PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

मैदान नसुक्दा नेपाल - हङ्कङबीचको खेल भएन



पहिलोपोस्ट

मैदान नसुक्दा नेपाल - हङ्कङबीचको खेल भएन
फोटो : रमन सिवाकोटी

काठमाडौं : नेपाल र हङ्कङबीच आज तय भएको वार्म अप म्याच पानी परेका कारण रद्ध भएको छ। नेपाल र हङ्कङ आइसीसी वर्ल्ड कप क्वालिफायर्समा आमने सामने हुनुपूर्व हुन लागेको म्याचमा धेरैको नजर थियो। 

पानीले मैदान चिसिएपछि पटक पटक निरीक्षण गरिएको थियो तर खेलका लागि उपयुक्त नहुने देखेपछि खेल नै रद्ध गरिएको हो।

आज नेपालको दोस्रो वार्म अप म्याच थियो। वार्मअपमा यसअघि नेपालले एक जित निकालेको छ। यद्यपि वार्म अप म्याच अभ्यासका लागि मात्र भएकाले जित हारको रेकर्डले कुनै अर्थ राख्दैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell