PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीलाई पितृशोक



पहिलोपोस्ट

अर्घाखाँचीः पूर्वउपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्र का नेता टोपबहादुर रायमाझीलाई पितृशोक परेको छ।

रायमाझीका बुबा बिनबहादुर रायमाझीको ८१ वर्षको उमेरमा गएराति निवास सन्धिखर्क–९, अर्घाको खाडमा निधन भएको हो। स्वर्गीय रायमाझीका श्रीमती, दुई छोरा र दुई छोरी छन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell