PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

फोरमसँग कुरा मिले सरकारले भोलिसम्म पूर्णता पाउँछ: प्रचण्ड



पहिलोपोस्ट

फोरमसँग कुरा मिले सरकारले भोलिसम्म पूर्णता पाउँछ: प्रचण्ड

सुर्खेत: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोलिसम्म सरकारले पूर्णता पाउने बताएका छन्। 

सुर्खेतको विमानस्थलमा पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने, “संघीय समाजवादी फोरमसहितको सरकार गठनका लागि छलफल चलिरहेकाले भोलिसम्म सरकारले पूर्णता पाउने छ ।” 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष प्रचण्डले चैतको पहिलो हप्तामा एमाले र माओवादी केन्द्रबीच एकता हुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell