PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

देश विकासका लागि कुनै कसर बाँकी राखिन्नः प्रधान मन्त्री ओली



पहिलोपोस्ट

देश विकासका लागि कुनै कसर बाँकी राखिन्नः प्रधान मन्त्री ओली

काठमाडौँः प्रधानमन्त्री केपी शर्मा ओलीले सकारले विकासका लागि कुनै कसर बाँकी नराख्ने बताएका छन्। 

राष्ट्रिय सेवा दलको १३ औँ ‌‌‌‌दिक्षान्त समारोहमा बोल्दै उनले देश विकासमा सरकार पूर्ण प्रतिवद्ध रहेको भन्दै त्यसका लागि कुनै कसर बाँकी नराख्ने बताए। 

'विकास सदाचारका कुराले मात्र हुँदैन्, सदाचारसहित काम पनि गर्नुपर्छ,' उनले भने 'सरकारले सदाचारसहित काम गर्छ, सरकारले एक्लैले मात्र केही गर्न सक्दैन तपार्इँहरुले समेत आफ्नो ठाँउबाट सहयोग गर्नुपर्छ ।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell