PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

फिल्म 'इन्काउन्टर गल्ली'को रिलिज तय



पहिलोपोस्ट

फिल्म 'इन्काउन्टर गल्ली'को रिलिज तय

काठमाडौं: फिल्म 'इन्काउन्टर गल्ली' यही चैतमा सार्वजनिक हुने भएको छ। फिल्म युनिटले प्रचारप्रसार बिना चैत २ गतेलाई रिलिज टार्गेट तय गरेको हो।

एनआर घिमिरेले निर्देशन गरेको फिल्ममा गजित विष्ट, नवराज राउत, स्वेता खड्का, राजन चौंलागाई, ध्रुव कोइराला लगायत कलाकारको अभिनय रहेको छ। राजन चौंलागाई निर्मित फिल्म एक्सन जनराको हो।

विभिन्न टोलमा दादागिरि गर्नेहरुको कथा उठाइएको फिल्ममा नायक गजित विष्ट प्रहरी इन्स्पेक्टरको भूमिकामा देखिंदैछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell