PahiloPost

Sep 13, 2025 | २८ भदौ २०८२

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रवक्तामा थापा



पहिलोपोस्ट

महानगरीय प्रहरी परिसर काठमाडौंको प्रवक्तामा थापा

काठमाडौं: महानगरीय प्रहरी परिसर काठमाडौंको प्रहरी प्रवक्ताको जिम्मेवारी डिएसपी मोहनकुमार थापालाई दिइएको छ। परिसरमा यसअघि रामदत्त जोशीले प्रहरी प्रवक्ताको रुपमा काम गर्दै आएका थिए।

डिएसपी थापा केही साता अघि मात्र महानगरीय प्रहरी बृत जनसेवाबाट सरुवा भएर परिसर आएका हुन्।  








 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell