोपटक रिलिज टार्गेट तय गरेको छ। ह्याप्पी डेजको प्रदर्शन मिति मङ्सिर १५ बाट माघ ११ लाई सरेको थियो। तर माघ ११ मा बलिउडका दुई ठूला फिल्म 'पद्मावत' र 'प्याडम्यान' प्रदर्शन हुने भनिएपछि फिल्म पुन: एकपटक पर सर्‍यो। तेस्रोपटक चैतको १६ गते फिल्‍म सार्वजनिक हुने भनियो। तर अब पुन: फिल्म दुई साता अगाडी सरेको छ।

निर्देशक मिलन चाम्सले दिएको जानकारी अनुसार ह्‍याप्पी डेज चैत २ गते सार्वजनिक हुने भएको हो।

नयाँ रिलिज मितिसँगै निर्माण पक्षले कभर भिडियो प्रतियोगिता पनि घोषणा गरेको छ। इच्छुकले हिट गीत ‘चेप्टे चेप्टे पेरुंगो’मा कभर भिडियो बनाउनु पर्नेछ। कभर भिडियो तयार भएपछी जुन सुकै युट्युब च्यानलबाट अपलोड गरि ‘हयाप्पी डेज’ अफिसियल फेसबुक पेजमा लिंक सेन्ड गर्नु पर्ने बताइएको छ।

युट्युबमा सर्वाधिक भ्युज पाउने भिडियोलाई निर्माण पक्षले विजय घोषणा गरि १ लाख नगद पुरस्कार प्रदान गर्नेछ। कभर भिडियो प्रतियोगिताको अन्तिम समय फागुन मसान्तसम्म रहेको छ।

दयाहाङ राई, प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी, जोनिया लिम्बु अभिनित फिल्मले बेलायती आइडीवाली युवतीलाई प्रेममा पार्न संघर्ष गर्ने दुई युवकको संघर्षको कथा बोल्छ। फिल्मको सम्पूर्ण छायांकन बेलायतमै गरिएको छ।

बिपी खनालको प्रस्तुति, भवानी शर्मा, हीराल जोशी र चाम्सको निर्माण रहेको फिल्ममा ताराप्रकाश लिम्बुको संगीत, सम्राट बस्नेतको एक्सन, मिलन चाम्स र कविराज गहतराजको नृत्य निर्देशन समावेश छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell