PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

होटेलको रुममा मृत भेटिए जापानी



पहिलोपोस्ट

होटेलको रुममा मृत भेटिए जापानी

काठमाडौं : सोलुखुम्बुको लुबुचेमा रहेको होटलमा एक जापानी नागरिक मृत अवस्थामा भेटिएका छन्। 

४० वर्षीय कोजी कवागुची सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका लोबुचे स्थित न्यु इविसी होटेलको कोठामा मृत भेटिएको प्रहरीले जनाएको छ। लेक लागेर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell