PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

युएइविरुद्ध नेपाललाई तेस्रो सफलता



पहिलोपोस्ट

युएइविरुद्ध नेपाललाई तेस्रो सफलता
फोटो : रमन सिवाकोटी

काठमाडौं : ललित राजवंशीले रमिज शाहजादलाई शून्यमा आउट गर्दै नेपालका लागि तेस्रो विकेट लिएका छन्। सात बलमा शून्य रनको योगदान लिँदै शाहजाद मैदानबाट बाहिरिए।

यसअघि नेपाली कप्तान पारस खड्काले ३२ रन बनाइसकेका गुलाम शब्बरलाई पेभेलियनको बाटो देखाएका थिए। १६ ओभर सकिँदा ३ विकेट गुमाउँदै युएइले ७३ रन जोडेको छ।

पहिलो ओभरमै नेपालले विकेट लिँदै युएइलाई दवावमा राखेको थियो। आइसीसी वर्ल्ड कप क्वालिफायर्स वार्म अम म्याच अहिले जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell