PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

पानी पर्दा नेपाल-हङ्कङको म्याच प्रभावित



पहिलोपोस्ट

काठमाडौं : नेपाल र हङ्कङबीच आज तय भएको वार्म अप म्याच पानी परेपछि सुरु हुन सकेको छैन।

आइसीसी वर्ल्ड कप क्वालिफायर्सको वार्मअपमा यसअघि नेपालले एक जित निकालेको छ। यद्यपि वार्म अप म्याच अभ्यासका लागि मात्र भएकाले जित हारको रेकर्डले कुनै अर्थ राख्दैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell