PahiloPost

Sep 3, 2026 | १८ भदौ २०८३

भव्यरुपमा मनाइँदै होली

भव्यरुपमा मनाइँदै होली

समर्थ रञ्जित/पहिलोपोस्ट


काठमाडौं : उपत्यकामा आज होली भब्यरुपमा मनाइँदैछ। ठमेल, वसन्तपुर लगायतका क्षेत्रमा संगठित रुपमा होली मनाउनेमा विदेशीहरुसमेत छन्। टोलटोलमा होली मनाउनेसँगै नाचगानका कार्यक्रमसहित होली पर्वलाई उल्लासमय रुपमा मनाइँदैछ आज। हेर्नुस् वसन्तुपर क्षेत्रको होलीका दृश्य


ट्रेन्डिङ पोस्ट

Ncell