PahiloPost

Aug 12, 2026 | २७ साउन २०८३

कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता आज: यस्तो छ कार्यतालिका



पहिलोपोस्ट

कांग्रेस संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता आज: यस्तो छ कार्यतालिका

काठमाडौं: नेपाली कांग्रेस संसदीय दलको नेता चयनका लागि भोलि निर्वाचन हुने भएको छ। दलको नेता चयनका लागि उम्मेदवारी दर्ता आज हुने संसदीय दल नेता चयन कार्यदलका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिए।

शुक्रबार बसेको कार्यदलको बैठकले दलको नेता चयनको लागि कार्यतालिकासमेत सार्वजनिक गरेको छ।

संसदीय दलमा सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहबीच प्रतिस्पर्धा हुने सम्भावना देखिएको छ। महामन्त्री शशांक कोइरालाले सर्वसम्मत भए आफू संसदीय दलको नेता बन्ने बताउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell