PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

अमेरिकी दुतावासका गार्ड दुई सातादेखि प्रहरी हिरासतमा



पहिलोपोस्ट

अमेरिकी दुतावासका गार्ड दुई सातादेखि प्रहरी हिरासतमा
प्रतीकात्मक फोटो

काठमाडौं: काठमाडौंस्थित अमेरिकी दुतावासमा कार्यरत सेक्युरिटी गार्ड दुई सातादेखि प्रहरी हिरासतमा छन्। महानगरीय प्रहरी बृत महाराजगंजको टोलीले दुतावासका गार्ड ४५ बर्षे राजेन्द्र आचार्यलाई दुई साता अगाडि पक्राउ गरी अनुसन्धान गरिरहेको छ। 

आचार्यले एक महिलालाई जबरजस्ती करणी गरेको उजुरी दिएको आधारमा पक्राउ गरेको बृतका प्रमुख डिएसपी योगेन्द्र सिंहले बताए। पूर्व सैनिक रहेका आचार्यले महिलालाई ब्ल्याकमेलिङ गर्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको हो। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell